बलात्कार प्रयास घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटनाका आरोपित गोलबजार नपा–२ का २६ वर्षीय बिन्देश्वर सदा विरुद्धको मुद्दा जिल्ला अदालत सिरहाले चैत १ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । न्यायाधीश
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटनाका आरोपित गोलबजार नपा–२ का २६ वर्षीय बिन्देश्वर सदा विरुद्धको मुद्दा जिल्ला अदालत सिरहाले चैत १ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । न्यायाधीश
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागमती गाउँपालिका–७, गिम्दीका ३२ वर्षीय रवि केप्छाकी मगरविरुद्ध चैत २ गते महानगरिय प्रहरी वृत चापागाउँमा उजुरी दर्ता भएको छ । पीडित बालिकालाई ०७७ पुस
अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिलिचोङ गाउँपालिका–१ का २९ वर्षीय पेम्बा शेर्पालाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश शान्तिप्रसाद आचार्यको चैत १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा ५ सय जना कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । एक सातामा ४ सय ७४ जना सङ्क्रमित निको भए भने तीन जनाको
चैत २ गते ७९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७५ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा
बाजुरा जिल्लाको पुर्वी उत्तरी क्षेत्रका चार स्थानीय तह तथा कर्णाली प्रदेशका हुम्ला, मुगु र कालिकोटका केही स्थानीय तहका स्थानीयहरुलाई सेवा दिदै आएको कोल्टी प्राथमिक सेवा केन्द्र, कोल्टीमा आकस्मिक प्रसूति सेवा
२२ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले जलजला गाउँपालिका–४ का ३२ वर्षीय रविन भन्ने रवि जिसीलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत पर्वतका न्यायाधीश बलराम
बौद्धिक अपाङ्गता भएकी २६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मादी नगरपालिका–४ का २८ वर्षीय गोकुल भुजेललाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश शान्तिप्रसाद आचार्यको चैत
बौद्धिक अपाङ्गता भएकी आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रतुवामाई नगरपालिका–४ का ६६ वर्षीय फौदीलाल मुखियालाई फागुन २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २८ गते
कथित बोक्सी आरोपमा ६० वर्षीया वृद्धालाई कुटपिट घटनाका दुई जना आरोपितलाई प्रहरीले फागुन २९ गते गिरफ्तार गरेको छ । ६० वर्षीया वृद्धालाई कथित बोक्सी आरोप लगाउँदै फागुन २८ गते कुटपिट
चैत १ गते ५३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा
लहान नपा–८ स्थित मालपोत कार्यालयमा चैत १ गते दिउँसो प्रेसर कुकर बम विस्फोट हुँदा कार्यालयमा आएका सेवाग्राही र कर्मचारी गरी आठ जना घाइते भएका छन् । घाइते हुनेहरूमा बिष्णुपुर गाउँपालिका–३
ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले ०७७ असोज महिनामा पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता हालसम्म पनि नपाएको गुनासो गरेका छन् । जनप्रतिनिधि तथा कर्मचारीले आफ्नो सेवा–सुविधा समयमै लिने
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलुङ गाउँपालिका–१ का ५२ वर्षीय निलबहादुर बस्नेतविरुद्ध फागुन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलाले फागुन २० गते राति
१३ वर्षीया बालिकालाई फागुन २२ गते बलात्कार गरेको आरोपमा ४४ वर्षीा बुबालाई प्रहरीले फागुन २७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले बताउनु भयो । पीडित बालिकालाई
‘ख’ श्रेणीको जिल्ला कारागार डोटीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा व्यवस्थापकीय समस्या झेलिरहेको कैदीबन्दीले दुखेसो पोखेका छन् । २५ जनाको क्षमता भएको जिल्ला कारागार डोटीमा कारागारमा २७ जना कैदी र ३२
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–४ का ३१ वर्षीय खड्कबहादुर घिमिरेलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७७ पुस २७ गते बलात्कारको गरेको आरोपमा पीडित पक्षले
छायाँनाथ रारा नगरपालिका –६ लिउडीको मष्टा आधारभूत विद्यालयको छाना हावाहुरीले उडाएपछि विद्यार्थीहरूलाइ समस्या भएको छ । ०७७ फागुन १८ गते चलेको हावाहुरीले विद्यालय भवनको छाना उडाएको तथा भवनको पर्खाल समेत
जिल्ला कारागार लमजुङमा खानेपानीको अभावहुँदा कैदीबन्दीलाई समस्या परेको छ । फागुन महिनाको सुरुवात भएसँगै पानीको मुहान सुक्न थालेपछि जिल्ला कारागारमा खानेपानीको अभाव हुँदै आएको जिल्ला कारागार लमजुङका निमित्त जेलर सिनियर
भिमाद नगरपालिका–१ डुम्रीबेशीमा प्रहरीलाई कुटपिट गरेको आरोपमा प्रहरीले स्याङ्जा जिल्ला हरिनास गाउँपालिका–७ का २३ वर्षीय प्रिन्स थापा र २२ वर्षीय लोकबहादुृर थापालाई गिरफ्तार गरेको छ । आरोपितहरुलाई फागुन २९ गते