INSEC Online

📅 २०८३ असार १६

समाचार

बलात्कार घटनाको झुठो उजुरी दिएको कसुरमा सात दिन कैद !

१७ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै झुठो उजुरी दिएको कसुरमा उनकी आमालाई सप्तरी जिल्ला अदालतले पुस १४ गते सात दिन कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश अम्बिकाप्रसाद दाहालको

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १५ गते)

पुस १५ गते २ सय ३५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २८ हजार २ सय ७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस

बलात्कार गरेको कसुरमा जन्मकैदको फैसला

३१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गोदावरी नगरपालिक–१० का ३६ वर्षीय देवबहादुर महतालाई जन्मकैद सजायको फैसला गरेको छ । पुस १४ गते जिल्ला अदालतका न्यायधीश टेकराज जोशीको इजलासले

हिंसा पीडितलाई इन्सेकको सहयोग

छाँयानाथ रारा नगरपालिका-३ कि १७ वर्षीया घरेलुहिंसा पीडित बालिकालाई कानुनी सहायताका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ । मानव अधिकार सहायता कक्षको कात्तिक ११ गतेको निर्णय अनुसार इन्सेक जिल्ला प्रतिनिधि

बलात्कार गरेको कसुरमा कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले  शिवसताक्षी नगरपालिका–४ का २१ वर्षीय सुजन चौहानलाई १८ वर्ष,सोही ठाउँका २४ वर्षीय शम्भु गिरी र अर्जुनधारा नगरपालिका–१ का ३१ वर्षीय सुजुन

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १४ गते)

पुस १४ गते २ सय ९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २७ हजार ९ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस

विद्यालयमा पर्याप्त संरचना नहुँदा पठन पाठन प्रभावित

शारदा नगरपालिका–९ बागचौरमा रहेको कृष्ण आधारभूत विद्यालयमा अध्यनरत बालबालिकाले चिसोको समयमा पठन पाठन प्रभावित भएको बताएका छन् । ‘झ्याल ढोकाका पल्ला छैनन्, कक्षा कोठामा बेन्च, डेस्क छैनन्’ कक्षा ४ मा

कारागार व्यवस्थापन हुँन नसक्दा कैदीबन्दीलाई सास्ती

जिर्ण अवस्थामा रहेको जिल्ला कारगार व्यवस्थापन हुँन नसकेपछि कैदीबन्दीहरुले सास्ती व्यहोर्नु परेको छ । २५ जना क्षमता रहेको कारागारमा ४४ जना कैदी र ६ जना थुुनुवालाई राखिदै आएको भएपनि कारागारको

सामूहिक बलात्कार घटनाका आठ जना आरोपित गिरफ्तार

३३ वर्षीया एक महिलालाई काठमाडौँको नयाँ बसपार्क क्षेत्रका विभिन्न होटलमा लगि सामूहिक बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले पुस १३ गते काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्क क्षेत्रबाट आठ जनालाई

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा  जिल्ला अदालतले मेचीनगर नगरपालिका‒११ का ५८ वर्षीय  देविबहादुर कुवँरलाई एक वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश इन्दिरा शर्माको पुस १२ गतेको

कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये २.७ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता १२ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । एक सातामा

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १३ गते)

पुस १३ गते २ सय ४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २७ हजार ७ सय ६३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई पुस १० गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई सोही दिन गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले माथागढी गाउँपालिका–४ मलेबासका १९ वर्षीय विराट ज्ञवालीलाई १२ वर्ष कैदको फैसला सुनाएको छ । न्यायधीश खड्कबहादुर केसीको इजलासले पुस १३ गते १२

बलात्कार गरेको कसुरमा एक वर्ष सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कपिलवस्तु नपा–५ का २८ वर्षीय दिनेश भन्ने रतन गिरीलाई १ वर्ष कैद र १० हजार रुपियाँ जरिबाना तथा ५० हजार रुपियाँ क्षतिपूर्ति

प्राकृतिक विपद् तथा महामारीमा राष्ट्रिय मानव अधिकार संस्थाहरू तथा नागरिक समाजको भूमिका र चुनौती विषयक कार्यशाला सम्पन्न

अनौपचारिक सेवा केन्द्र (इन्सेक) को आयोजनामा महामारी र विपद्को समयमा राष्ट्रिय मानव अधिकार संस्थाहरू तथा नागरिक समाजको भूमिका र चुनौती विषयक कार्यशाला गोष्ठी पुस १२ गते काठमाडौँमा सम्पन्न गरिएको छ

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

कमलामाई नगरपालिका–७ की ५० वर्षीया सानुमाया तामाङलाई कुटपिट गरी घाइते तुल्याएको आरोपमा पति ५५ वर्षीय शुभलाल टिङ्लाई प्रहरीले पुस १२ गते गिरफ्तार गरेको छ । पीडित सानुमायालाई पुस ११ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४  वर्षीया बालिकालाई पुस १० गते  बलात्कार गरेको  आरोपमा प्रहरीले पुस ११  गते बुढानीलकण्ठ नगरपालिका–२ चपली  डेरा गरी बस्ने  २१ वर्षीय लाक्पा ग्यावालाई गिरफ्तार   गरेको छ । पीडित बालकिालाई पुस

सिरहा जिल्लामा दुई दिनको लागि निषेध आदेश जारी

सिरहा जिल्लामा पुस १३ र १४ गतेको लागि जिल्ला प्रशासन कार्यालय सिरहाले निषेध आदेश जारी गरेको पुस १२ गते सूचना प्रकाशन गरेको छ । जनमत पार्टीका कार्यकर्ताहरूले पुस ११ गतेदेखि

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १२ गते)

पुस १२ गते २ सय ५१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २७ हजार ५ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस