INSEC Online

📅 २०८३ असार १५

समाचार

गाउँपालिकाले समयमा सामाजिक सुरक्षा भत्ता वितरण नगरेको लाभग्राहीको गुनासो

बारागढी गाउँपालिकाले समयमा सामाजिक सुरक्षा भत्ता वितरण नगरेको लाभग्राहीहरूले इन्सेकका जिल्ला प्रतिनिधि भोलानाथ पौडेलसँग गुनासो गरेका छन् । नेपालको संविधान २०७२ को धारा ४१ मा ज्येष्ठ नागरिकको हक अन्तर्गत विषेश

किरियापुत्रीलाई पानी नदिएर जातीय रूपमा भेदभाव गरेको गुनासो

ज्वालामुखी गाउँपालिका–२ द्वारथोकमा किरियापुत्रीलाई खानेपानी नदिएर गैरदलित समूदायले जातीय विभेद गरेको पीडितहरूले ०७८ चैत २७ गते मानव अधिकारकर्मीहरूसँग गुनासो गरेका छन् । सन्तमायाँ सुनारको मृत्यु संस्कार अनुसार काजकिरिया गर्न ०७८

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सुनकोशी गाउपालिका–३ का ५२ वर्षीय खड्गबहादुर मगरलाई प्रहरीले ०७८ चैत २६ गते गिरफ्तार गरेको छ । स्थानीय करङ खोलाको जङ्गलमा चैत २५ गते बलात्कार

एकीकृत माओवादी केन्द्रका कार्यकर्ताद्वारा गाउँपालिका अध्यक्ष फडेराको घर तोडफोड

एकीकृत माओवादी केन्द्र अदानचुली गाउँपालिका हुम्लाका कार्यकर्ताले अदानचुली गाउँपालिका–३ फडेरा बाडा घर भएका अदानचुली गाउँपालिकाका अध्यक्ष ५२ वर्षीय दल फडेराको घरमा तोडफोड गरेको पीडितले आरोप लगाउनु भएको छ । उक्त

भीम विक मृत्यु घटना भवितव्यमा परिणतः श्रेष्ठलाई ६ महिना कैद सजाय

भरतपुर महानगरपालिका–४ दुर्गाचोकका ५८ वर्षीय भीमबहादुर विकको हत्या आरोप लागेका दुई आरोपितबारे चितवन जिल्ला अदालतले चैत २५ गते फैसला सुनाएको छ । न्यायधीश गायत्री रेग्मीको इजलासले गरेको फैसला अनुसार आरोपित

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत २६ गते)

चैत २६ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ५ सय ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

१४ वर्षीया बालिकालाई विष्णुपुर गाउँपालिका–६ स्थित रुद्रनारायण माध्यमिक विद्यालयका सहायक कर्मचारी ३५ वर्षीय शङ्करकुमार यादवले यौन दुर्व्यवहार गरेको भन्दै पीडितका हजुरबुबाले चैत २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्

आमाको नामबाट नागरिकता दिनबाट वञ्चित गराउनु दुर्भाग्य होः मुख्यमन्त्री राउत

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राज्यले आमाको नामबाट नागरिकता नदिनु दुर्भाग्य भएको बताउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत २५ गते जनकपुरधाममा आयोजना गरेको मानव अधिकारसम्बन्धी कार्ययोजना कार्यान्वय

विद्यार्थी बिरामी हुन थालेपछि विद्यालय नै बन्द

विद्यार्थी बिरामी हुन थालेपछि विद्यालय नै बन्द गरिएको छ । सर्केगाड गाउँपालिका–४ को हिमज्योती माविका विद्यार्थी बिरामी हुन थालेपछि विद्यालय नै बन्द गरिएको हो । चैत २२ गतेदेखि कक्षा ६

नियमित उडान नहुँदा बिरामी मर्कामा

नेपालगञ्जदेखि रारा विमानस्थलसम्म हवाइ सेवा दिँदै आएका निजी हवाइजहाजहरूले चैत १५ गतेदेखि केही दिनका लागि भन्दै उडानहरू रोकेर काठमाडौँबाट अन्यत्र सेवा गर्न थालेपछि अन्य सेवाग्राहीका साथै बिरामी मर्कामा परेका छन्

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लालीगुराँस नगरपालिका-६ सुङ्नामका १६ वर्षीय बालकलाई चैत २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७८ चैत २४ गते बलात्कार गरेको आरोपमा

बलात्कार गरेको कसुरमा ६ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १६ वर्षीय र १५ वर्षीय बालकलाई जिल्ला अदालतले चैत २३ गते ६ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश ध्रवकुमार पियाको इजलासबाट मुद्दाको

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत २५ गते)

चैत २५ गते ११ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ५ सय ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ७

बलात्कार गरेको मुद्दामा मुद्दा मुल्तबीमा राख्ने फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मलङ्गवा नगरपालिका–६ खुटौनाका २८ वर्षीय कलाम अन्सारीलाई जिल्ला अदालतले चैत २३ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । अदालतमा ०७८ मङ्सिर २१ गते दायर

स्थानीय तह निर्वाचन आचारसंहिता चैत २५ गतेदेखि लागू (आचारसंहितासहित)

निर्वाचन आयोगले २०७८ चैत २५ गते पत्रकार संमेलन गरी आजैदेखि निर्वाचन आचारसंहिता लागू भएको जनाएको छ । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम पौडेलद्वारा जारी विज्ञप्तिमा आयोगले यस अघि चैत ३

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

१२ र १३ वर्षीया दुई जना छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर महानगरपालिका–१३ स्थित एक माध्यामिक विद्यालयमा कार्यरत शिक्षक ४० वर्षीय फणिन्द्र भटराई र ३८ वर्षीय विमल देवकोटाविरुद्ध पीडितका आफन्तले चैत

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिकार्जुन गाउँपालिका–५ का १९ वर्षीय महेश लोहारलाई चैत २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत १८ गते बलात्कार गरेको भन्दै पीडित

अपहरणपछि हत्या घटनाका आरोपित गिरफ्तार

मलङ्गवा नपा–१२ स्थित गम्हरियाका आठ वर्षीय आकाशकुमार ठाकुर भनिने मिठुकुमार ठाकुरलाई चैत २० अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले मलङ्गवा नपा–१२ का ४२ वर्षीय नेबालाल ठाकुर, सोही ठाउँका ३५ वर्षीय

टाइफाइडविरूद्धको राष्ट्रव्यापी खोप अभियान सुरू, प्रदेश १ का १२ लाख बढी बालबालिकालाई खोप लगाइने

नेपाल सरकारले चैत २४ गते शुभारम्भ गरेको टाइफाइड(म्यादे ज्वरो) विरूद्धको राष्ट्रव्यापी खोप अभियान औपचारिक रूपमा चैत २५ गतेदेखि सुरूआत भएको छ । १५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकाका लागि

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वालिङ नगरपालिका–११ बस्ने ४३ वर्षीय यामबहादुर कुँवरलाई चैत २३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत ११ गते बलात्कार गरेको भन्दै पीडित