धनुषामा अज्ञात पक्षबाट पत्रकारको घरमा आगजनी
गणेशमान नगरपालिका–५ सखवोनी क्वाशे टोलमा बस्ने पत्रकार सुरेशकुमार यादवको घरमा अज्ञात पक्षले पुस २० गते आगजनी गरेको छ । आगजनीबाट काठ, माटो र जस्ताको छानाले छाएको घर पूर्ण रूपमा जलेर
गणेशमान नगरपालिका–५ सखवोनी क्वाशे टोलमा बस्ने पत्रकार सुरेशकुमार यादवको घरमा अज्ञात पक्षले पुस २० गते आगजनी गरेको छ । आगजनीबाट काठ, माटो र जस्ताको छानाले छाएको घर पूर्ण रूपमा जलेर
मालिका मावि मुकुट्कका राहत शिक्षक ४२ वर्षीय नगेन्द्रबहादुर बिसी हत्या घटना कानुनी प्रक्रियामा रहेको बेला हत्या आरोपितका परिवारहरू विस्थापित भएका छन् । बुहारी २६ वर्षीया मुना राना खड्काले शिक्षकको हत्या
क्षमता भन्दा बढी कैदीबन्दी राखिदै आएको जिल्ला कारागार, दार्चुलामा ०७८ पुस पहिलो साता थप आठ जना कैदी थपिएसँगै कारागार व्यवस्थापनमा समस्या भएपछि कैदीबन्दीहरुले थप सास्ती खेप्नु परेको छ । कञ्चनपुर
पुस २० गते ३ सय ५५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २९ हजार ६ सय ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले रम्भा गाउँपालिका–३ पिपलडाँडाका २३ वर्षीय सन्देश परियारलाई १० वर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश खड्कबहादुर केसीको इजलासले पुस १८ गते
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ३.५३ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता १२ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । एक सातामा
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिमकोट गाउँपालिका–४ बुराउँसेका ४८ वर्षीय तारासिंह लामा बिरूद्ध पुस १८ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दर्ता भएको छ । आरोपितले ०७८ जेठ १५
मिर्चैया नगरपालिका–६ स्थित बतहा खोला नजिक पुस १९ गते बिहान ना ४ ख १००९ नम्बरको ट्रकमा अपरिचित व्यक्तिहरूको समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रकमा
पुस १९ गते २ सय ९१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २९ हजार २ सय ७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस
बाँफीकोट गाउँपालिका –१ का ७४ वर्षीय ज्येष्ठ नागरिकलाई खुकुरी प्रहार गरी १७ वर्षीया नातिनीले घाइते बनाएको पीडित पक्हुषको आरोप छ । ०७८ पुस १५ गते आफूले सामाजिक सुरक्षा भत्तावापतको १२
१५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका– १ चुहानडाँडा का २१ वर्षीय शिशिर लिम्बू र झापा, अर्जुनधारा नगरपालिका–७ का २७ वर्षीय अशोक घिमिरेलाई प्रहरीले पुस १८ गते
बाँफीकोट गाउँपालिका –९ झुलाकी २६ वर्षीया कमला खनालको हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय पति दलजित खनाललाई ०७८ पुस १७ गते गिरफ्तार गरेको छ । पुस १६ गते राती कोठामा
आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कमल गाउँपालिका–३ का ६९ वर्षीय मोतीलाल हस्दालाई जन्म कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश शङ्करबहादुर राईको पुस १८ गतेको इजलासले कसुर
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राप्तीसोनारी गाउँपालिका –८ दाङका ३६ वर्षीय विनोद घर्तीलाई सोहीदिन सल्यानको कालीमाटी गाउँपालिकाबाट गिरफ्तार गरेको छ । आफन्तको घरमा सल्यान आएको समयमा आरोपितले ०७८
त्रिपुरासुन्दरी नगरपालिका–१ मद्दुकी ३५ वर्षीया कमला थापालाई कुटपिट गरेको आरोपमा प्रहरीले पति ४० वर्षीय नरेन्द्र थापालाई ०७८ पुस १६ गते घरबाटै गिरफ्तार गरेको छ । गर्भवती भएको समयमा पतिले मदिरा
घरेलुहिंसा पीडित सिमकोट गाउँपालिका–७ चौगानफयाकी ३० वर्षीया जौमती शाहीलाई इन्सेकले पुनर्स्थापना गरेको छ । पीडित शाही र उहाँका पति ३८ वर्षीय भविन्द्र शाहीबीच ०७७ माघ १० गतेदेखि भएको घरेलु हिंसाको
ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित बालोदय आधारभूत विद्यालयमा अध्ययनरत १ सय १९ जना विद्यार्थीहरूमध्ये ५९ जनालाई इन्सेक जिल्ला प्रतिनिधिको पहलमा पुस १८ गते विद्यालय पोशाक प्रदान गरिएको छ । इन्सेक प्रतिनिधि दीपकप्रसाद
१२ वर्षीया बालिकालाई सुखिपुर नगरपालिका–६ का ४५ वर्षीय धनिकलाल यादवले यौन दुर्व्यवहार गरेको आरोपमा परेको उजुरी इलाका प्रहरी कार्यालय महेशपुर पतारले पुस १६ गते दर्ता गरेको छ । पीडित बालिकालाई
गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा जनमत पार्टीले किसान आन्दोलनको नाममा अवरुद्ध गरेको पूर्वपश्चिम राजमार्ग खोलाउन पुस १८ गते प्रहरीले रबरको गोली प्रहार गर्दा पाँच जना जनमत पार्टीका कार्यकर्ता घाइते भएका छन्
पुस १८ गते २ सय १३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २८ हजार ९ सय ८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस