INSEC Online

📅 २०८३ असार १६

समाचार

गुडिरहेको सवारी साधनमा जनमत पार्टीका कार्यकर्ताद्वारा आगजनी र तोडफोड

सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको आमहड्तालको क्रममा प्रदर्शनकारीहरुले पुस १६ गते अग्नीसाइर कृष्णसवरण गाउँपालिका–६ स्थित महुली पुलमा ना.६ ख ७६२९ नम्बरको मालवाहक ट्रकमा आगजनी गरेका छन् । प्रहरीले आगो

आयुर्वेद स्वास्थ्य केन्द्र अस्तव्यस्त हुँदा सेवाग्राही मर्कामा

आयुर्वेद स्वास्थ्य केन्द्रमा कर्मचारी परिचालन, व्यवस्थापन र सेवा प्रवाहको अवस्था अस्तव्यस्त हुँदा सेवाग्राही मर्कामा परेका छन् । कार्यालय प्रमुख देवेन्द्र ठाकुर दशैंमा घर गएर दुई महिना बिना जानकारी बाहिर बसेपछि

बलात्कार गरेको कसुरमा ३ वर्ष ६ महिना कैद सजायको फैसला

४७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छथर गाउँपालिका‒६ का ३३ वर्षीय लक्ष्मी लिम्बू र सोही ठाउँका २५ वर्षीय मोहन लिम्बूलाई ३ वर्ष ६ महिना कैद सजायको फैसला गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका‒९ छिम्सुवाका २० वर्षीय सरोज भनिने गोपी बस्नेतलाई पुस १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७८ असोज ९ गते

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

सात वर्षीया बालिकालाई  बलात्कार गरेको कसुरमा जिल्ला अदालतले अर्जुधारा नगरपालिका–३ का  ४२ वर्षीय  राजकुमार सार्कीलाई जन्मकैदको सजायको फैसला सुनाएको छ । न्यायाधीश गिरीराज गौतमको पुस १८ गतेको इजलासले कसुर गरेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अनेरास्ववियू (क्रान्तिकारी) लुम्बिनी प्रदेश कमिटिका सदस्य सिस्ने गाउँपालिका–२ प्वाङका २२ वर्षीय तिलकराज रसाइलीलाई पुस १६ गते रिफ्तार गरेको छ । पीडित बालिकालाई

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा निर्वाचन अधिकृतको कार्यालय पुस १५ गते जनकपुरधाममा स्थापना गरिएको छ । निर्वाचन आयोगले धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेललाई निर्वाचन अधिकृतको रूपमा

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १७ गते)

पुस १७ गते ३ सय ४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २८ हजार ७ सय ७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरी फरार रहेका आरोपित जुगल गाउँपालिका–३ गुम्बाका ३० वर्षीय फापाङ भन्ने दावा तामाङलाई प्रहरीले पुस १६ गते गिरफ्तार गरेको छ । घरमा पाउना लाग्न आएका आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया  बालिकालाई   बलात्कार गरेको आरोपमा  प्रहरीले पुस १५ गते भक्तपुर ठिमी नगरपालिका–५ का ३४ वर्षीय राकेश कर्माचार्यलाई काठमाडौँ महानगरपालिका–२८ कमलादीबाट गिरफ्तार गरेको छ   । पीडितलाई पुस १५ गते बलात्कार

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १६ गते)

पुस १६ गते २ सय २४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २८ हजार ४ सय ३१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस

प्रहरी र प्रर्दशनकारीबिच झडप हुँदा ११ जना घाइते

इश्वरपुर नगरपालिका–९ स्थित इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा रहेको प्रहरी भ्यानले पुस १० गते राति ठक्कर दिँदा इश्वरपुर नगरपालिका–५ का ३० वर्षीय व्यापारी रामकुमार महतोको मृत्य भएको भन्दै स्थानीयले गरेको

जनमत पार्टीका आठ जना कार्यकर्ता गिरफ्तार

पुर्वपश्चिम राजमार्ग स्थित चन्द्रनिगाहापुरमा बन्द गराउँदै हिँडेका सिके राउत नेतृत्वको जनमत पार्टीका आठ जना कार्यकर्तालाई प्रहरीले पुस १६ गते गिरफ्तार गरेको छ । सिके राउत नेतृत्वको जनमात पार्टीले पुस १५

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

३३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पर्वतले मोदी गाउँपालिका–३ का ३५ वर्षीय कणर्बहादुर पुनलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश बलराम त्रिपाठीको ०७८ पुस १

बलात्कार गरेको कसुरमा १४ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत म्याग्दीले बेनी नगरपालिका–५ पुलाचौरका ४७ वर्षीय पहलबहादुर घर्तीलाई १४ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश तेजनारायण पौडेलको पुस १४ गतेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५२ वर्षीय ठूलोबावु नाता पर्ने पुरुषलाई प्रहरीले पुस १५ गते गिरफ्तार गरेको छ । भतिजी नाता पर्ने बालिकालाई मङ्सिर १९ गते बेलुका फकाएर बलात्कार

महामारी र विपद्को समयमा नागरिक संस्थाले अपनाउनु पर्ने रणनीति र कार्यशैली विषयक छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा महामारी र विपद्को समयमा नागरिक संस्थाले प्रभावकारी रुपमा कार्य गर्न अपनाउनु पर्ने रणनीति र कार्यशैली विषयक छलफल ०७८ पुस १५ गते ललितपुरमा सम्पन्न

इन्सेकद्वारा हिंसा पीडितलाई सहयोग प्रदान

वीरेन्द्रनगर नगरपालिका -१० रहरपुर कि १७ वर्षीया घरेलुहिंसा पीडित मञ्जु लामिछानेलाई कानुनी सहायताका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ । मानव अधिकार सहायता कक्षको पुस ६ गतेको निर्णय अनुसार सहायता

मानव अधिकार रक्षकहरूको अवस्थाका र संरक्षणका लागि तयार पारिएको प्रस्तावित कानुनमाथि छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार रक्षकहरूको अवस्थाका र उनीहरूको संरक्षनका लागि तयार पारिएको प्रस्तावित कानुन माथिको छलफल पुस १५ गते धुलिखेल सम्पन्न भएको छ । दुई

जोखिममा रहेका चार बालबालिकाको उद्धार

पोखरा महानगरपालिका भित्र विभिन्न क्षेत्रमा रहेर श्रम गरिरहेका एक १४ वर्षीय बालक, ११ वर्षीया र दुई १५ वर्षीया बालिकालाई पुस १४ गते उद्धार गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास