मानव बेचविखनका घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बेचबिखनकालागि भारत तर्फ लैजादै गरेको आरोपममा प्रहरीले रामेछाप जिल्ला मन्थली नपा– ३ की ३८ वर्षीया डोलमाया तामाङ, बर्दघाट नपा– ६ की २७ वर्षीया सपना नेपाली र २०
१९ वर्षीया युवतीलाई बेचबिखनकालागि भारत तर्फ लैजादै गरेको आरोपममा प्रहरीले रामेछाप जिल्ला मन्थली नपा– ३ की ३८ वर्षीया डोलमाया तामाङ, बर्दघाट नपा– ६ की २७ वर्षीया सपना नेपाली र २०
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला अध्यक्ष हेटौडा उमनपा–१६ निवासी ४० वर्षीय इन्द्रबहादुर नकडोली परियारलाई फागुन २५ गते दिउँसो प्रहरीले गिरफ्तार गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराका डिएसपी
बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीको प्रजा आधारभुत विद्यालयका चेपाङ बालबालिका भोकै विद्यालय जाने गरेका छन् । कक्षा दुईमा अध्ययनरत सेविका चेपाङ सात वर्षको हुनुभयो । घरमा खानेकुरा नभएकोले उहाँ बिहान खाना नखाइ
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा रोशी गाउँपालिका–४ का २५ वर्षीय अर्जून तामाङलाई काभ्रे जिल्ला अदालतले १० वर्ष कैद फैसला गरेको छ । आरोपितले ०७५ कार्तिक २६ गते बलात्कार गरेको
३३ वर्षीया पुष्पा राईको हत्या गरेको आरोपमा महानगरीय प्रहरी वृत्त कीर्तिपुर प्रहरीले पौवापोखरी गाउँपालिका–३, खोटाङ घरभई दक्षिणकाली नगरपालिका–२ मा बस्ने पति ३५ वर्षीय नवीन राईलाई गिरफ्तार गरेको छ । आरोपितलाई
पाँच जना बालिकालाई बलात्कार र मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा थुनामा रहेका चारजना आरोपित मध्ये तीन जनालाई नुवाकोट जिल्ला अदालतले एक/एक वर्ष कैद र जनही १५ हजार रुपिँया जरिवानाको
पर्वतमा लक्षित विपन्न छात्रवृद्धि प्रति विद्यालयहरु नै ग्रैह्र जिम्मेवार बनेको पाइएको छ । पर्वतका ७२ सामुदायिक विद्यालयको कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने ५ हजार भन्दा बढी लक्षित वर्ग
विभिन्न घटनामा पीडित बनेर न्यायका लागि प्रहरीमा पुगेका महिलाका उजुरीहरु अन्ततः मिलापत्रबाटै टुंगिने गरेका छन् । महिलाहरुको न्यायका लागि कानूनले प्राथमिकता दिएपनि मिलापत्र नै अन्तिम विकल्प बन्ने गरेको हो ।
लमजुङ जिल्लाको पालिकाहरुमा भएको न्याय समितिको आफ्नो इजालस कक्ष नहुँदा न्याय सम्पादनमा असर परेको न्याय समितिका संयोजकहरुको गुनासो छ । जिल्लामा रहेका चार नगरपालिका र चार गाउँपलिका गरि जम्मा आठ
७० वर्षीया महिलामाथि दुर्व्यवहार गरेको आरोपमा मध्यबिन्दु नपा–४ का ४० वर्षीय लिलाराज पोख्रेललाई प्रहरीले फागुन २९ गते गिरफ्तार गरेको छ । फागनु २९ गते आरोपित पोख्रेलले पीडित महिलालाई दुव्र्यवहार गरेको
अपाङ्गता भएका, एकल महिला, ज्येष्ठ नागरिकहरूले सार्वजनिक यातायातका साधनहरूमा सुविधा पाउनुपर्ने भनी ऐनमा व्यवस्था भएपनि बागलुङमा जिल्लामा रहेका नागरिकहरूले सुविधा पाउन सकेका छैनन् । फागुन १५ गते बुटवलदेखि बागलुङ आउँदै
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले फागुन ३० गते प्यूठान जिल्ला मल्लरानी गाउँपालिका–२ का ४० वर्षीय रामचन्द्र घर्तिमगरलाई १३ वर्ष कैदको फैसला गरेको छ । जिल्ला
१ सय १० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयले महिलाको अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गर्ने बाटोमा अग्रसर होस् भनि शुभकामना व्यक्त
सार्वजनिक यातायातमा छुट र आरक्षणबाट बञ्चित भएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । ज्येष्ठ नागरिक परिचय पत्र देखाउँदा पनि जिल्ला भित्र तथा बाहिर सञ्चालन भएका सार्वजनिक यातायातमा छुट र आरक्षण
१९ वर्षीया पत्नीलाई बैवाहिक बलात्कार गरेको आरोपमा चौतारा सागाँचोकगढी नगरपालिका–६ का २० वर्षीय पतिलाई ०७६ फागुन २८ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले ०७६ फागुन २१ गते जबरजस्ती बलात्कार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राप्ती गाउँपालिका–३ का ३८ वर्षीय धनीराम घर्तीलाई फागुन २८ गते गिरफ्तार गरेको छ । पेशाले शिक्षक रहेका आरोपितले पीडितले विद्यालयमा यौन दुर्व्यवहार
३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा घोडाघोडी नगरपालिका — १२ का २३ वर्षीय शुभराज चौधरीलाई प्रहरीले फागुन २९ गते गिरफ्तार गरेको छ । पीडित महिला फागुन २७ गते घरमा
शारीरिक अपाङ्गता भएकी २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले फागुन २९ गते त्रियुगा नगरपालिका –९ का १९ वर्षीय बबित दनुवारलाई गिरफ्तार गरेको छ । आरोपितले फागुन २८ गते बलात्कार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महाराजगञ्ज नपा –१० का २० वर्षीय ओमप्रकाश यादवलाई फागुन २८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन २५ गते मोवाइल फोनको प्रलोभन
भगवानपुर गाउँपालिका बस्ने १३ वर्षीया बालिकाको पतारी गाउँपालिकाका २१ वर्षीय युवकसँग हुन लागेको विवाह ईलाका प्रहरी कार्यालय लहानको सकृयतामा फागुन २५ गते रोकिएको छ । प्रहरीले बालविवाहको लागि लक्ष्मीपुरबाट जन्ती