बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इनरूवा नगरपालिका–९ का ३४ वर्षीय प्रमोद मेहतालाई असार १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २४ गते बलात्कार गरेको आरोपमा
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इनरूवा नगरपालिका–९ का ३४ वर्षीय प्रमोद मेहतालाई असार १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २४ गते बलात्कार गरेको आरोपमा
सर्लाही जिल्ला गोडैता नपा–१२ मधुवनी निवासी सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय नविनकुमार श्रीवास्तवलाई मार्ने धम्की दिएको आरोपमा प्रहरीले सुवर्ण गाउँपालिका–४ हर्दिया टोलका सोही गाउँपालिका कार्यालयमा करारमा कार्यरत कार्यालय
मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुकी एक वर्षीया बालिका फुटुकी शेर्पाको ०७७ मङ्सिर ४ गते तातोपानी खन्याएर हत्या गरेको कसुरमा जिल्ला अदालतले सोही ठाउँकी ४० वर्षीया दालामु शेर्पालाई असार २ गते सात महिना
३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका–२ का ४० वर्षीय सन्तबहादुर अहिरलाई असार १ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २८ गते बलात्कार गरेको भन्दै पीडितले
असार २ गते २ हजार १४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख १४ हजार २ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८ / ०७९ मा स्वास्थ्य, पुर्वाधार निर्माण, मानव अधिकार प्रवर्धन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखि असार १ गते प्रदेश सभामा बजेट प्रस्तृत गरको छ ।
गण्डकी प्रदेशमा कोभिड १९ सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारले ५० हजार रुपियाँ राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार १ गते आगामी वर्षको बजेट प्रस्तुत
प्रदेश १ सरकारले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकतामा राखि आर्थिक वर्ष २०७८।०७९ को बजेट असार १ गते प्रस्तुत गरेको छ । प्रदेश १ सरकारले शिक्षा क्षेत्रका लागि १ अर्ब
प्रदेश २ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा स्वास्थ्य, कृषि, शिक्षा, रोजगारी सिर्जना तथा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकताका साथ समावेश गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ मा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर असार १ गते बजेट विनियोजन गरेको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ
असार १ गते १ हजार ६ सय ८१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख १२ हजार २ सय २ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कोभिड विरुद्धको खोप किन्न २ अर्ब रुपियाँ विनियोजन गरेको छ । प्रदेशसभामा आज सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले सो
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सप्तरी जिल्ला खडक नपा–८ का विजयशङ्कर चौधरीविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा जेठ ३१ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०७७
१७ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितपक्षले कोटहीमाई गाउँपालिका–५ मझगाँवाका २० वर्षीय विष्णु चमार विरूद्ध इलाका प्रहरी कार्यालय, मर्चवारीमा जेठ ३० गते उजुरी दिएका छन् । पीडितलाई आरोपितले घरमा
२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लहान नपा–६ का २९ वर्षीय विजयकुमार साहलाई जेठ ३० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपित साहले जेठ २० गते बलात्कार गरेको
५८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लिसंखुपाखर गाउँपालिका–२ का ५८ वर्षीय कर्मघ्याम्चो लामालाई जेठ ३१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ २७ गते बलात्कार गरेको भन्दै
१३ वर्षीया बालिका बलात्कार घटनाका आरोपित दुल्लू नगरपालिका-११ कालभैरवका २० वर्षीय सुरेन्द्र सार्कीलाई प्रहरीले असार १ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई जेठ २७ गते राति बलात्कार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये २८ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत साता ३१ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित
इटहरी उपमहानगरपालिका–४ की ३५ वर्षीया सुनिता राईको हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षीय पति न्यायधीश राईलाई जेठ ३१ गते गिरफ्तार गरेको छ । पीडितको शव जेठ २७ गते घरको ओछ्यानमा
जेठ ३१ गते २ हजार ४९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख १० हजार ५ सय २१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