INSEC Online

📅 २०८३ असार १३

समाचार

जुम्लाका २६ प्रतिशत बालबालिका खोपबाट बञ्चित

जुम्लामा नौ महिनादेखि ५ वर्षमुनिका २६ प्रतिशत बालबालिका रुवेला रोग विरुद्धको खोप लगाउनबाट बञ्चित भएको स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । त्यसैगरी १० प्रतिशत बालबालिका दादुरा विरुद्ध रोगको खोप लगाउन

समयमा स्वास्थ्य सेवा नपाएको कैदीबन्दीको गुनासो

जिल्ला कारागारमा रहेकी मिना पाण्डेसहित पाँच जना कैदीबन्दीलाई फागुन १८ गते जिल्ला अस्पताल सल्यानमा उपचार तथा स्वास्थ्य परीक्षण गर्न लगियो । दुई दिनदेखि पिसाब बन्द हुने समस्या भएकी मिनाले दोस्रो

विपन्न लक्षित छात्रवृत्ति पाउनबाट विद्यार्थी बञ्चित

विपन्न लक्षित छात्रवृत्तिका लागि विद्यालयले चासो नदेखाएपछि आर्थिक वर्ष ०७५\०७६ मा विपन्न विद्यार्थीले छात्रवृत्ति पाउनबाट बञ्चित भएका छन् । जिल्लाको एक नगरपालिका र सात गाउँपालिका गरी आठ स्थानीय तहका ४६ सामुदायिक विद्यालयको

प्रहरीको सक्रियतामा बालविवाह रोकियो

गोलबजार नगरपालिकाकी १७ वर्षीया बालिकाको विवाहका लागि धनुषाको मिथिला नगरपालिकाबाट जन्ती आउन लागेको सुचनाको आधारमा फागुन १६ गते ईलाका प्रहरी कार्यालय मिर्चैयाको सक्रियतामा बालविवाह रोकिएको छ । स्थानीय अधिकारकर्मीहरूको विशेष

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुली जिल्ला तिनपाटन गाउँपालिका–४ जरायोटार घरभई  बसका सहचालक २० वर्षीय  संचित राना मगरलाई फागुन १६ गते भैरहवा बसपार्कबाट गिरफ्तार गरेको छ । आरोपितले 

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया  महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुकुम पश्चिम  जिल्ला मुसीकोट नगरपालिका–५ घरभई मालपोत कार्यालय मझगाँवा रुपन्देहीमा कार्यरत ४१ वर्षीय तिलकबहादुर राउतलाई फागुन १६ गते गिरफ्तार गरेको छ । पीडितलाई

प्रतिवन्धित नेकपा कार्यकर्ता पार्टी परित्याग पछि रिहा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी  निकट युवा संघ दाङकासदस्य शान्तिनगर गाउँपालिका–४ का २८ वर्षीय अर्जुन शाही पार्टी परित्याग पछि फागुन १५ गते रिहा भएका छन् । प्रहरीले

छात्राबासमा कार्यरत सहयोगीको कुटपिटबाट अपाङ्गता बालकको मृत्यु भएको पीडित पक्षको आरोप

छायाँनाथ रारा नपा–१ स्थित श्री महाकाली नमुना माध्यमिक विद्यालयमा अपाङ्गता भएका विद्यार्थी बस्ने छात्राबासमा कार्यरत सहयोगीको कुटपिटबाट अपाङ्गता भएका १३ वर्षीय बालकको मृत्यु भएको पीडित पक्षले आरोप लगाएका छन् ।

कारागारमा खानेपानी समस्या, कैदीबन्दीलाई शौचालय प्रयोग र नुहाउन असहज

जिल्ला कारागार रुकुम पश्चिममा खानेपानीको समस्या हुँदा कैदीबन्दीलाई शौचालय प्रयोग र नुहाउन समस्या भएको छ । कारागारमा एउटा मात्रै धारा भएको र हाल उक्त कारागारमा १ सय २० जना कैदीबन्दी

