बलात्कार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले गोलबजार नपा–७ का २४ वर्षीय दिनेशकुमार यादव र गोलबजार नपा–१० का २२ वर्षीय दिपेन्द्र मुखियालाई भदौ १९ गते गिरफ्तार गरेको छ ।
२१ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले गोलबजार नपा–७ का २४ वर्षीय दिनेशकुमार यादव र गोलबजार नपा–१० का २२ वर्षीय दिपेन्द्र मुखियालाई भदौ १९ गते गिरफ्तार गरेको छ ।
भदौ २१ गते ९ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४६ हजार २ सय ५७ पुगेको छ । भदौ २१ गते १० हजार ३ सय ८२ जनाको
प्रतिबन्धित नेकपा (विप्लव) का केन्द्रीय स्तरका नेता अनिल शर्मा ‘विरही’लाई प्रहरीले भदौ २० गते भरतपुर अस्पतालबाट गिरफ्तार गरेको उहाँका भाइ शेष सापकोटाले बताउनु भयो । रत्ननगर नगरपालिका–५ झुवानीस्थित घरमा वैशाख
मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) को तेस्रो चक्रका लागि नेपाल सरकारले तयार पारेको मस्यौदा प्रतिवेदनमाथि भदौ २१ गते प्रदेश २ स्तरीय भर्चुअल अन्तरक्रिया सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र
मानव बेचबिखन तथा ओसारपसार विरूद्धको चौधौँ राष्ट्रिय दिवस २०७७ को अवसरमा जनकपुरधाममा ‘मानव बेचबिखन तथा ओसारपसारको अन्त्यः सुसंस्कृत, सभ्य समाज र सामाजिक रुपान्तरण अबको गन्तव्य’सम्बन्धी अन्तरक्रिया कार्यक्रम भदौ २० गते
ललितपुर महानगरपालिका–२२, बुंगमती घर भई अल्का अस्पताल जावलाखेलमा हाउस किपिङ्ग पदमा कार्यरत ३९ वर्षीया गीता केसीको हत्या घटनामा संलग्न भएको आशङ्कामा सोही वडाको चुनिखेलका ४२ वर्षीय निर्मल केसीलाई भदौ २०
भदौ २० गते १ हजार ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४४ हजार २ सय ७७ पुगेको छ । भदौ २० गते १२ हजार ४ सय ७३ जनाको
एक ११ वर्षीया र दुई जना नौ वर्षीया बालिकाहरूलाई बलात्कार गरेको आरोपमा प्रहरीले क्वालोसोथार गाउँपालिका–३ का ४३ वर्षीय नन्दमान गुरुङलाई भदौ १९ गते गिरफ्तार गरेको छ । पीडितहरूलाई आरोपितले ०७७
मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) को तेस्रो चक्रकालागि नेपाल सरकारले तयार पारेको मस्यौदा प्रतिवेदनमाथि भदौ २० गते भर्चुअल अन्तरक्रिया गरिएको छ । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले नेपाल
गरुडा इलाका प्रहरी कार्यालय अगाडि आन्दोलनकारी र प्रहरीबिच भदौ १८ गते साँझ झडप हुँदा तीन जना महिला घाइते भएका छन् । घाइते हुनेमा माधवनारायण नपा–२ खेसरहीयाकी ४० वर्षीय सुन्दरकलीदेवी राम,
भदौ १९ गते १ हजार ३ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४४ हजार २ सय ३६ पुगेको छ । भदौ १९ गते १३ हजार ६ सय
बर्दिया जिल्ला बाँसबारी नगरपालिका–९ घर भई काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ३३ वर्षीया पार्वती खड्काको भदौ १८ गते हत्या गरेको आरोपमा पति ३६ वर्षीय अजय बिकलाई सोही दिन राती प्रहरीले गिरफ्तार
नमोबुद्ध नगरपालिका–८ गैंडापाटीकी ३६ वर्षीय रन्जना तिमल्सिनाको हत्या आरोपमा जेठाजु ४३ वर्षीय सुदर्शन अधिकारीलाई भदौ १८ गते प्रहरीले गिरफ्तार गरेको छ । मृतक तिमल्सीनाको घाँटी र टाउकोमा बन्चरो प्रहार गरी
१९ वर्षीया महिलालाई सामहिक बलात्कार गरेको आरोपमा प्रहरीले भदौ १८ गते दुई जनालाई प्रहरीले गिरफ्तार गरेको छ । मुगु जिल्ला सोरु गाउँपालिका–१० घर भई चन्द्रागिरी नगरपालिका–३ बस्दै आएका २८ वर्षीय
मानव अधिकारसम्बन्धी विश्वव्यापी आवधिक पुनरावलोकन(तेस्रो चक्र) का लागि पेश गरिने राष्ट्रिय प्रतिवेदनको मस्यौदा सम्बन्धी नागरिक समाजसँगको प्रदेश १ स्तरीय अन्तरक्रिया कार्यक्रम भदौ १९ गते सम्पन्न गरिएको छ । यूपीआरका लागि
बौद्धिक अपाङ्गता भएकी १४ वर्षीयालाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–५ का ३५ वर्षीय सञ्जय राजवंशीलाई भदौ १८ गते गिरफ्तार गरेको छ । आरोपितले भदौ ४ गते बालिकालाई बलात्कार गरेको
वर्षौसम्म बस्ती स्थान्तरण नहुँदा पहिरो प्रभावितहरू जोखिम मोलेर बस्न बाध्य छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको अध्ययन अनुसार २०७२ को भूकम्पबाट अति प्रभावित र प्रभावित २५ जिल्लाका २ सय ९९
कानेपोखरी गाउँपालिका–५ की २३ वर्षीया सविना थापा (दर्जी)को उपचार नपाएकै कारण भदौ १६ गते राति ज्यान गएको पीडित परिवारले आरोप लगाएको छ । परिवारका सदस्यले विराटनगरका नोबेल अस्पताल, विराट शिक्षण
२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङदूधकोशी गाँउपालिका–८ का ३२ वर्षीय कमल रसाईलीलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले ०७६ माघ २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध
१५ वर्षीया बालिकालाई यौन दुर्र्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई भदौ ९ गते यौन दुर्र्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ११ गते