फागुन २४ गते ८९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ८ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार ३ सय ९९ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७० हजार ९ सय २७ जना निको भएका छन् । फागुन २४ गते ४१ जना निको भएका छन् भने निको हुनेको दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन २४ गतेसम्म ३ हजार ११ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ८ सय ७२ देखाइएको छ ।
विद्यालयको विषयमा छलफल गर्न बसेको बैठकमै कुटपिट
रोहिणी गाउँपालिकामा विद्यालय व्यवस्थापन समिति गठन र शिक्षक सरुवाको विषयमा