प्रहरीको यातनाबाट बालकको मृत्यु प्रकरण:तीन सदस्यीय उच्च स्तरीय छानविन समिति गठन
गुठिचौर गाउँपालिका ३ गज्यांकोट १३ वर्षीय पदम बुढाको प्रहरी हिरासतमा यातनाबाट मृत्यु भएको विषयमा थप अनुसन्धान गर्न उच्च स्तरी छानविन समिति गठन गरिएको छ । गृहमन्त्रालयमा फागुन ८ गते बसेको





