प्रहरीको गोली प्रहारबाट एकको मृत्यु
नेपाल प्रहरी र सशस्त्र प्रहरीले भदौ १० गते गोरू काटेको आरोपमा झापा गाँउपालिका–३ का ५२ वर्षीय अब्दुल सलाम र ५० वर्षीय ताजबुल हकलाई गिरफ्तार गरेपछि बढेको तनाबमा प्रहरीको गोली लागि
नेपाल प्रहरी र सशस्त्र प्रहरीले भदौ १० गते गोरू काटेको आरोपमा झापा गाँउपालिका–३ का ५२ वर्षीय अब्दुल सलाम र ५० वर्षीय ताजबुल हकलाई गिरफ्तार गरेपछि बढेको तनाबमा प्रहरीको गोली लागि
नेपालको संविधान २०७२ को भाग–३ मौलिक हक र कर्तव्य अन्तर्गत धारा २४ मा छुवाछूत तथा भेदभावविरूद्धको हक उल्लेख छ । उपधारा १ मा कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति,जात,जाति,समुदाय,पेशा,व्यवसाय वा शारिरीक
भदौ ११ गते १ हजार १ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३५ हजार ५ सय २९ पुगेको छ । गत २४ घण्टामा १२ हजार ६ सय
एक ६ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा रुबीभ्यालीका एक १४ वर्षीय बालकलाई प्रहरीले भदौ १० गते गिरफ्तार गरेको छ । नीलकण्ठ नगरपालिकामा डेरा गरी बसेका बालकलाई पाँच रुपैयाँ दिएर
मेचीनगर नगरपालिका–१३ की २७ वर्षीया चन्द्रकला लाम्गादे र उहाँका २८ वर्षीय पति सुमन खातीलाई जातीय गालीगलौचसहित कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाँउका ५० वर्षीय दुर्गाबहादुर श्रेष्ठ र उनकी ४५ वर्षीया
राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकले सहकार्यमा मानव अधिकार सहायता कक्षको स्थापना गर्ने भएका छन् । इन्सेकले आयोग समक्ष राखेको प्रस्तावलाई आयोगले भदौ ८ गतेको बैठकबाट सहायता कक्षका साथै मानव
२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले खत्याड गाउँपालिका–११ का २१ वर्षीय शुक्रराज शाहीलाई ०७७ भदौ ९ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०७१ असोज ६ गते बलात्कार
८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३६ वर्षीय बाबुलाई भदौ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७७ जेठ २३ गते देखि रुपियाँ दिई, ललाई फकाई बलात्कार
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका–७ का २२ वर्षीय अशोक दर्जी र २४ वर्षीय विक्रम हस्दालाई भदौ ९ गते गिरफ्तार गरेको छ । शनिश्चरे बजारबाट घरतर्फ
भदौ १० गते ८ सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३४ हजार ४ सय १८ पुगेको छ । गत २४ घण्टामा १३ हजार २ सय ५३ जनाको
कारागारहरूमा रहेका कैदी÷बन्दी तथा कारागारको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी एवम् कर्मचारीहरूमा समेत कोभिड–१९ को सङ्क्रमण बढ्दै जाँदा उत्पन्न त्रासको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ । काठमाडौँको केन्द्रीय
घोडाघोडी नगरपाकिा-६ बग्छुरीया आर्दशनगरका २० वर्षीय विकास बिक, १७ वर्षीय सुनिल बिक र २२ वर्षीय अनिल बिकलाई भदौ ६ गते सोही ठाउँका ३० वर्षीय खेमराज बम, २० वर्षीय ललित भण्डारी,
नेपालमा कोरोना सङ्क्रमित पहिचान भएको सात महिना पुरा भएको छ यो अवधिमा सङ्क्रमितको सङ्ख्या ३४ हजार नाघेको छ भने मृत्यु हुनेको सङ्ख्या १ सय ७५ पुगेको छ । गत माघ
सुस्त मनस्थिति भएकी १९ वर्षीया युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले १४ वर्षीय बालकलाई भदौ १० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक पटक बलात्कार
मानव अधिकार सहायता कक्ष प्रभावकारी हुनेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजना र डिसिएको सहकार्यमा भदौ १० गते आयोजित मानव अधिकार सहायता कक्ष
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले वनगाडकुपिण्डे नगरपालिका–९ स्वाराका १८ वर्षीय सेते बस्नेतलाई ०७७ भदौ ८ गते गिरफ्तार गरेको छ । बालिकालाई आरोपितले भदौ ५ गते यौन दुर्व्यवहार गरेको
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५४ वर्षीय हजुरबुबालाई भदौ १० गते गिरफ्तार गरेको छ । आरोपितले नातिनीलाई साउन १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ १०
काठमाडौं उपत्यकाका तीन ओटै जिल्लामा भदौ ३ गते मध्यरातिदेखि एक साताका लागि प्रमुख जिल्ला अधिकारीहरूद्वारा जारी निषेधाज्ञा एक साता थप गरेर भदौ १७ गतेसम्मलाई पुर्याइएको छ । काठमाडौँ, ललितपुर र
अग्नीसाइर कृष्णसवरन गाउँपालिका–६ महुलीका ३० वर्षीय भुटाइ भनिने शिवचन्द्र सदा र उहाँकी २८ वर्षीया पत्नी मलियादेवी सदा उपचार खर्च तिर्न नसक्दा विराटनगरको गोल्डेन अस्पतालमा बन्धक बन्नु परेको छ । खोला
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तकोशी नपा–१० का १९ वर्षीय फुलकुमार रामलाई भदौ ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ ६ गते साँझ आरोपितले बलात्कार