प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका बागलुङ जिल्लाका पुर्व सेक्रेटरी ३४ वर्षीय राम बहादुर कुवँर(नविन)लाई जिल्ला प्रहरी कार्यालय गोरखाले फागुन १७ गते गिरफ्तार गरेको छ । बागलुङ जिल्ला वडागाउँ गाउँपालिका–५





