INSEC Online

📅 २०८३ असार १६

समाचार

बलात्कार गरेको कसुरमा जन्म कैद सजायको फैसला

अपाङ्गता भएकी २० वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका –१२ का ४३ वर्षीय सूर्यबहादुर विकलाई चैत ४ गते जन्म कैदको फैसला सुनाएको छ । न्यायाधीश दीपक खनालको

बेचबिखन प्रयास गरेको कसुरमा १ वर्ष ६ महिना कैदको फैसला

२१ वर्षीया युवतीलाई बेचबिखन प्रयास गरेको कसुरमा जिल्ला अदालत, कैलालीले चैत ४ गते गौरीगंगा नगरपालिका—५ अण्डैयाकी २५ वर्षीया दिपा रसाइलीलाई १ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।

क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

‘ङ’ श्र्रेणीको जिल्ला कारागार, बझाङमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापकीय समस्या झेल्नु परेको कारागारका कैदीबन्दीहरुले गुनासो गरेका छन् । २५ जनाको क्षमता रहेको जिल्ला कारागार,बझाङमा हाल ३८ जना कैदी

बलात्कार प्रयास घटनाको कसुरमा तीन वर्ष कैदको फैसला

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले चैत ४ गते सुरुङ्गा नपा–२ का ४३ वर्षीय चलितर भनिने चलिम सदालाई तीन वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश

कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

हरिपुर्वा नपा–९ का ३८ वर्षीय व्यापारी रमेश रायलाई फागुन २९ गते साँझ सोही नपा–८ का जनता समाजवादी पार्टीका ३५ वर्षीय कार्यकर्ता राजकुमार यादवले कुटपिट गरेको भन्दै पीडितकी पत्नी रासकलीया देवी

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ४ गते)

चैत ४ गते ९४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७५ हजार ५ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा

बलात्कार गरेको कसुरमा आजीवन कैद सजायको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ५६ वर्षीय हजुरबुबालाई ०७७ चैत ३ गते आजीवन कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश माधवप्रसाद सिलुवालको इजलासले कसुर ठहर गर्दै कैद

बलात्कार गरेको कसुरमा  १० वर्ष ६ महिना कैद सजाय फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बझाङ जिल्ला घर भई हाल पुतलीबजार नगरपालिका–३ कुमाल गाउँ बस्ने ३० वर्षीय दिपक धामीलाई १० वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको

आमासँगै कर्णालीमा हाम फालेको आशङ्का घटनाको अनुसन्धान जारी, रजनीको शव फेला

आमा र चार सन्तानले कर्णाली नदीमा हामफालेको आशङ्का गरिएको घटनामा ५ वर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ । घटनाको नवौं दिन चैत ३ गते अछामको तुर्माखाँद गाउँपालिका–३ असाराघाट नजिक

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजाय फैसला

४३ वर्षीया महिलालाई बलात्कार गरी गर्भवती बनाएको कसुरमा जिल्ला अदालतले बागलुङ नगरपालिका–१२ अमलाचौरका ४० वर्षीय लिला बहादुर विकलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत बागलुङका न्यायाधीश

तालाबन्दीका कारण तीन सातादेखि पठनपाठन प्रभावित

धनकुटा नगरपालिका–६ स्थित धनकुटा बहुमुखी क्याम्पसमा गत फागुन ११ गतेदेखि तालाबन्दी हुँदा २४ दिनयता पठनपाठनलगायत प्रशासनिक काम प्रभावित भएको छ । फागुन १० गतेदेखि सञ्चालित स्नातक तह तेस्रो वर्षको परीक्षा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई पुस ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कञ्चनरूप नपा–१२ का ३२ वर्षीय दिनेश विश्वकर्मालाई चैत ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार

खुकुरी प्रहार घटनाका आरोपित गिरफ्तार

त्रियुगा नगरपालिका–१० की २५ वर्षीया मुना विश्वकर्मालाई खुकरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले २३ वर्षीय देवर मनोज भनिने होमबहादुर विश्वकर्मालाई चैत ३ गते गिरफ्तार गरेको छ । खाना खाने

बम विस्फोट घटनाप्रति इन्सेकलगायत सङ्घसंस्थाको ध्यानाकर्षण

सिरहाको लहान नपा–१ स्थित मालपोत कार्यालयमा चैत १ गते गराइएको बम विस्फोट घटनाप्रति इन्सेकलगायत मानवअधिकारका क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरूले चैत ३ गते प्रेस विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बम

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ३ गते)

चैत ३ गते १ सय १४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

सामुहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१३ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चैत २ गते चार जना बालकलाई गिरफ्तार गरेको छ । बालिकालाई चैत १ गते सामुहिक बलात्कार गरेको आरोप १३, १४, १५ वर्षीय

घरायसी विवादमा महिलाको हत्या

काठमाडौँ महानगरपालिका– १४ बल्खुस्थित सुकुम्बासी बस्तीकी ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको चैत २ गते साँझ हत्या गरेको अवस्थामा प्रहरीले शव बरामद गरेको छ । घरायसी विवादमा पति सन्तोष सापकोटाले पत्नीको

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले दैलेख जिल्ला सल्लेरी गाउँपालिका–२ स्थायी घरभई संघीय प्रहरी कार्यालय, भैरहवामा कार्यरत ४२ वर्षीय टेकबहादुर बस्नेत विरूद्ध जिल्ला प्रहरी कार्यालयमा चैत २ गते उजुरी

बलात्कार प्रयास गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला

७८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले गलकोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर विकलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत बागलुङका न्यायाधीश

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनिस्थिति भएकी १८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय महेशपुर पतारले चैत २ गते ५० वर्षीय ससुरालाई गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ २७ गते