INSEC Online

📅 २०८३ असार १६

समाचार

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २९ गते)

फागुन २९ गते ६० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७५ हजार १ सय ७८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा

कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई उपचारमा समस्या

जिल्ला कारागार पर्वतमा १७ महिनादेखि स्वास्थ्यकर्मीको दरबन्दी रिक्त हुँदा कैदीबन्दीलाई उपचारमा समस्या परेको छ । कारागारमा पाँचौ तहका स्वास्थ्यकर्मीको दरबन्दी रहेपनि ०७६ साल असोज २८ गतेदेखि कुनैपनि स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई

हत्या घटनाका आरोपितविरूद्ध उजुरी दर्ता नगरेको पीडित पक्षको आरोप

सुवर्ण गाउँपालिका–७ चौरहिया टोलका ४५ वर्षीय नन्हक महतो नुनियालाई फागुन २४ गते तीन जना मिलेर हत्या गरेको आरोपमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा फागुन २५ गते दिएको उजुरी दर्ता नगरेको

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लहान नपा–१४ का ३२ वर्षीय राम भनिने रामउदगार महतोविरूद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा फागुन २७ गते उजुरी दिएको छ । पीडित महिलालाई

अपहरण घटनाका आरोपित गिरफ्तार

छिन्नमस्ता गाउँपालिका–१ बरही विरपुरका १७ वर्षीय सञ्जिवकुमार साहलाई अपहरण गरेको आरोपमा सोही ठाउँका ४५ वर्षीय भोलेन्द्रप्रसाद यादवलाई सप्तरी प्रहरीले फागुन २८ गते गिरफ्तार गरेको छ । साहको अपहरणको आरोपमा यादवलाई

काम एउटै ज्याला फरक, महिला मजदुरलाई सधै विभेद

भक्तपुरको सूर्यविनायक–८ मानेभञ्याङ्की माइली तामाङ् दिन भरी काम गर्दा रु. ७ सय ५० ज्याला पाउनु हुन्छ । स्थानीय कृषि फार्ममा काम गर्ने उहाँलाई त्यहाँ सुरुमा दैनिक रु. ७ सय ज्याला

बेपत्ता पारिएका परिवारका सदस्यलाई परिचयपत्र वितरण गरिने

०५२ फागुन १ गतेदेखि २०६३ मङ्सिर ५ गतेसम्म सशस्त्र द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र वितरण गरिने भएको छ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका फरार आरोपित खाँदबारी नगरपालिका–१ का २५ वर्षीय वियोग राईलाई प्रहरीले फागुन २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७२ जेठ २५

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नगरपालिका–६ का ४७ वर्षीय धनबहादुर विश्वकर्मालाई फागुन २८ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले फागुन २५ गते बलात्कार गरेको आरोपमा

निर्माण सम्पन्न भएको वर्षौसम्म कामदारले ज्याला पाएनन्

२०७६ सालमा निर्माण सम्पन्न भएको बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीको स्वास्थ्य चौकी भवन निर्माणमा खटिएका कामदारले हालसम्म ज्याला पाएका छैनन् । भवन निर्माण सम्पन्न भएको डेढ वर्ष बित्दा समेत निर्माण कम्पनी

संवैधानिक तथा कानुनी अधिकामा महिलाको पहुँच र चुनौती विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र शान्तिमालिकाको संयुक्त आयोजनामा फागुन २८ गते काठमाडौँमा संवैधानिक तथा कानुनी अधिकामा महिलाको पहुँच र चुनौती विषयक अन्तरक्रिया सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेककी अध्यक्ष

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २८ गते)

फागुन २८ गते ४८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७५ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा

डाक्टरलाई दुर्व्यवहार गरेको घटनाका आरोपितविरुद्ध उजुरी

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत ३६ वर्षीय डाक्टर अजय चौधरीलाई दुर्व्यवहार गरेको आरोपमा निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजीतकुमार झाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा फागुन २७ गते पीडित पक्षले अभद्र व्यवहारको उजुरी

बाढीले विद्यालय बगाएपछि बालबालिका धुलो र खुल्ला चौरमा पढ्न बाध्य

नौ महिना अगाडि ०७७ असार १७ गते आएको भिषण बाढीले बगाएको जनचेतन प्राथमिक विद्यालयका विद्यार्थी अहिलेसम्म पनि खुल्ला आकाश मुनि चिसो भुइँमा बसेर पढ्न बाध्य भएका छन् । बाढीले ढोरपाटन

पाँच बुँदे सहमतिपछि वादी समुदायको धर्ना फिर्ता

खेतीयोग्य भूमि र आवासको माग गर्दै धर्नामा बसेका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच फागुन २६ गते पाँचबुँदे सहमति भएपछि वादी समुदायले धर्ना कार्यक्रम फिर्ता लिएका छन् । वादी समुदायका

इन्सेकको पहलमा स्वास्थ्य चौकीमा शुद्ध पिउने पानी

इन्सेकद्वारा गठन गरिएको मानवअधिकार समूह विनयी त्रिवेणी गाउँपालिकाको पहलमा दुम्कीबास स्वास्थ्य चौकीमा शुद्ध पिउने पानीको व्यवस्थापन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा ०७७ माघ ११ गते गरिएको

अपाङ्गमैत्री भौतिक संरचना नहुँदा अपाङ्गता भएकालाई समस्या

जिल्लामा अपाङ्गमैत्री भवन निर्माण नभएका कारण सेवा प्रवाह गर्ने निकायबाट सेवा लिन समस्या भएको अपाङ्गता तथा अशक्त भएका व्यक्तिहरूले गुनासो गरेका छन् । निर्माण गरिएका सरकारी कार्यालयहरू अपाङ्गमैत्री नभएका कारण

लैङ्गिक हिंसा निवारण कोषको स्थापना, महत्व र आवश्यकता विषयक कार्यक्रम सम्पन्न

जिल्ला समन्वय समिति सिरहाको आयोजना तथा इन्सेक, मुक्ति नेपाल, ओरेक, समग्र जनउत्थान केन्द्र, दलित जनकल्याण युवा क्लव, मानव अधिकार संरक्षण केन्द्र सञ्जाल र महिला मानवअधिकार रक्षक सञ्जालको सहकार्यमा फागुन २६

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुखिपुर नपा–७ का ५३ वर्षीय रामचलितर साहविरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा फागुन २५ गते उजुरी दिएको छ । आरोपितले बालिकालाई

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा दोरम्बा गाउँपालिका–१ का ७६ वर्षीय नानीबहादुर तामाङलाई प्रहरीले फागुन २७ गते घरैबाट गिरफ्तार गरेको छ । बेसीँबाट घर फर्कने क्रममा गोपीखोलास्थित वनमा ०७७