INSEC Online

📅 २०८३ असार १५

समाचार

एसिड प्रहार गरेको आरोपमा ससुरा र जेठाजु गिरफ्तार

पर्साको बीरगंज महानगरपालिका–१३ श्रीपुर टोलकी २८ वर्षीया सीता पटेल चैत ११ गते माइतिघर जिल्ला बारा कलैया उपमहानगरपालिका–२३ कोइरिया टोल आउँदा माइती नजिक मोटरसाइकलमा आएका ५० वर्षीय ससुरा हवारी साह र

शिक्षकद्वारा कुटपिट गरेको आरोपमा प्रहरीमा उजुरी

इगरब्रिज बोर्डिङ स्कुलमा अध्ययनरत १३ वर्षीय बालकलाई चैत ९ गते कुटपिट गरेको आरोपमा शिक्षक कृष्ण खड्काविरुद्ध पीडितका अभिभावकले चैत १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित बालकालाई

बलात्कार कसुरमा १८ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले ०७८ चैत ११ गते हेटौँडा उपमहानगरपालिका—११ का ३९ वर्षीय विमल लामालाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला

पत्नीलाई आगो लगाएको घटनाका आरोपित गिरफ्तार

बूढानीलकण्ठ नगरपालिका–१० आकाशेधारा बस्दै आएकी ३० वर्षीया अस्मिता चौधरीलाई तारपिन तेल खन्याएर आगो लगाएर घाइते तुल्याएको आरोपमा सिरहाको लहान नगरपालिका–७ घर भएका पति ४२ वर्षीय प्रवीण चौधरीलाई प्रहरीले चैत ११

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी जिल्ला, इटहरी उपमहानगरपालिका–४ का २४ वर्षीय सन्तोष कटुवाललाई चैत  ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७८ चैत १० गते

जनशक्ति माविद्वारा इन्सेकलाई सम्मान

राप्ती सोनारी गाउँपालिका-४ स्थित जनशक्ति मावि बैजापुरले चैत ११ गते  इन्सेक नेपालगञ्जलाई सम्मान गरेको छ । विद्यालयको  भवन उद्घाटन तथा  सम्मान कार्यक्रममा  बाल अधिकार सचेतना समूह गठन गरि विगत दुई

मानव अधिकार शिक्षा प्रवर्धनका लागि इन्सेकको काम प्रशंसनीयः न्यायाधीश लामिछाने

दैलेख जिल्ला अदालतका न्यायाधीश दण्डपाणी लामिछानेले मानव अधिकार शिक्षा प्रवर्धनका लागि इन्सेकले गरेको कामको प्रशंसा गर्नुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष इन्दिरा श्रेष्ठसँगको चैत ११ गते दैलेखमा

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोलबजार नपा–७ का २२ वर्षीय जुमन खानविरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय गोलबजारमा चैत १० गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले चैत

पाँच वर्षीया बालिका अपहरण, आरोपित गिरफ्तार

पाँच वर्षीया सृष्टि मण्डललाई अपहरण गरेको आरोपमा कमला नगरपालिका–८ का २६ वर्षीय अभिषेक दासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले चैत ११ गते गिरफ्तार गरेको छ । चैत १० गते जनकपुरधाम उपमहानगरपालिका–१६

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १२ गते)

चैत १२ गते आठ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ३ सय १७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ६

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ११ गते)

चैत ११ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ३ सय ९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ८

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बूढानीलकण्ठ नगरपालिका–१३ की २४ वर्षीया लक्ष्मी तामाङलाई मासु काट्ने दाउ प्रहार गरी हत्या गरेको आरोपमा उदयपुरको कटारी स्थायी घर भएका पति २१ वर्षीय भक्तबहादुर थापालाई प्रहरीले  ०७८ चैत ११ गते

बलात्कार कसुरमा १८ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गदै जिल्ला अदालतले चैत १० गते नौबहिनी गाँउपालिका– २ का २१ वर्षीय प्रेमबहादुर बुढामगरलाई १८ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गढी गाउँपालिका–२ भमरीका १६ र १७ वर्षीय बालकलाई चैत ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्घयले ०७८ चैत ८ गते

यौन दुर्व्यवहार आरोपितलाई कैद र जरिबाना

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिरहाको लहान नगरपालिका–३ का २९ वर्षीय ईनुस भनिने युनस मियाँलाई अदालतले चैत ९ गते २५ दिन कैद र १ हजार रुपियाँ जरिबानाको फैसला

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–१ का २६ वर्षीय गोविन्द विक र २५ वर्षीय सविन दर्जीलाई  चैत ९ गते गिरफ्तार गरेको छ । प्रहरीले सोही आरोपमा

राजनीतिक विषयलाई लिएर आक्रमण गरी घाइते बनाएको पीडित पक्षको आरोप

जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ४१ वर्षीय देवराज बस्नेतले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चैत ९ गते बोटलले आक्रमण गरी घाइते बनाएको आरोप लगाउनु भएको छ । नेपाली कांग्रेसका कार्यकर्ता बस्नेतले विकास निर्माणको

कर्णालीका मुख्यमन्त्री र सभामुखसँग इन्सेकको टोलीद्वारा मानव अधिकारको विषयमा छलफल

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री जीवनबहादुर शाहीसंग इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठ नेतृत्वको टोलीले मानव अधिकार अवस्थाको विषयमा छलफल गरेको छ । चैत १० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर अध्यक्ष

विद्यालय भत्किएपछि विद्यार्थीको पठनपाठन खुलाचौरमा

जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ गौरी गाउँस्थित गएको माघ ९ गते हिमपातले नवदुर्गा आधारभुत विद्यालयको भवन भत्किएपछि कक्षाकोठा नहुँदा विद्यार्थी खुला चौरमा पढ्न बाध्य भएका छन् । विद्यालयमा दुई कोठे तीन ओटा

सामुहिक बलात्कार गरेको कसुरमा कैद सजायको फैसला

१३ र १४ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको कसुरमा जिल्ला अदातल, कैलालीले जानकी गाउँपालिका–५ का २१ वर्षीय महेश चौधरी, १९ वर्षीय नरेश चौधरी, २२ वर्षीय मनोज चौधरी र २० वर्षीय