कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १३ गते)
भदौ १३ गते ८ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३७ हजार ३ सय ४० पुगेको छ । गत २४ घण्टामा ११ हजार ५ सय १६ जनाको
भदौ १३ गते ८ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३७ हजार ३ सय ४० पुगेको छ । गत २४ घण्टामा ११ हजार ५ सय १६ जनाको
तिनपाटन गाउँपालिका–८ बाहुनतिल्पुङ निवासी भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारी ०७७ भदौ १३ गते अपहरणमा पर्नु भएकोमा चार घण्टापछि सकुशल मुक्त हुनु भएको छ । उहाँलाई विहान साढे ९ बजे
नेपाल प्रहरीबाट गिरप्mतार गरी हिरासतमा राखिएका विजयराम चमारको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रौतहटको गरुडा नगरपालिका–८
चिकित्सकको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाउँदै न्यायका लागि पहल गरिदिन कलैया उमनपा–७ बैरियाकी २२ वर्षीया अन्तिमा भगत मालीको परिवारले भदौ १२ गते इन्सेक जिल्ला कार्यालयमा निवेदनमार्फत आग्रह गरेको
बलात्कार घटनाका पीडित पक्षले भदौ १२ गते इन्सेक दाङको पहलमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ । १६ वर्षीया बालिकालाई विवाहको प्रलोभन देखाएर भदौ ३ गते राजपुर गाउँपालिका–५ का
जिल्लामा हिंसा पीडित महिला र बालबालिकाको सुरक्षाका लागि सेफहाउस निर्माण गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (केन्द्र) ताप्लेजुङले माग गरेको छ । आर्थिक वर्ष ०७६-७७ को जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठीमा भदौ ११
चोरी मुद्दामा जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेका सुन्दरहरैंचा नगरपालिका–४ का २६ वर्षीय फूर्वासिंह तामाङको भदौ १३ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । पेट दुख्ने समस्या भएपछि उपचारका
भदौ १२ गते ९ सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३६ हजार ४ सय ५५ पुगेको छ । गत २४ घण्टामा १० हजार २ सय २९ जनाको
पोखरा मनपा–२३ बस्ने २९ वर्षीय महादेब सापकोटालाई भदौ ८ गते अपहरण गरेको आरोपमा सोही जिल्लाका वडा सदस्य ४५ वर्षीय भरतराज भण्डारीलाई प्रहरीले भदौ ११ गते गिरफ्तार गरेको छ । पीडितलाई
२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले धौलागिरी गाउँपालिका–४ मुदीका ३४ वर्षीय केशब घर्तीलाई भदौ ११ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७७ जेठ १६
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका बागलुङ जिल्ला सदस्य ३२ वर्षीय केशव न्यूरे चैतन्यलाई जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले भदौ ११ गते साँझ गिरफ्तार गरेको छ । ताराखोला
खर्च अभावमा उपचार गर्न नपाएर घरमै अलपत्र परेकी हिंसा पीडित घाइते सुरुङ्गा नपा–१ लक्ष्मीपुरकी २५ वर्षीया बसन्तीदेवी सदा र उनको परिवारले इन्सेकलगायत विभिन्न सङ्घसंस्थालाई उपचारमा सहयोगका लागि भदौ ११ गते
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदे बर्साइन नपा–५ का २५ वर्षीय हफिज मियाँ हुसेनविरूद्ध इलाका प्रहरी कार्यालय कडरबोनाले भदौ १० गते उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले
१३ वर्षीय बालकलाई अपहरण गरेको आरोपमा प्रहरीले खजुरा गाउँपालिका–५ का २८ वर्षीय कलिम खाँलाई भदौ ११ गते गिरफ्तार गरेको छ । बालकलाई आरोपितले भदौ ९ गते खजुरा गाउँपालिका– ५ बाट
बिष्णुपुर गाउँपालिका–६ की ३५ वर्षीया फुलियादेवी मुखियालाई पति जिवछ मुखियाले फलामको रड र लाठीले कुटपिट गरेको भन्दै छोरा मनोज मुखियाले भदौ ११ गते प्रहरी चौकी बिष्णुपुरमा उजुरी दिनु भएको छ
२८ र २९ वर्षीया दुई जना महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले डुडुवा गाउँपालिका–५ कम्मरजहाँस्थित बाबाकुटी बस्ने ४९ वर्षीय नजिर मोहम्मद साहलाई भदौ ११ गते गिरफ्तार गरेको छ । पीडितद्वयलाई आरोपितले
लागू औषध मुद्दामा जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–४ का २६ वर्षीय निराजन यादवको भदौ १० गते मृत्यु भएको छ । त्यसलगत्तै पीडित पक्षले यातना दिएका कारण यादवको मृत्यु
१६ वर्षीया बालिका र ११,१२ र १३ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले बेलवारी नगरपालिका–११ लक्ष्मीमार्गका ४० वर्षीय होम तामाङविरूद्ध भदौ १० गते प्रहरीमा उजुरी दिएको छ ।
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुल्लू नगरपालिका– ३ नेपाका २१ वर्षीय तेजबहादुर महतलाई भदौ ११ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिबहादुर ओलीले जानकारी दिनुभयो ।
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई भदौ १० गते गिरफ्तार गरेको छ । पीडित परिवारको तर्फबाट आरोपित विरुद्ध कारबाहीको माग गर्दै भदौ १० गते जिल्ला प्रहरी