१७ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका—३ का १९ वर्षीय राजकुमार चौधरी र १८ वर्षीय मिला फौजदारलाई ०८२ कात्तिक २६ गते गिरफ्तार गरेको छ ।
आरोपितहरुले बालिकालाई कात्तिक २५ गते सामुहिक बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय, बर्दघाटमा दिएका छन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २५ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ ।