INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धादिङ जिल्ला गजुरी गाउँपालिका–६ वल्सेटार स्थायी घरभई तिलोत्तमा–५ केउलानीस्थित सगुन कन्सट्रक्सनमा काम गर्ने २१ वर्षीय अनिश मगरलाई ०८२ कात्तिक १९ गते केउलानीबाट गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई कात्तिक १९ गते बलात्कार गरेको भनी पीडित पक्षले कात्तिक २० गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक १९ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो