INSEC Online

📅 २०८३ असार १३

समाचार

एक महिनादेखि न्यायिक समितिको कामकाज थप्प हुँदा सेवाग्राही समस्यामा

भजनी नगरपालिकाको न्यायिक समितिले एक महिनादेखि न्याय सम्पादन गर्ने कार्य बन्द गरिएपछि त्यस क्षेत्रका सेवाग्राहीहरू समस्यामा परेका छन् । भजनी नगरपालिका—८ थापापुरका टिकाराम चौधरीले जग्गाको साँधसीमाना विवादको उजुरी दिन जादा

धुलिखेल कारागारमा औषधि अभाव

कारगार काभ्रेमा औषधिको आभाव भएको छ । ७३ जना थुनवा र १ सय ६० जना गरी २ सय ३३ जना कैदीबन्दी रहेको जिल्ला कारगारमा औषधिको अभाव भएपछि स्वास्थ्य उपचारमा समस्या

एम्बुलेन्स सेवा नहुँदा स्थानीयलाई सास्ती

जिल्लाका आलिताल , भागेश्वर र गन्यापधुरा गाउँपालिकामा एम्बुलेन्स सेवा नहुँदा यस क्षेत्रका स्थानीयहरूले सास्ती व्यहोर्नु परेको छ । एम्बुलेन्स सेवा नहुँदा गम्भीर प्रकृतिका , असक्त,बृद्वा तथा घाइते बिरमीहरूलाई तत्काल अस्पताल

२४ प्रतिशत बालबालिका दादुरा रुबेला खोपबाट बञ्चित

काभ्रेमा २४ प्रतिशत बालबालिका दादुरा–रुबेला खोपबाट बञ्चित भएका छन् । बालबालिकालाई नौ महिनामा लगाइने पहिलो मात्राको दादुरा रुबेला खोप जिल्लाका २४ प्रतिशत बालबालिकाले नलगाएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र

गिट्टी कुट्ने मजदुरको निःशुल्क स्वास्थ्य बिमा

कमलामाई नगरपालिका सिन्धुलीले गिट्टी कुटेर जीविका चलाउने १२ घर परिवारका ५३ जनाको स्वास्थ्य बिमा गरेको छ । सिन्धुलीमाढीको ग्वाङ्गखोलाको किनारमा गिट्टी कुटेर दैनिकी चलाउदै आएका विपन्न मजदुर परिवारको फागुन २९

प्रहरी र स्थानीयबीच झडपहुँदा दुई जना प्रहरी सहित १४ जना घाइते

उमाकुण्ड गाउँपालिका–१ गुम्देलको टाङ्गिङमा ०७६ फागुन २८ गते प्रहरी र स्थानीयबीच झडप हुँदा दुईजना प्रहरी सहित १४ जना घाइते भएका छन् । लिखु–१ जलविद्युत आयोजनाले नागरिकका माग पुरा नगरेको भन्दै

कुटपिट घटनाका आरोपित विरूद्ध प्रहरीमा मौखिक उजुरी

इनरूवा नगरपालिका–९ की ३६ वर्षीया सहिदा खातुनले ४२ वर्षीय पति बसिरूद्दिन मन्सुरीले फागुन २८ गते कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिनुभएको छ । घरायसी विवादका क्रममा आरोपितले

जलविद्युत आयोजनाले नियमानुसार पानी नछाड्दा जनजीवनमा असर परेको भन्दै इन्सेकद्वारा उजुरी

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले पाँचथर जिल्लामा सञ्चालित हेँवा खोला जलविद्युत आयोजनाले जनजीवनमा असर पार्ने कार्य गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालयमा उजुरी दर्ता गरेको छ । इन्सेकले

स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा सुत्केरी महिला समस्यामा

जिल्लाको तल्लोस्वराडस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि डाक्टर नहुँदा यस क्षेत्रका सुत्केरी महिलाहरू ज्यान जोखिममा राखेर डुङ्गा (किस्ती) मार्फत माहाकाली नदी तरेर प्रसूति सेवा लिन भारत जार्नु पर्ने बाध्यता

बर्थिङ्ग सेन्टरमा उपकरण तथा स्वास्थ्यकर्मीको अभाव

स्थानीय तहमा जनप्रतिनिधिहरू चुनिएर आएपनि महोत्तरीका स्थानीय तह मातहत रहेका बर्थिङ्ग सेन्टरमा स्वास्थ्यकर्मी र आवश्यक उपकरणको अभावका कारण सेवाग्राहीहरू मार्कामा परेका छन् । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा रहेको बर्थिङ्ग सेन्टरमा

इन्सेक र मानव अधिकार समुहद्वारा कोरोना भाइरस बारे सतर्कता अभियान सुरू

शुद्धोधन गाउँपालिकाको सहयोगमा मानव अधिकार समूह र इन्सेक रुपन्देहीले कोरोना भाइरसको (कोभिड १९) प्रकोपबारे नागरिकलाई सचेतना जगाउने उद्देश्यले फागुन २९ गते देखि सतर्कता अभियान सुरू गरेको छ । मानव अधिकार

बलात्कार प्रयासको कसुरमा डेढ वर्ष कैद सजायको फैसला

मर्स्याङ्दी गाउँपलिका—३ निवासी ३५ वर्षीय खुशीमान गुरुङलाई १९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश हरिचन्द्र ढुङ्गानाको ०७६ फागुन २८ गतेको इजालसले डेढ वर्षको कैद सजायका साथ ३५

चार महिना देखि कार्यपालिका बैठक नबस्दा सेवाग्राही मर्कामा

राइनास नगरपालिकामा चार महिना देखि कार्यपालिकाको बैठक नबस्दा सेवाग्राहीहरु मर्कामा परेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीको सरुवाको माग गर्दै नेपाली काँग्रेस निकट जनप्रतिनिधीले कार्यपालिका बैठक बस्न नदिएको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा वारपाक सुलिकोट गाउँपालिका–५ जफतीगाउँका ७७ वर्षीय देवी बहादुर भट्टलाई जिल्ला प्रहरी कार्यालय गोरखाले फागुन २८ गते  गिरफ्तार गरेको छ  । विद्यालयबाट घर फर्कदै

पहिले विद्यालयबाट निष्कासित, अहिले परीक्षाबाट बञ्चित

ढोरपाटन स्थित धिरी आधारभुत विद्यालयमा अध्ययनरत एक विद्यार्थी नगर स्तरीय परीक्षा दिनबाट बञ्चित भएका छन् । ढोरपाटन नपा–४ का १४ वर्षीय जगन छन्त्याल गत सोमबार देखि सञ्चालन भएको कक्षा ८

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तनहुँ जिल्ला इन्चार्ज बन्दिपुर गाउँपालिका घर भएका ४० वर्षीय जित बहादुर पुन र तनहुँ बन्दिपुर गाउँपालिका–५ का २१ वर्षीय पर्वत बहादुर सेढाइलाई

बजार अनुगमन नहुँदा व्यापारीले आफू अनुकूल मूल्य निर्धारण गरेको उपभोक्ताको आरोप

स्थानीय तहले बजार अनुगमन नीति नबनाउँदा जिल्लाको सबैभन्दा ठूलो आर्थिक कारोबार हुने जाजरकोटको सदरमुकाम खलंगाका व्यापारीले आफू अनुकूल मूल्य निर्धारण गरेको उपभोक्ता हकहित संरक्षण मञ्च जाजरकोटका अध्यक्ष छवीराज शर्माले आरोप

न्यायिक प्रकृयामा जानका लागि हिंसा पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

इन्सेकद्वारा सञ्चालित मानव अधिकार संरक्षण तथा प्रवद्र्धन परियोजना अन्तर्गत न्यायिक प्रकृयामा जानका लागि हिंसा पीडित तीन जना महिलालाई इन्सेकले सहयोग गरेको छ । घरेलु हिंसाबाट पीडित वीरेन्द्रनगर नपा–१३ की ३४

पाठ्यपुस्तक उपलब्ध गराउन अन्तरिम आदेश जारी

कर्णाली प्रदेशका हिमाली जिल्ला हुम्ला, डोल्पा, कालिकोट, मुगु र जुम्लामा पाठ्यपुस्तक उपलव्ध गराउन अदालतले फागुन २९ गते अन्तरिम आदेश जारी गरेको छ । शैक्षिक सत्र सुरु भएको करिब एक महिनासम्म

गरिबीले नवजात शिशु जचाउन जान नसकेको गुनासो

गरिबीका कारण जन्मजात समस्या देखिएको नवजात शिशुको स्वास्थ्य परीक्षण गर्न नसकेको पीडितले गुनासो गर्नु भएको छ । दैलेख जिल्ला अस्पतालका इञ्चार्ज डा. निरञ्जन पन्तले फोटोको आधारमा ‘कञ्जेनाइटल डिफेक्ट’ को भन्नुभएको