INSEC Online

📅 २०८३ असार १५

समाचार

कोभिड–१९ प्रभावित विपन्न परिवारले सरकारबाट निकासा भएको राहत नपाएको गुनासो

जिल्लामा करिब २ हजार २ सय कोभिड–१९ बाट प्रभावित विपन्न परिवारका लागि झण्डै तीन महिना अघि संघीय सरकारबाट निकासा भएको अनुदान अहिलेसम्म वितरण हुन सकेको छैन । सरकारले कोभिड–१९ का

नामरुङमा खाद्य राख्न गरिएको माग अझै सुनुवाइ भएन, खाद्यको डिपो पुग्नै दुई दिन

सहुलियत दरमा चामल बिक्रि गर्ने डिपो पुग्नै दुई दिन लाग्ने गरेको स्थानीयले गुनासो गरेका छन् । उत्तरी गोरखाका स्थानीयलाई सहुलियत दरमा खाद्यान्न उपलब्ध गराउन चुमनुव्री गाउँपालिकाको केन्द्र फिलिममा खाद्यको डिपो

अधिकार लेख्ने मात्रै नभइ प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अधिकारी

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले अधिकार लेख्ने मात्रै नभइ प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले चैत २९ गते आयोजना गरेको मानव अधिकारको

न्यायका लागि पहल गरिदिन इन्सेकलाई निवेदन

रामधुनी नगरपालिका–२ का ४४ वर्षीय रामदेव साहले १६ वर्षीया छोरीको अपहरण घटनामा प्रहरीले चासो नदिएको भन्दै न्यायका लागि पहल गरीदिन इन्सेक सुनसरीलाई निवेदन दिनु भएको छ । १६ वर्षीया छोरीलाई

जलविद्युत आयोजना पुनर्निर्माण हुँन नसक्दा सेवाग्राही मार्कामा

गत  असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म आएको अविरल वर्षाका कारण आएको बाढीले साइलीगाड जलविद्युत आयोजना भत्काएपछि पुनर्निर्माण हुँन नसक्दा आर्दश गाउँपालिका–६ गिरीचौकाका स्थानीयहरुले सास्ती खेप्दै आएका छन् । वर्षाका

मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी कानुन बनाउन जिम्मेवार छुः मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले इन्सेकको समन्वय र सहजीकरणमा तयार पारिएको मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणसम्बन्धी नमुना कानुन–२०७८ प्रदेश सभाको आसन्न अधिवेशनबाट पारित गराउन प्रतिबद्ध रहेको बताउनु भएको छ

इयु वर्किङ ग्रुप र इन्सेकका प्रतिनिधिद्वारा सुदूरपश्चिमका मुख्यमन्त्रीसँग भेट, मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी कानुन प्रदेशसभाको आसन्न अधिवेशनबाट पारित गराउने प्रतिबद्धता

इयु वर्किङ ग्रुप र इन्सेकका प्रतिनिधि सम्मिलित टोलीले चैत २८ गते सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसहित सरकारी अधिकारीहरूसँग छुट्टाछुट्टै भेट गरी मानव अधिकार संरक्षणका विषयमा छलफल गरेको छ । छलफलका क्रममा मुख्यमन्त्री

पत्नी हत्या घटनाका आरोपितविरूद्ध उजुरी

गुठीचौर गाउँपालिका–३ गज्याङ्कोटकी २७ वर्षीया छायादेवी धराला (बुढा) लाई चैत २६ गते कुटपिट गरी हत्या गरेको आरोपमा २८ वर्षीय पति मङ्गल बुढाविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय जुम्लामा चैत २८

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत २८ गते)

चैत २८ गते २२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ५ सय ९३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ९

स्वच्छ खानेपानी नपाउँदा कर्णालीको पानी पीउन बाध्य

गाउँमा स्वच्छ खानेपानी अभाव हुदा छाँयानाथ रारा नगरपालिका–१३ रुगाका २ सय ६५ घरधुरी मुगु कर्णालीको पानी पीउन बाध्य छन् । रुगा गाउँमा २० वर्ष अगाडि १३ किलोमिटर टाढाबाट ल्याएको खानेपानी

