फागुन २९ गते ६० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७५ हजार १ सय ७८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ३ सय ६२ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७१ हजार २ सय ४९ जना निको भएका छन् । फागुन २९ गते ७२ जना निको भएका छन् भने निको हुनेको दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन २९ गतेसम्म ३ हजार १४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ९ सय १५ देखाइएको छ ।
विद्यालयको विषयमा छलफल गर्न बसेको बैठकमै कुटपिट
रोहिणी गाउँपालिकामा विद्यालय व्यवस्थापन समिति गठन र शिक्षक सरुवाको विषयमा