बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा भरतपुर महानगरपालिका–३ कमलनगरका ३२ वर्षीय गजेन्द्र पटवालाई जिल्ला प्रहरी कार्यालय चितवनले फागुन २८ गते गिरफ्तार गरेको छ । आरोपितद्वारा सञ्चालित भरतपुर महानगरपालिका–३ को





