INSEC Online

📅 २०८३ असार १७

समाचार

इन्सेकद्वारा मानव अधिकार सहायता कक्षका सदस्यहरूलाई स्वास्थ्य सामग्री वितरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजना तथा डिसिए र सिसु परियोजनाको सहयोगमा असार ११ गते नेपालगञ्जमा मानव अधिकार सहायता कक्षका १३ जना सदस्यहरूलाई स्वास्थ्य सामग्री वितरण

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई असार १० गते बलात्कार गरेको आरोपमा प्रहरीले गोलबजार नपा–९ का ४५ वर्षीय महेश साहलाई सोही दिन गिरफ्तार गरेको छ । पीडित पक्षले आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा

मौलापुरमा झडप, सात प्रहरीसहित १२ जना घाइते

मौलापुरमा प्रहरी र प्रर्दशनकारी बिच असार १० गते भएको झडपमा सात प्रहरीसहित १२ जना घाइते भएका छन् । मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साहको अध्यक्षतामा एवम् पूर्वमन्त्री प्रभु साहको उपस्थितिमा भएको

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ११ गते)

असार ११ गते १ हजार ७ सय २१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३१ हजार १ सय ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

पाख्रीबास नगरपालिका कार्यालयमा तोडफोड

नगरपालिकाका मेयर र वडाध्यक्षहरूले वडावडामा छलफल नगरी आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याउन लागेको विषयमा विवाद हुँदा पाख्रीबास नगरपालिका कार्यालयमा असार १० गते तोडफोड भएको छ । असार १०

मानव अधिकार समूहले पेस गरेका अधिकांश माग नीति तथा कार्यक्रममा सम्बोधन

मानव अधिकार समूहले बन्दिपुर गाउँपालिकामा पेस गरेका अधिकांश मागलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत गाउँपालिकाले सम्बोधन गरेको छ । गाउँ सभामा असार १० गते प्रस्तुत गरिएको आर्थिक वर्ष ०७८/०७९ को

खोरमा राखिएका बालकको इन्सेकको पहलमा उद्दार

शारीरिक अपाङ्गता भएका हिलिहाङ गाउँपालिका–६ का १२ वर्षीय बालक सुशन थोक्लिहाङको इन्सेक पाँचथर प्रतिनिधिको पहलमा असार १० गते उद्दार गरिएको छ । शारीरीक अपाङ्गता तथा मनोसामाजिक समस्या भएका बालकलाई आठ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  भारत विहार घर भई हाल पोखरा महानगरपालिका–९ शान्तिवन बस्ने २७ वर्षीय इन्द्रजित कुमार शर्मालाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार ८ गते

इन्सेक लगायत संस्थाहरूको समन्वय र सहकार्यमा मास्क बैङ्क स्थापना

निषेध आदेश खुकुलो भएसँगै बजारमा चहलपहल बढेपछि यूकेएडको सहयोगमा इन्सेक, समग्र जनउत्थान केन्द्र, सहज परियोजना, भिएसओ, महिला मानव अधिकार रक्षक सञ्जाल, एकल महिला समूह, ग्रिन नेपाल, नेपाल प्रहरी, कल्याण पोष्ट

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पटेर्वा सुगौली गाउँपालिका–१ कन्चनपुरका सुरेन्द्र भनिने अब्दुल्लाह अन्सारीलाई असार ९ गते घरबाटै गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असार ७ गते

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका– ८ का ३९ वर्षीय उमेश यादवलाई असार १० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले  असार ९  गते बलात्कार प्रयास

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १० गते)

असार १० गते १ हजार ५ सय ७७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख २९ हजार ४ सय ३१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ताप्लेजुङ जिल्ला, फुङलिङ नगरपालिका–१, घर भई ललितपुर महानगरपालिका–९, बालकुमारी बस्ने १९ वर्षीय सुमन गुरुङलाई प्रहरीले ०७८ असार ८ गते गिरफ्तार गरेको छ । पीडित

जातीय विभेद गरेको भन्दै वडा कार्यालयमा उजुरी

भिमसेन थापा गाउँपालिका–७ की २० वर्षीया प्रीति गैरे र गोरखा नगरपालिका–४ का १९ वर्षीय विशाल सिर्मललाई जातीय विभेद गरेको भन्दै पीडितहरूले भिमसेन थापा गाउँपालिका–८ की ५० वर्षीया मिरा पौडेलविरुद्ध वडा

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पीडितका ५३ वर्षीय काकालाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध असार ६ गते जिल्ला

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बिहादी गाउँपालिका–१ बाच्छाकी ३६ वर्षीया तारा नेपालीको हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति लालबहादुर सार्कीलाई गिरफ्तार गरेको छ । पत्नीलाई सार्कीले असार ४ गते मादक पदार्थ सेवन गरी गम्भीर

सार्वजनिक सरोकारको विषयमा दायर रिटमा अदालतद्वारा कारण देखाउ आदेश जारी

सार्वजनिक सरोकारका  विषयमा इन्सेक लगायत सङ्घ संस्थामा आवद्ध अधिकारकर्मीहरूले दायर गरेको रिट निवेदनको सुनुवाइ गर्दै उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले असार ९ गते कारण देखाउ आदेश जारी गरेको छ ।

जातकै आधारमा कोठा भाडामा नदिएको आरोपमा गिरफ्तार घरबेटी रिहा

२४ वर्षीया रुपा सुनारलाई जातकै आधारमा आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा गिरफ्तार काठमाडौँ महानगरपालिका–११ बबरमहलकी ५४ वर्षीय सरस्वती प्रधानलाई जिल्ला सरकारी वकिलको कार्यालयले असार ९ गते रिहा गरेको

बालसुधार गृहबाट भागेका कैदी पुनः गिरफ्तार

सानोठिमीस्थित बालसुधार गृहबाट फरार भएका १८ वर्षीय कैदीलाई प्रहरीले असार ८ गते पुनः गिरफतार गरेको छ । बाल सुधार गृहमा रहँदै आएका उनी असार ८ गते सुधार गृहको पर्खाल नाघेर

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ९ गते)

असार ९ गते १ हजार ५ सय ११ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख २७ हजार ८ सय ५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