INSEC Online

📅 २०८३ असार १६

समाचार

बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला

२२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सूर्यगढी गाउँपालिका–९ का २८ वर्षीय सोमबहादुर तामाङलाई जिल्ला अदालतले ११ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुँइटेलको फागुन १० गतेको इजलासले

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन ११ गते)

फागुन ११ गते १ सय १० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ६ सय ६६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

प्रतिबन्धित नेकपाका नेता सर्वोच्च अदालतबाट रिहा भए लगत्तै गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई प्रहरीले पुन: गिरफ्तार गरेको छ । बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले फागुन १० गते नेता बास्तोलालाई रिहा

सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर, १३ दिनभित्र बैठक बोलाउन आदेश

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । सकारले ०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गरी ०७८ वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न राष्ट्रपति

प्रदेश र स्थानीय निकायसँग साझेदारी गर्न आवस्यक

इन्सेकले प्रदेश र स्थानीय तहका निकायसँग साझेदारीमा कार्यक्रम गर्न इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले सुझाउनु भएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयको अनुगमनका क्रममा फागुन ११ गते कर्मचारीहरूसँगको बैठकमा कार्यकारी

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१२ का २८ वर्षीय सौजन खनाललाई फागुन ११ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ६ गते बलात्कार गरेको भन्दै पीडितपक्षले

कोभिड–१९ः यो साता ६ जना सङ्क्रमितको मृत्यु, ७ सय १६ जनामा कोभिड–१९ पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा ६ जना कोभिड–१९ का सङ्क्रमितको मृत्यु भयो । एक सातामा २२ हजार ७ सय २४ ओटा स्वाब परीक्षण गरेकामा ७ सय

मानव अधिकारकर्मीद्वारा बाँके कारागारको अनुगमन

इन्सेक नेपालगञ्ज, एडभोकेसी फोरम आइएचआरसीमा आवद्ध मानव अधिकारकर्मीहरूले फागुन १० गते  बाँके कारागारको अनुगमन गरेका छन् । अनुगमन टोलीले कैदी / बन्दीहरुलाई  भेटेर उनीहरूको अवस्था, स्वास्थ्य परीक्षण, व्यवस्थापन  , खानाको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ऋषिङ गाउँपालिका–१ का ३१ वर्षीय बोमवबहादुर दरैलाई फागुन १० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ८ गते बलात्कार गरेको भन्दै पीडित

प्रहरी हिरासतमा थुनुवाको मृत्यु, इन्सेकद्वारा स्थलगत अनुगमन

रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका–३ घर भइ तुलसीपुर उपमनपा–६ बस्ने ४६ वर्षीय नन्दराम वलीको फागुन ९ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरको हिरासतमा मृत्यु भएको छ । ३४ वर्षीया पत्नी प्रिति वलीलाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ऋषिङ गाउँपालिका–४ का ३२ वर्षीय लक्ष्मण रानाभाटलाई फागुन ९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ६ गते बलात्कार गरेको भन्दै पीडितले

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिका बलात्कार गरेको कसुरमा शारदा नगरपालिका-१५ का १६ वर्षीय बालकलाई १२ वर्ष कैद सजायको फैसला भएको भएपनि कसुर ठहरिँदा आरोपित नाबालक भएकाले चार वर्ष छुट गरी आठ वर्षको

मानव अधिकारको अवस्थाबारे सरोकारवालासँग छलफल

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले फागुन १० गते समग्र मानव अधिकारको अवस्थाका बारेमा कर्णाली प्रदेशका सरोकारवालाहरूसँग छलफल गर्नुभएको छ । कार्यकारी निर्देशक गौतमले कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही, प्रमुख

मानव बेचबिखनको कसुरमा १० वर्ष कैद सजायको फैसला

२० वर्षीया युवतीलाई ललाई फकाई बेचबिखनका लागि भारततर्फ लैजानेक्रममा गिरफ्तार भएका दुप्चेश्वर गाउँपालिका–६ का २८ वर्षीय सुकमान तामाङलाई जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायधीश उमेशप्रसाद

अपहरण घटनाका आरोपितहरू गिरफ्तार

सिरहा नपा–१ का दुई वर्षीय बालक प्रियाशु यादवलाई अपहरण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले बालकका २८ वर्षीय काका कुलदिप यादव र सिरहा नपा–१५ का २३ वर्षीय भरोसी यादवलाई फागुन

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १० गते)

फागुन १० गते १ सय २५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ५ सय ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सूर्योदय नगरपालिका– ५ की १९ वर्षीया गीता तामाङको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति दिनेश तामाङलाई प्रहरीले फागुन ९ गते गिरफ्तार गरेको छ । पीडितलाई घरायसी विवादका क्रममा आरोपितले

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

छथर गाउँपालिका–१ आङदिमकी ६० वर्षीया  छिरिङ डोमा लामाको हत्या गरेको आरोपमा प्रहरीले ५२ वर्षीय तेन्जे शेर्पालाई फागुन १० गते गिरफ्तार गरेको छ । पीडितलाई घरायसी विवादका क्रममा फागुन ५ गते

सात महिनादेखि पारिश्रमिक नपाउँदा कर्मचारी मर्कामा

जिल्ला डिभिजन वन कार्यालय रूकुम पश्चिमका चारजना कर्मचारीले ०७७ साउन महिनादेखि हालसम्म तलव नपाएको गुनासो गरेका छन् । तलवको लागि मन्त्रालयमा ताकेता गर्दा तलब जम्मा गरिसकेको बताएपनि सात महिनादेखि आफूहरूले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया सुस्त मनस्थिति भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गन्यापधुरा गाउँपालिका–४ कैलपालमाण्डौस्थित भुवनेश्वरी माध्यमिक विद्यालयका शिक्षक ४२ वर्षीय देवीलाल भट्टलाई फागुन ९ गते गिरफ्तार गरेको छ । फागुन ८