INSEC Online

📅 २०८३ असार १५

समाचार

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १८ गते)

भदौ १८ गते १ हजार २ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४२ हजार ८ सय ७७ पुगेको छ । भदौ १८ गते १३ हजार ४ सय

निषेधाज्ञा उल्लङ्घन गर्दै रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबिच झडप

ललितपुरको पुल्चोकमा कोरोना भाइरसको सङ्क्रमणको नियन्त्रणा र रोकथामको लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा उल्लङ्घन गर्दै  स्थानीय युवाको एक समूहले रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भदौ १८ गते प्रहरीसँग झडप हुँदा

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई भदौ १५ गते नाम थर ठेगाना थाहा नभएका अन्दाजी १८ वर्षीय युवकले बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय ढल्केवमा सोही दिन उजुरी दिएको छ ।

सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएको ज्येष्ठ नागरिकको गुनासो

बुढीगंगा नगरपालिका वडा नम्बर ६, ७, ८, ९ र १० का स्थानीय जेष्ठ नागरिकहरुले आर्थिक वर्ष ०७६ / ०७७ को तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता पाउनबाट वन्चित भएको गुनासो गरेका

हिमाली जिल्लाको शैक्षिक सत्र अन्यौलमा

कोभिड–१९ को कारणले गर्दा शैक्षिक सत्र के हुने भन्ने चर्चा चलिरहेको अवस्थामा हिमाली जिल्लाहरुको शैक्षिक सत्र भने अन्यौलमा परेको छ । गएको फागुन १ गतेबाट सुरु हुने विभिन्न पाँच हिमाली

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका– ८ का ३६ वर्षीय भोजकुमार लिम्बूलाई भदौ १७ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई भदौ १४ गते बलात्कार गरेको आरोपमा

प्रदेश २ मा दलितहरूमाथि भएका विभिन्न घटना छानविनका लागि समिति गठन

प्रदेश २ मा विभिन्न घटनामा परी १३ जना दलितको मृत्यु भएको घटनाबारे छानविन गर्न आन्तरिक मामिला तथा कानुनमन्त्रि ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा भदौ १७ गते प्रदेश २ सरकारले पाँच सदस्यीय छानविन

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा प्रहरीले महाकुलुङ गाँउपालिका–२ का २३ वर्षीय दाजुलाई गिरफ्तार गरेको छ । आरोपितले साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ढिलो गरी भदौ

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १७ गते)

भदौ १७ गते १ हजार १ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४१ हजार ६ सय ४९ पुगेको छ । भदौ १७ गते १२ हजार ८ सय

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपित विरूद्ध उजुरी

नेपालगञ्ज उपमनपा–२ की  ५७ वर्षीया महिलालाई कथित बोक्सीको आरोपमा कुटपिट  घटनाका आरोपित सोही ठाउँकी २८ वर्षीया मजुना खातुन र २८ वर्षीया जमुना खातुन विरूद्ध पीडितले भदौ १५ गते जिल्ला प्रहरी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाणगङ्गा नपा–११ ढुढिया बस्ने १९ वर्षीय संजय थारूलाई भदौ १६ गते गिरफ्तार गरेको छ । पीडितलाई  आरोपितले विवाहको प्रलोभन देखाएर  बुद्धभूमि नपा– १०

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौँको शङ्खमूलबाट भदौ १६ गते ४० वर्षीय पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ । महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी दक्षकुमार बस्नेतले पीडित बालिकाकी आमाले भदौ

हसिया प्रहार गरी पत्नीको हत्या, आरोपित गिरफ्तार

साँफेबगर नगरपालिका–१३ बाब्लाका ४६ वर्षीया धनादेवी कुँवरलाई भदौ १७ गते दिउसो हसिया प्रहार गरी हत्या गरेको अरोपमा प्रहरीले ५२ वर्षीय पति दिपकबहादुर कुँवरलाई गिरफ्तार गरेको छ । पत्नीलाई हसिया प्रहार

स्वास्थ्य सेवाबाट वन्चित भएको स्थानीयको गुनासो

व्यास गाउँपालिका–१ छांगरुमा रहेको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधी नहुँदा आफूहरुले स्वास्थ्य समस्या झेल्नु परेको स्थानीयहरुले गुनासो गरेका छन् । बिरामी भएर उपचारका लागि छांगरु स्वास्थ्य चौकीमा जाँदा स्वास्थ्यकर्मी नभएका

बलात्कार घटनाबाट पीडित बालिका सम्पर्कविहीन, खोजिका लागि प्रहरीमा निवेदन

एक महिना अघि बलात्कारको घटनाबाट पीडित भएकी १४ वर्षीया बालिका भदौ १२ गतेबाट सम्पर्कविहीन भएको भन्दै बालिकाका बुवाले भदौ १३ गते इलाका प्रहरी कार्यालय थारमारेमा निवेदन दिनुभएको छ । बालिकाका

प्रहरी यातनाबाट हिरासतमा रहेका महराको मृत्यु भएपछि संलग्नताको आरोपमा तीन जना प्रहरी निलम्बित

प्रहरीको यातनाबाट गरुडा नपा–८ बसविटी जिंगडीयाका १९ वर्षीय विजय महराको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा तीन जना प्रहरीलाई निलम्बन गरिएको छ । गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट जिल्ला प्रहरी कार्यालय

प्रतिबन्धित नेकपाका दुईजना कार्यकर्ता गिरफ्तार

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका भेरी कर्णाली व्युरो सदस्य सुर्खेत चिङगाड गाउँपालिका-२ का ५० वर्षीय महेश भनिने आइते बिक र सुर्खेत गुर्भाकोट नपा-२ का ४२ वर्षीय तिलकबहादुर वलीलाइ प्रहरीले भदौ १५

दृष्टिविहिन बालबालिका अनलाइन शिक्षाबाट वञ्चित

पर्वतको एक मात्र दृष्टिविहिन बालबालिका अध्ययनरत शिवालय माविका विद्यार्थीहरू विद्यालयले सञ्चालन गरेको अनलाइन शिक्षाबाट वञ्चित बनेका छन् । विद्यालयले सञ्चालन गरेको दृष्टिविहिन स्रोत कक्षामा अध्ययनरत १८ जना दृष्टिविहिन बालबालिका अनलाइन

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पोखरा महानगरपालिका–१० अन्नपूर्ण टोल बस्ने ५५ वर्षीय हरी बहादुर गुरुङलाई भदौ १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले भदौ १२ गते राति जबरजस्ती

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १६ गते)

भदौ १६ गते १ हजार ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४० हजार  नाघेको छ । भदौ १६ गतेसम्म ७ लाख ५ हजार ५ सय ६० जनाको परीक्षण