मजदुर सङ्गठनका जिल्ला अध्यक्ष गिरफ्तार

जिल्ला प्रहरी कार्यालय धादिङले विष्फोटक पदार्थ र आगजनी मुद्दामा फरार रहेको आरोपमा प्रतिबन्धित नेकपाको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ धादिङका अध्यक्ष ३५ वर्षीय त्रिचन्द्र देवकोटालाई ०७६ फागुन १६ गते

बलात्कार घटनाका  आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले बाग्लुङ्ग जिल्ला निसीखोला गाउँपालिका–३ घर भई रूरूक्षेत्र गाउँपालिका–४ बस्ने २३ वर्षीय तिलबहादुर बुढालाई फागुन १४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले  फागुन

विश्वव्यापी आवधिक समीक्षा (यूपिआर)को तेस्रो चक्रका लागि प्रतिवेदन तयारी गर्न राष्ट्रिय परामर्श सम्पन्न

विश्वव्यापी आवधिक समीक्षाका लागि नेपाली गैरसरकारी संस्थाहरुको सञ्जालको सचिवालय इन्सेकलगायतका सङ्घसंस्थाको आयोजनामा फागुन १६ गते काठमाडौँमा सरोकारवालाहरूसँग परामर्श गोष्ठी सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले मानव

बलात्कार गरेको कसुरमा सात कैद सजायको फैसला

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मेचीनगर नगरपालिका–१० का २४ वर्षीय वासुदेव शर्मालाई फागुन १६ गते सात वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधीश सन्तोषप्रसाद पराजुलीको इजलासले

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मेचीनगर नगरपालिका–१० का २१ वर्षीय सुवास शाहलाई फागुन १६ गते सात वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधीश सन्तोषप्रसाद पराजुलीको इजलासले

बलात्कार घटनामा बयान बदलेको भन्दै निवेदकलाई ५ हजार रुपियाँ जरिबाना

१४ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमार्फत अदालत पुर्‍याएकाे एक घटनामा निवेदकले बयान बदलेको भन्दै जिल्ला अदालत (रुकुम पश्चिम) ले निवेदकलाई ५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालकलाई प्रहरीले गिरफ्तार गरेको फागुन १६ गते प्रहरीले सार्वजनिक गरेको छ । आरोपितले फागुन ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन

प्रहरीको सक्रियतामा बालविवाह रोकियो

धनुषा प्रहरीको अग्रसरतामा फागुन १४ गते क्षिरेश्वरनाथ नगरपालिका र नगराइन नगरपालिकामा विवाह गर्ने उमेर नपुग्दै अभिभावकहरूले गराउन लागेको बालविवाह रोकिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा प्राप्त सुचनाको आधारमा क्षिरेश्वरनाथ

बालमन्दिर पुर्ननिर्माण नहुँदा समस्या

भूकम्पका कारण भत्केको सदरमुकाम धुन्चेमा रहेको बालमन्दिर पुनर्निर्माण नहुँदा जीर्ण अवस्थामा छ । जिल्ला भरका असहाय बालबालिका पढ्दै आएको ०४२ सालमा निर्मित बाल मन्दिर भूकम्पपछि जीर्ण भएकोले बालबालिका राख्न पनि

सार्वजनिक सरोकारको विषयमा उच्च अदालतमा रिट दायर

उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा फागुन १६ गते सार्वजनिक सरोकारका विषय रिट दर्ता गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जका अधिकृत विनोद पाण्डे र उच्च अदालत बार एशोसिएशन

वडाध्यक्ष र व्यवस्थापन समिति अध्यक्षबीचको विवादका कारण शैक्षिक वातावरण धुमिल

नेपालको संविधान २०७२ को भाग ३ धारा ३१ मा शिक्षा सम्बन्धी हकको व्यवस्था छ । प्रत्येक बालबालिकालाई शिक्षाको पहुँच हुने र शान्त वातावरणमा शिक्षा पाउनु प्रत्येक बालबालिकाको मौलिक हक भनेर