प्रदेश २ प्राविधिक विश्वविद्यालयसम्बन्धी अध्यादेश स्वीकृत
प्रदेश २ मा प्राविधिक विश्वविद्यालयसम्बन्धी अध्यादेश २०७८ स्वीकृत गरिएको छ । पुस ११ गते बसेको प्रदेश २ को प्रदेशसभाको आठौँ अधिवेशनको चौथो बैठकमा बहुमत सांसदहरूले अध्यादेशमार्फत स्थापना गरिएको प्राविधिक विश्वविद्यालयसम्बन्धी





