INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४० वर्षीय बुवा आफन्तलाई वैशाख १४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७७ फागुन १९ गते बलात्कार गरेको भन्दै पीडितपक्षले वैशाख १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी धर्मराज भण्डारीले बताउनु भयो । पीडितपक्षले दिएको मौखिक जानकारीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको डिएसपी भण्डारीले बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण वैशाख १४ गते कपिलवस्तु अस्पताल, तौलिहवामा गरिएको छ ।

अन्य

भिडियो