INSEC Online

📅 २०८३ असार १६

समाचार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई ०७७ फागुन १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोक जिल्ला घर भई लिखुतामाकोसी गाउँपालिका–२ मा भाँडाको व्यापार गर्ने २२ वर्षीय सन्जु खत्रीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको

मानव अधिकार कार्य योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्य योजनाको कार्यन्वयन विषयक अन्तरक्रिया कार्यक्रम फागुन १४ गते विदुरमा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको कार्यक्रममा आयोगका मानव अधिकार अधिकृत

परमादेशपछि कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

डाक्नेश्वरी नपा–८ की २३ वर्षीया कोशिलादेवी मुखियालाई कुटपिट गरेको आरोपमा प्रहरीले डाक्नेश्वरी नपा–८ का ४५ वर्षीय राजकुमार मुखिया, ४० वर्षीय जीवन मुखिया, ५६ वर्षीय लक्ष्मी मुखिया, ४० वर्षीय रामाकान्त मुखिया,

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १४ गते)

फागुन १४ गते १ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नपा–४ का २२ वर्षीय मो. आसमान निरालेलाई फागुन १२ गते गते जिल्ला अदालतले १८ वर्ष कैद र १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला

प्रतिबन्धित नेकपाका जिल्ला इञ्चार्ज गिरफ्तार

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका मुस्ताङ जिल्ला इञ्चार्ज मालिका गाउँपालिका–३ का ६० वर्षीय पदम पुन (फिल्टर) लाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरी टोलीले ०७७ फागुन १३ गते राति

गाँस, बास र कपासको लागि वादी समुदाय आन्दोलितः इन्सेकद्वारा अनुगमन

जग्गाको व्यवस्था गर्नुपर्ने माग गर्दै वादी समुदायले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय अगाडि फागुन १० गतेदेखि अनिश्चितकालिन धर्ना दिएका छन् । गाँस र बासको समस्या भएको भन्दै उनीहरूले प्रदेश सरकारसँग

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जहदा गाउँपालिका-१ का ४५ वर्षीय राजेन्द्र सरवरीयाविरुद्ध फागुन १३ गते इलाका प्रहरी कार्यालय रानीमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुरुङगा नपा–९ का २१ वर्षीय जालो भन्ने मोहम्मद लाललाई फागुन १२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन ९ गते

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारत बिहारको जिवछपुर जिल्ला पञ्चायत भिमपुर घर भई हाल हनुमाननगर कङ्कालिनी नपा–९ बस्ने २० वर्षीय रामबिलास कुमार साहलाई फागुन १२ गते गिरफ्तार

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १३ गते)

फागुन १३ गते १ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई फागुन ११ गते गिरफ्तार गरी फागुन १२ गते जबरजस्ती करणीको उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ११

बलात्कार घटनाका आरोपित फेला नपरेपछि मुद्दा मुल्तबीमा राख्ने फैसला

६ वर्षीया बालिकालाई बलात्कार गरेका आरोपित पीडितका सहोदर काका २५ वर्षीय काका फेला नपरेपछि जिल्ला अदालतले फागुन १२ गते सो मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको छ । न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मिक्वाखोला गाउँपालिका-१ साँवाका ३८ वर्षीय विवेक साँवा लिम्बूलाई फागुन ११ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले फागुन ४ गते बलात्कार

बालिका हत्या घटनाका आरोपित गिरफ्तार

मायादेवी गाउँपालिका–३ हरहरवाकी एक वर्षीया  संगिता यादवको हत्या गरी गाडेको आरोपमा प्रहरीले मृतकका हजुर बुवा ५५ वर्षीय बुद्धिराम यादव, हजुर आमा ४५ वर्षीया राजमती यादव, बुवा २२ वर्षीय राजकुमार यादव,

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले बाँके कोहलपुर घर भएका जुम्लाको गुठीचौर गाउँपालिका– ३ गज्यांकोटमा ट्याक्टर चलाउँदै आएका ४७ वर्षीय नारायण प्रसाद थारू विरूद्ध जिल्ला प्रहरी कार्यालय

इन्सेक प्रतिनिधिद्वारा पुरस्कार रकम पीडित परिवारलाई हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीले मानव अधिकारको क्षेत्रमा उत्कृष्ट कार्य गरे वापत प्राप्त गरेको पुरस्कार मानव अधिकार उल्लङ्घनका पीडित परिवारलाई हस्तान्तरण गर्नु भएको छ । इन्सेकले

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १२ गते)

फागुन १२ गते ९४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा

कुटपिट घटनाका आरोपित शिक्षक गिरफ्तार

भीमदत्त नगरपालिका–९ मटैनास्थित बैजनाथ सिद्धनाथ माध्यामिक विद्यालयमा अध्ययनरत १४ वर्षीया बालिका मनिका नाथलाई कुटपिट गरेको आरोपमा प्रहरीले विद्यालयका प्रधानाध्यापक खडकसिंह बिष्टलाई फागुन १० गते गिरफ्तार गरेको छ । फागुन १०

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बेचबिखन तथा ओसारपसारको प्रयास गरेको आरोपमा प्रहरीले  केआइसिंह गाउँपालिका-३ का २० वर्षीय राहुल पार्कीलाई फागुन ११ गते अत्तरियाबाट गिरफ्तार गरेको छ । आरोपितले पीडित युवतीलाई भारतको हैदरावाद