INSEC Online

📅 २०८३ असार १५

समाचार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका ४५ वर्षीय काकालाई प्रहरीले भदौ १५ गते गिरफ्तार गरेको छ । आरोपितले भदौ १४ गते बालिकाले लुगा धोइरहेको स्थानमा गई यौन

बाल विवाह घटनाका आरोपित गिरफ्तार

बाँके बैजनाथ गाउँपालिका–१ की १७ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा बागचौर नपा–८ का २५ वर्षीय दिपेन्द्र शर्मासहित पाँच जनालाई प्रहरीले भदौ १४ गते मण्डपबाटै गिरफ्तार गरेको छ । शर्माको घरमा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई भदौ १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मिर्चैया नपा–६ का ५० वर्षीय किशोर सदालाई सोही दिन गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारले

प्रतिबन्धित नेकपाका दुईजना कार्यकर्ता गिरफ्तार

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका युवा संगठन सल्यानका जिल्ला सदस्य शारदा नपा–१४ का २२ वर्षीय प्रकाश गिरी र बागचौर नपा–३ का १८ वर्षीय गोरख केसीलाइ प्रहरीले भदौ १४ गते गिरफ्तार गरेको

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १५ गते)

भदौ १५ गते ८ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३९ हजार ४ सय ६० पुगेको छ । गत २४ घण्टामा ११ हजार १ सय २९ जनाको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विदुर नपा–९ का ४८ वर्षीय सुरेश श्रेष्ठलाई भदौ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १३ गते ललाई फकाई पैसा

एसईईमा कम नम्बर दिएको आरोपमा शिक्षकमाथि कुटपिट

सुनकोसी गाउँपालिका–७ मझुवामा रहेको गणेश माविका प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अङ्ग्रेजी विषयका शिक्षक चित्रबहादुर भण्डारीमाथि एसईईमा कम नम्बर दिएको आरोपमा ०७७ भदौ १५ गते कुटपिट भएको छ । विद्यालयका एसईईमा

नागरिक संस्थाहरूका समस्यालाई समाधानका लागि एकीकृतरूपमा पहल गर्नु पर्नेमा जोड

नागरिक संस्थाहरूका समस्यालाई एकीकृतरूपमा समाधानका लागि पहल गर्नु पर्नेमा जोड दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा २०७७ भदौ १५ गते बागमती प्रदेशका गैरसरकारी संस्था र इन्सेक प्रतिनिधिहरूको

अस्पतालमै उपचार पाउँदैनन् बिरामी !

कोरोना सङ्क्रमण बढिरहेको वर्तमान सन्दर्भमा बिरामीले अस्पतालमा सहजै उपचार पाउन नसकेका घटना सार्वजनिक भइरहेका छन् । भदौ १० गते पोखरा महानगरपालिका–४ स्थित फिस्टेल हस्पिटलले स्याङ्जा फेदीखोला गाउँपालिका–४ की ८० वर्षीया

समयमा अस्पतालले भर्ना नगर्दा उपचारबाट वञ्चित, बिरामीको मृत्यु

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्याङ्जा मिरुवा गाउँपालिका–७ घर भइ पोखरा मनपा–१० रामबजार बस्ने ५५ वर्षीय रेस बहादुर गुरुङलाई प्रहरीले भदौ १४ गते राति स्याङ्जाबाट गिरफ्तार गरेको छ ।

बलपूर्वक बेपत्ता पार्ने कार्यविरूद्धको दिवसको अवसरमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

बलपूर्वक बेपत्ता पार्ने कार्यविरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा धनुषाका बेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्यले भदौ १४ गते प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतलाई भेटेर सात बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुखिपुर नपा–५ का १९ वर्षीय जिवरील राइनलाई भदौ १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित राइनले भदौ ७ गते घरबाट भगाएर

जबरजस्ती बेपत्ता पारिएकाहरुको स्थिति सार्वजनिक गर्न माग

दाङ प्रतिनिधि  जयनारायण पुनका अनुसार बलपूर्वक बेपत्ता पारिएका परिवार र मानव अधिकार सम्बद्ध विभिन्न सङ्घ संस्थाहरूले  बेपत्ता पारिएकाहरुको स्थिति सार्वजनिक गर्न माग गरेका छन् । बेपत्ता पारिएका नागरिकका परिवारलगायत द्वन्द्वपीडितहरूका

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १४ गते)

भदौ १४ गते १ हजार २ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३८ हजार ५ सय ६१ पुगेको छ । गत २४ घण्टामा १२ हजार ७ सय

जबरजस्ती बेपत्ता पार्ने कार्यविरुद्धको दिवसका अवसरमा ज्ञापनपत्र बुझाइयो

जबरजस्ती बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न माग गर्दै मानवअधिकार सम्बद्ध विभिन्न संस्थाले भदौ १४ गते प्रमुख जिल्ला अधिकारी यादव ढकाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र  बुझाएका छन् ।

कैदीबन्दीको पीसीआर परीक्षण गर्न संसदीय समितिको निर्देशन

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले कोरोना सङक्रमण देखिएका कारागारका सम्पूर्ण व्यक्तिको पीसीआर परीक्षण गर्न गृह मन्त्रलायलाई निर्देशन दिएको छ । भदौ १४ गते बसेको समितिको भर्चुअल बैठकले हालसम्म कोरोना

रौतहट घटनाका पीडित परिवारलाई प्रदेश सरकारद्वारा ५ लाख रुपियाँ राहत

इलाका प्रहरी कार्यालय गरुडा रौतहटको हिरासतमा रही उपचारको क्रममा मृत्यु भएका गरुडा नपा–८ बसविटी जिंगडीयाका १९ वर्षीय विजय राम महराको परिवारलाई प्रदेश २ सरकारले ५ लाख रुपियाँ राहत दिने जनाएको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई ०७७ भदौ १२ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका–५ का ४५ वर्षीय केशब चन्दलाई भदौ १३ गते गिरफ्तार गरेको छ । स्थानीय व्यापारीसमेत रहेका चन्दले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई भदौ ११ गते सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले जानकी गाउँपालिका–९ खैरीफाँटाका २० वर्षीय दीपक कडारा, १९ वर्षीय लोकेश रावत, १८ वर्षीय शंकर विश्वकर्मा र १८ वर्षीय कुमार