यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा वृन्द्रावन नपा–७ का १९ वर्षीय मेराज मन्सुर र १८ वर्षीय टैंट मन्सुरविरुद्ध पीडितले असार ९ गते इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दर्ता गराएकी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा वृन्द्रावन नपा–७ का १९ वर्षीय मेराज मन्सुर र १८ वर्षीय टैंट मन्सुरविरुद्ध पीडितले असार ९ गते इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दर्ता गराएकी
राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको संयुक्त टोलीद्वारा ०७८ असार ८ गते मेलम्ची क्षेत्रमा गएको बाढी पहिरोले पुर्याएको क्षति र बाढीपीडितको
खाद्यान्न सङ्कट भोगिरहेका बेनिघाट रोराङ वडा नम्बर २ को लाईपुर, बाँसखखोला, काफलटार, खर्च, पान्चलिङ, भल्टार, थरीगाउँलगायतका विपन्न तथा पिछडिएका परिवारलाई असार ८ गते खाद्यान्न उपलब्ध गराईएको छ । सो क्षेत्रका
आठराई त्रिवेणी गाउँपालिकामा कार्यरत इञ्जिनियर र सहायक इञ्जिनियरमाथि हातपात घटना आरोपितलाई कारबाही गर्न माग गर्दै गाउँपालिकाका कर्मचारीले जिल्ला प्रशासन कार्यालयमा असार ८ गते ज्ञापनपत्र बुझाएका छन् । फुङलिङ नगरपालिका–३ का
सर्वोच्च अदालतले असार ८ गते मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिएको छ । वरिष्ठ अधिवक्ता डाक्टर दिनेश त्रिपाठीले दायर गर्नुभएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा नपा–२ का २७ वर्षीय विरेन्द्र शर्मालाई असार ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ७ गते बलात्कार गरेको आरोपमा
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका–३ का २८ वर्षीय दिपेश न्यौपानेलाई प्रहरीले ०७८ असार ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई न्यौपानेले ०७८ जेठ २० गते
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रामेछाप जिल्ला, खाँडादेवी गाउँपालिका–१, घर भई ललितपुर महानगरपालिका–२३, धापाखेल बस्ने १९ वर्षीय अनुस माझीलाई उनकै निवासबाटै प्रहरीले ०७८ असार ६ गते गिरफ्तार गरेको छ
असार ८ गते ३ हजार ७ सय ३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख २६ हजार ३ सय ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
नागरिकको स्वास्थ्य अधिकारसँग सम्बन्धित विषयमा इन्सेक लगायत सङ्घ संस्थामा आवद्ध अधिकारकर्मीहरूले असार ८ गते उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा रिट निवेदन दायर गरेका छन् । कोभिड—१९ को सङ्क्रमणबाट हरेक नागरिकलाई
२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिकाका-३ खड्कवाडाका ३६ वर्षीय भद्र बुढालाई प्रहरीले असार ८ गते घरबाटै गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार ६ गते बलात्कार गरेको
अदानचुली गाउँपालिका-५ का ४५ वर्षीय बद्धि छत्यालको उपचार अभावमा मृत्यु भएको छ । गत जेठ ३१ गतेदेखि पेट दुखेपछि उपचारका लागि सोही वडाको लौँठी स्वास्थ्य चौकीमा लिँदा औषधि अभावमा बिरामीको
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये २४ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत साता २८ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित
डाक्नेश्वरी नपा–३ हटेलकी नौ वर्षीया शिवानीकुमारी यादवलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादवलाई असार ७ गते गिरफ्तार गरेको छ । आरोपितको बयानपछि प्रहरीले घटनाको थप
२० र २७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले लमही नगरपालिका–७ का २१ वर्षीय किरण बुढालाई असार ७ गते गिरफ्तार गरेको छ । पीडित महिलाहरूलाई कमानपुर जङ्गलमा मोटरसाइकलमा आएका
बाढीजन्य विपद् तथा प्रतिकार्य पूर्वतयारीको अवस्था बारे बुझन अधिकारकर्मीहरूले बाँके, बर्दियाका विभिन्न स्थानीय तहको अनुगमन गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग,नेपालगञ्ज, इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज र एडभोकेसी फोरमको
स्वास्थ्यकर्मीमाथि कुटपिट घटनाका आरोपित दाङ जिल्ला तुलसीपुर नपा–११ का ५० वर्षीय भरत रावत, २८ वर्षीय योगराज रावत र ४८ वर्षीय मानबहादुर रावतलाई जिल्ला अदालतले असार ६ गते जनही ५० हजार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काभ्रे जिल्ला धुलिखेल नगरपालिका–८ का २३ वर्षीय जयराम चौलागाईलाई महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौँको प्रहरी टोलीले सुन्धाराबाट असार ६ गते गिरफ्तार गरेको छ ।
असार ७ गते १ हजार ५ सय ८४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख २२ हजार ६ सय ४० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–११ देवीनगरका २४ वर्षीय भिष्म थापालाई असार ४ गते आरोपितको घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर ०७७ पुस