INSEC Online

📅 २०८३ असार १६

समाचार

कुटपिट घटनाका आरोपित शिक्षकलाई कारबाहीको माग

बकैया गाउँपालिका–३ स्थित बुद्ध माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी १४ वर्षीय सागर थिङलाई पुस २३ गते कुटपिट गरी घाइते बनाएको भन्दै शिक्षक ३७ वर्षीय योगबहादुर राईविरुद्ध पुस २५ गते

एक जना शिक्षकले ८६ जना विद्यार्थी पढाउनुपर्ने अवस्था

सुनसरीका विभिन्न स्थानीय तहमा विद्यार्थीको अनुपातमा शिक्षक अभाव रहेको शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीले जनाएको छ । १२ ओटा स्थानीय तहका १ सय २४ ओटा वडामा रहेका ३ सय

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २४ गते)

पुस २४ गते ६ सय ९६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ३१ हजार ७ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस

दुर्व्यवहार गरेको आरोपमा जनप्रतिनिधिविरूद्ध प्रहरीमा उजुरी

मानव अधिकार उल्लङ्घन तथा अल्पसङ्ख्य समुदायको मानव अधिकारको अवस्था अनुगमनका क्रममा बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालीग्राम बञ्जराले आयोगको टोलीलाई पुस २४ गते दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी दिएको छ । मानव

आर्थिक अभावमा उपचारबाट वञ्चित, मनोसामाजिक समस्या भएका दाजुभाइलाई खोरमा राख्न बाध्य

आर्थिक अभावमा उपचार गर्न नसकिएपछि मनोसामाजिक समस्या भएका परिवारका सदस्यलाई खोरमा थुनेर राखिएको पीडित परिवारले जनाएको छ । साल्पासिलिछो गाउँपालिका–२ जिमिगाउँका ३३ वर्षीय डेगराज चौहान र ३७ वर्षीय डम्वर चौहानलाई

तोकिएको पारिश्रमिक माग गर्दै बाल शिक्षण सहजकर्ताद्वारा नगरपालिकामा ध्यानाकर्षण

सिद्धिचरण नगरपालिकाका बाल शिक्षण सहयोगी सहजकर्ताले सरकारले घोषणा गरेको पारिश्रमिक सुविधा नपाएको भन्दै नगरपालिकामा ध्यानाकर्षणपत्र बुझाएका छन् । नगरपालिका क्षेत्रभित्रका विभिन्न विद्यालयमा सञ्चालित बाल शिक्षण सहयोगी सहजकर्ताले सरकारले दिने भनेको

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २३ गते)

पुस २३ गते ५ सय ७२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ३१ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस २३ गते

बलात्कार कसुरमा एक वर्ष तीन महिना कैद सजायको फैसला

१५ वर्षिया बालिका बलात्कार कसुरमा विदुर नगरपालिका–४ का २१ वर्षीय मोहन असरपतीलाई एक वर्ष तीन महिना कैदको सजाय फैसला सुनाएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेलको इजलासले पुस २२ गते

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले भद्रपुर नगरपालिका–८ का  ३२ वर्षीय अमर खड्कालाई एक वर्ष कैद सजायको  फैसला सुनाएको छ । न्यायाधीश शङ्करबहादुर राईको पुस २२ गतेको

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २२ गते)

पुस २२ गते ४ सय ७८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ३० हजार ४ सय ८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस

बलात्कार घटनाको कसुर ठहर भएको आठ वर्षपछि गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाको कसुर ठहर भएकको आठ वर्षपछि १३ वर्षीय बालकलाई प्रहरीले पुस २० गते गिरफ्तार गरी कारागार पठाएको जिल्ला प्रहरी कार्यालय प्यूठानका इन्सपेक्टर देवीप्रसाद गैरेले बताउनु

नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित

चन्दननाथ नगरपालिका -४ स्थित बौद्ध गुम्बामा बस्दै आएकी ८३ वर्षीया सांगे फुटीकसँग नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुनुुभएको छ । मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा जन्मिएर २४ वर्षदेखि जुम्लामा बस्दै

समाचार लेखेको विषयमा पत्रकार शाहीलाई मार्ने धम्की

सुर्खेतको वीरेन्द्र चोकमा स्वर्गीय राजा वीरेन्द्रको सालिक राखेको सन्दर्भमा लेखिएको समाचारको विषयमा रातोपाटी अनलाइन कर्णाली प्रदेश प्रतिनिधि पङ्खबहादुर शाहीलाई मार्ने धम्की दिइएको छ । अनलाइनमा पुस १५ गते प्रकाशित ‘छापामार

अतिरिक्त शुल्कको विरोधमा नोवेल मेडिकल कलेजमा तोडफोड र तालाबन्दी

अतिरिक्त शुल्कको विषयलाई लिएर विराटनगरस्थित नोवेल मेडिकल कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै विभिन्न विद्यार्थी सङ्गठनका नेता कार्यकर्ताले पुस २१ गते नोवेल मेडिकल कलेजको प्रशासन कक्षमा तोडफोडपछि

भवन अभावमा कैदीबन्दीलाई सास्ती

जिल्ला कारागार जाजरकोटमा क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी राख्दा केदीबन्दीहरूले सास्ती भोग्नु परेको छ । १५ जना राख्ने क्षमताको कारागारमा ६३ जना राखिएको र आफूहरूको लागि शौचालयको अभाव, सुत्ने

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २१ गते)

पुस २१ गते ३ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ३० हजार २ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस २१ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका–६ रुपन्देहीका ३८ वर्षीय अन्तराम थारु चौधरीलाई पुस १९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस १८ गते बलात्कार गरेको भन्दै

धनुषामा अज्ञात पक्षबाट पत्रकारको घरमा आगजनी

गणेशमान नगरपालिका–५ सखवोनी क्वाशे टोलमा बस्ने पत्रकार सुरेशकुमार यादवको घरमा अज्ञात पक्षले पुस २० गते आगजनी गरेको छ । आगजनीबाट काठ, माटो र जस्ताको छानाले छाएको घर पूर्ण रूपमा जलेर

शिक्षक हत्या घटनाको आरोपितका परिवार विस्थापित

मालिका मावि मुकुट्कका राहत शिक्षक ४२ वर्षीय नगेन्द्रबहादुर बिसी हत्या घटना कानुनी प्रक्रियामा रहेको बेला हत्या आरोपितका परिवारहरू विस्थापित भएका छन् । बुहारी २६ वर्षीया मुना राना खड्काले शिक्षकको हत्या

कारागार व्यवस्थापन हुन नसक्दा कैदीबन्दीलाई सास्ती

क्षमता भन्दा बढी कैदीबन्दी राखिदै आएको जिल्ला कारागार, दार्चुलामा ०७८ पुस पहिलो साता थप आठ जना कैदी थपिएसँगै कारागार व्यवस्थापनमा समस्या भएपछि कैदीबन्दीहरुले थप सास्ती खेप्नु परेको छ । कञ्चनपुर