वडाध्यक्ष सम्मिलित समूहद्वारा एमाले प्रदेश कमिटी सदस्यमाथि कुटपिट

ताँजाकोट गाउँपालिका–५ का ४० वर्षीय वडाध्यक्ष बर्ख बुढाको नेतृत्वको समूहले सोही गाउँपालिका–५ को मदान घर भई नेकपा एमाले प्रदेश कमिटी सदस्यका रूपमा क्रियाशील ४७ वर्षीय अजविर बुढालाई चैत २६ गते

एमालेका केन्द्रीय सल्लाहकार गुरागाईँमाथि खुकुरी प्रहार, आरोपित गिरफ्तार

नेकपा एमाले केन्द्रीय सल्लाहकार समितिका सदस्य धनकुटा नगरपालिका–६ आत्माराका ७६ वर्षीय गोपाल गुरागाईँलाई चैत २६ गते खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय दिनेश पोख्रेललाई सोही दिन गिरफ्तार

पीडितलाई औषधोपचार का लागि सहयोग, कानुनी कारवाहीको माग

६ वर्षीया बालिकालाई चैत १२ गते मकवानपुर जिल्ला बागमती गाउँपालिका–८ राइगाउँ घर भई रामगोपालपुर नगरपालिका–३ दोलाठी बस्ने २० वर्षीय राजेश लामाले बलात्कार गरेको भनिएको घटनाको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कटारी नगरपालिका–५ खाडीखोपकी ३७ वर्षीया नानु खनालको हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति पोष्टराज दाहाललाई चैत २८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले घरायसी विवादका क्रममा चैत २८

स्वास्थ्य संस्थामा औषधिको अभाव

डोल्पाका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ । उत्तरी सिमा क्षेत्रसँग जोडिएका उपल्लो डोल्पामा पर्ने तीन ओटा गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरूमा फेरी चैतको पहिलो सताबाट औषधि अभाव भएको स्थानीयले बताएका

स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन राजनीतिक दलको प्रतिबद्धता

स्थानीय तह निर्वाचन ०७९ लाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन राजनीतिक दलहरूका प्रमुखहरूले प्रतिबद्धता जनाएका छन् । जिल्ला निर्वाचन कार्यालय हुम्लाले चैत २७ गते अयोजना गरेको कार्यक्रममा हुम्ला जिल्लामा क्रियाशील

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत २७ गते)

चैत २७ गते तीन जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ५ सय ७१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८

बिजुली नहुँदा अस्पतालको सेवा प्रभावित

त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका ४८ वर्षीय परिमल सार्की गाई गोठालो गएको अवस्थामा गोडा भाँचिएपछि उपचारको लागि जिल्ला अस्पताल दुनैमा जानु भयो । तर, अस्पतालमा विद्युत नहुँदा उहाँको गोडाको एक्सरे हुन सकेन

गाउँपालिकाले समयमा सामाजिक सुरक्षा भत्ता वितरण नगरेको लाभग्राहीको गुनासो

बारागढी गाउँपालिकाले समयमा सामाजिक सुरक्षा भत्ता वितरण नगरेको लाभग्राहीहरूले इन्सेकका जिल्ला प्रतिनिधि भोलानाथ पौडेलसँग गुनासो गरेका छन् । नेपालको संविधान २०७२ को धारा ४१ मा ज्येष्ठ नागरिकको हक अन्तर्गत विषेश

किरियापुत्रीलाई पानी नदिएर जातीय रूपमा भेदभाव गरेको गुनासो

ज्वालामुखी गाउँपालिका–२ द्वारथोकमा किरियापुत्रीलाई खानेपानी नदिएर गैरदलित समूदायले जातीय विभेद गरेको पीडितहरूले ०७८ चैत २७ गते मानव अधिकारकर्मीहरूसँग गुनासो गरेका छन् । सन्तमायाँ सुनारको मृत्यु संस्कार अनुसार काजकिरिया गर्न ०७८