INSEC Online

📅 २०८३ असार १७

समाचार

मानव अधिकार निगरानी समूहको बैठक खर्च–विपन्न महिलाको उपचारमा

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा राजविराजमा गठित मानव अधिकार निगरानी समूहले बैठक खर्चको रकम असार १४ गते एक विपन्न महिलालाई प्रदान

कोभिड–१९ तेस्रो लहरको सम्भावित जोखिम न्यूनीकरण र पूर्व तयारीको कार्य तत्काल गर्न उच्च अदालतको आदेश

सार्वजनिक सरोकारका विषयमा इन्सेक लगायत सङ्घ संस्थामा आवद्ध अधिकारकर्मीहरूद्वारा दायर रिट निवेदनको सुनुवाइ गर्दै उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले कोभिड सङ्क्रमणको तेस्रो लहरको सम्भावित जोखिम  न्यूनीकरण र पूर्व तयारी गर्न

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १४ गते)

असार १४ गते १ हजार ५ सय ९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३५ हजार १ सय ८८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दोलखा, बैतेश्वर गाउँपालिका–४ घर भई हाल भक्तपुर नगरपालिका–९ चोखा डेरा गरी बस्ने ३२ वर्षीय बसन्त दमाईलाई प्रहरीले असार १३ गते गिरफ्तार गरेको छ ।

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा दुल्लू नगरपालिका–१३ मालिकाका २२ वर्षीय रामबहादुर शाहीलाई दैलेख जिल्ला अदालतले असार १३ गते एक वर्ष कैद र १० हजार जरिवाना तोकेको छ ।

बाबुको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

सुनवर्षी नगरपालिका–४ का ६८ वर्षीय टिनताल ताजपुरियाको हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय छोरालाई असार १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १३ गते घरायसी विवादका क्रममा ढुङ्गाले

बाबुको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ७२ वर्षीय चन्द्रबहादुर राईको हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय छोरालाई असार १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १३ गते घरायसी विवादका

चोरीको आरोपमा बालकलाई हिरासतमा लिएर यातना, पीडित पक्षद्वारा प्रहरी, प्रशासन र आयोगमा उजुरी

शहीदनगर नपा–४ ननुपट्टी बस्ने १५ वर्षीय रविशंकर कुमार पण्डितलाई असार १२ गते इलाका प्रहरी कार्यालय यदुकोहाले हिरासतमा लिएर यातना दिएको भन्दै पीडित पक्षले असार १३ गते जिल्ला प्रशासन कार्यालय, जिल्ला

दाइजोको कारण हत्या घटनाका आरोपित पति र देवर गिरफ्तार 

लोहरपट्टी नपा–७ की २६ वर्षीया सुजिता ठाकुरलाई दाइजोकै कारण हत्या गरेको आरोपमा २९ वर्षीय पति मुकेश ठाकुर र २७ वर्षीय देवर रूपेश ठाकुरलाई असार १३ गते गिरफ्तार गरेको छ ।

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १३ गते)

असार १३ गते १ हजार ३ सय ५३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३३ हजार ६ सय ७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

स्वास्थ्यकर्मी माथि कुटपिट घटनाका आरोपित गिरफ्तार

तामाकोशी गाउँपालिका–४ स्थित मालुमा सञ्चालनमा रहेको कोभिड अस्पतालमा कार्यरत २८ वर्षीय डाक्टर रोविस कार्की र कार्यालय सहयोगी टोपबहादुर मिजारलाई कुटपिट गरेको आरोपमा सोही ठाउँका २३ वर्षीय गोपाल तिमिल्सिना, २५ वर्षीय

बलात्कार प्रयासपछि हत्या घटनाका आरोपित गिरफ्तार

काठमाडौँ महानगरपालिका–७ कालोपुलस्थित गुरूङटोलकी २७ वर्षीया सन्तोषी सुब्बालाई बलात्कार प्रयासपछि हत्या गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थायी घर भएका २९ वर्षीय सुरेश तिमिल्सिनालाई प्रहरीले असार १० गते गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पर्सागढी नपा–७ फुलबरियाका २० वर्षीय कृष्ण पटेललाई मौखिक उजुरीका आधारमा असार १० गते राति गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १०

वडा अध्यक्ष हत्या घटनाका आरोपित गिरफ्तार

ईश्वरपुर नपा–३ भक्तिपुरका ५५ वर्षीय वडा अध्यक्ष सुर्यकुमार श्रेष्ठलाई असार ११ गते राति १० बजे हत्या गरेको आरोपमा प्रहरीले ईश्वरपुर नपा–३ का ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबी चालक बरहथवा

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १२ गते)

असार १२ गते १ हजार १ सय ७४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३२ हजार ३ सय २६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

यातनासम्बन्धी महासन्धिको ऐच्छिक आलेखको पक्षराष्ट्र बन्न अधिकारकर्मीहरूको आग्रह

यातनासम्बन्धी महासन्धिको ऐच्छिक आलेखको पक्षराष्ट्र बन्न इन्सेकलगायत ४८ ओटा नागरिक संस्था र सात ओटा अन्तर्राष्ट्रिय संस्थाले सरकारसँग आग्रह गरेका छन् । यातनाविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन) को अवसरमा असार १२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले साँगुरीगढी गाउँपालिका–८ का २५ वर्षीय भिषण राईलाई असार ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २४ गते बलात्कार गरेको आरोपमा

मानव अधिकारकर्मीहरूद्वारा कुमाल समुदायको बस्तीमा अनुगमन

इन्सेक कपिलवस्तु, इन्सेकद्वारा गठित मानव अधिकार समूह र मानव अधिकार रक्षक सञ्जालमा आवद्ध अधिकारकर्मीहरूले बुद्धभूमि नगरपालिका –४ स्थित कुमाल समूदाय रहेको  पश्चिम बस्तीको असार १० गते अनुगमन गरेका छन् ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

६३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका–१० का ३१ वर्षीय ताराबहादुर रासकोटी मगरलाई असार १० गते आरोपितको घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार ९ गते बलात्कार

कानुन व्यवसायीहरूलाई कोभिड विरूद्धको खोपको व्यवस्था नगरेको भन्दै अदालतको बहस पैरवी बन्द

कानुन व्यवसायीहरूलाई कोभिड विरूद्धको खोपको व्यवस्था नगरेको भन्दै कानुन व्यवसायीहरूले उच्च अदालत तुलसीपुर र जिल्ला अदालतमा असार ११ गतेदेखि बहस पैरवी बन्द गरिएको जनाएका छन् । उच्च अदालत बार एशोसिएशन