INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई फागुन ११ गते गिरफ्तार गरी फागुन १२ गते जबरजस्ती करणीको उजुरी दर्ता गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन ११ गते बलात्कार गरेको भन्दै पीडतकी आमाले सोही दिन इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएकी थिइन् ।

पीडित बालिकाको राजविराज नपा–४ स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा फागुन ११ गते स्वास्थ्य परीक्षण भएको छ ।

अन्य

भिडियो