INSEC Online

📅 २०८३ असार १५

समाचार

प्रहरी चौकी तोडफोड गरेको आरोपमा माओवादी कार्यकर्ता गिरफ्तार

त्रिवेणी गाउँपालिका–९ नुवाकोट प्रहरी चौकी तोडफोड गरेको आरोपमा नेकपा माओवादी केन्द्रका त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्कालाई प्रहरीले वैशाख २७ गते गिरफ्तार गरेको छ । गत वैशाख २२ गते नेपाली काङ्ग्रेस

स्थानीय तह सदस्य निर्वाचन ०७९– प्रदेश १ मा तीन घेरामा सुरक्षा व्यवस्था, भयरहित वातावरणमा भोट हाल्न आयोगको आग्रह

स्थानीय तह सदस्य निर्वाचन–०७९ मा प्रदेश १ मा तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन आयोग प्रदेश १ कार्यालय विराटनगरका प्रमुख लेवन कश्यप अधिकारीले वैशाख ३० गते मतदातालाई भयरहित

राप्रपाका उम्मेदवारलाई एमालेका कार्यकताले कुटपिट गरेको आरोप

सवैला नगरपालिका–४ राप्रपाका वडा सदस्य पदका उम्मेदवार ३५ वर्षीय समशुल राइन मियाँलाई नेकपा एमालेका कार्यकर्ताले वैशाख २६ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ । घाइते वडा सदस्यको टाउको र

नेकपा माओवादीद्वारा एमालेका कार्यकर्तालाई ढुङ्गा प्रहार गरेको आरोप

नेकपा माओवादी केन्द्रका कार्यकर्ताद्वारा नेकपा एमालेका कार्यकर्ता माथि ढुङ्गा प्रहार गरेको नेकपा एमाले पार्टीका कार्यकर्ताले आरोप लगाएका छन् । नेकपा एमालेका केन्द्रिय सदस्य एवम् हुम्ला जिल्ला सह इन्चार्ज दल रावल,

निर्वाचन सामग्रीसहित मतदान स्थलमा खटिए कर्मचारी

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि जिल्लाका आठ ओटा स्थानीय तहमा आवश्यक सामग्री सहित ४ सय ९६ जना कर्मचारी परिचालन गरिएको छ । जिल्लाका आठ

इलामका दुई ओटा मतदान केन्द्र सार्ने निर्णय

मतदान प्रक्रियामा सहभागी हुन र मतदान गराउन ठाँउ साँघुरो भएको भन्दै इलाम नगरपालिकामा दुई ओटा मतदान केन्द्रलाई अन्य स्थानमा सारिएको छ । इलाम नगरपालिकाको इलाम एजुकेशन फाउण्डेशनमा भएको मतदान केन्द्र

मतदाता शिक्षा सञ्चालन नहुँदा मत बदर हुने चिन्ता

स्थानीय तह निर्वाचन आउन दुई दिन बाँकी रहँदा जिल्लाका चारै स्थानीय तहमा मतदाता शिक्षा सञ्चालन नहुँदा मत बदर हुने स्थानीयबासीले चिन्ता गरेका छन् । अघिल्ला निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा

निर्वाचन सामग्री सहित ३ हजार ९५ जना कर्मचारी मतदान केन्द्रमा खटाइए

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि जिल्लाका १३ ओटा स्थानीय तहमा आवश्यक सामग्री सहित ३ हजार ९५ जना कर्मचारीहरु परिचालन गरिएको छ । जिल्लाका १३

नेपाली कांग्रेसबाट उप प्रमुख पदका उम्मेदवार कुर्मीको मृत्यु

महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उप प्रमुख पदकी उम्मेदवार महाराजगन्ज नपा–२, गैडहवाकी ५५ वर्षीया शुभावती कुर्मीको वैशाख २६ गते  मृत्यु भएको छ । निवर्तमान उप प्रमुख समेत रहेकी कुर्मीको ह्रृदयघातका कारण

नेकपा एमालेका उम्मेदवार सवार गाडीमा ढुङ्गा प्रहार

नेकपा एमालेबाट  बुटवल उप–महानगरपालिका–१२ का वडा अध्यक्षका  उम्मेदवार देवीप्रसाद रेग्मी चढेको गाडीमा गठबन्धनका कर्यकर्ताहरूले वैशाख २६ गते साँझ ढुङ्गा प्रहार गरेको नेकपा एमालेले आरोप लगाएको छ । बा २० च

निर्वाचन आचार संहिता विपरीत राखिएका सामाग्रीहरू हटाउन सुरु

निर्वाचनको प्रचार/प्रसारका क्रममा राजनीतिक दलद्वारा निर्वाचन आचार संहिता विपरीत राखिएका झण्डा, तुल, ब्यानर तथा निर्वाचन चिह्न लगायतका ध्वजाहरू प्रहरी लगाएर मुख्य निर्वाचन अधिकृतको कार्यालयले ०७९ वैशाख २६ गतेदेखि हटाउन सुरु

निर्वाचन आयोगले हेलिकप्टरको व्यवस्था नगर्दा कर्मचारीलाई मतदान केन्द्र पुग्न जोखिम

भौगोलिक आधारमा सदरमुकामबाट टाढा रहेका हिमाली जिल्लामा निर्वाचन आयोगले हेलिकप्टरको व्यवस्था नगर्दा कर्मचारीलाई मतदान केन्द्रसम्म पुग्न जोखिम मोल्नु परेको छ । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि

निर्वाचनमा हुन सक्ने घटना रोक्न प्रशासनले बनायो सुरक्षा रणनीति

जिल्ला प्रशासन कार्यालय सुर्खेतले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विशेष सुरक्षा रणनीति बनाएको छ । मतदान स्थलमा खटिने कर्मचारीको सुरक्षादेखि निर्वाचन अवधिमा मदिरा बिक्री वितरण र सेवनमा

स्थानीय तह निर्वाचनको मतदाता शिक्षाका लागि नमूना मतदानको अभ्यास

स्थानीय तह निर्वाचनको मतदाता शिक्षाका लागि नमूना मतदान अभ्यास हुम्लामा वैशाख २७ गते सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय, हुम्लाले निर्वाचनमा खटिने जनशक्तिको अभ्यासका लागि नमूना मतदान कार्यक्रम संचालन

नेकपा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट काङ्ग्रेस कार्यकर्ता घाइते

नेकपा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट नेपाली काङ्ग्रेसका चार जना कार्यकर्ता घाइते भएका छन् भने माओवादीका कार्यकर्ताले नेपाली काङ्ग्रेसका कार्यकर्ताले चुनाव प्रचारमा प्रयोग गर्ने दुईवटा मोटरसाइकलमा आगजनी गरेका छन् । बाँफीकोट

मतदाता शिक्षा सञ्चालन नहुँदा मतदाताहरु अन्यौँलमा

बदर मत घटाउनको उद्धेश्यले बिगतका निर्वाचनहरुमा निर्वाचन आयोगले मतदात शिक्षा सञ्चालन गर्दै आएको भएपनि आसन्त स्थानीय तह निर्वाचनका लागि आयोगले समेत मतदाता शिक्षा सञ्चालन नगरेका कारण मत बदर हुने अवस्था

जिल्ला निर्वाचन कार्यालयद्वारा नमूना मतदान सम्पन्न, हेलिकप्टरमार्फत मतपेटिका र सुरक्षाकर्मी लगिँदै

जिल्ला निर्वाचन कार्यालयले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा वैशाख २६ गते नमूना मतदानको आयोजना गरी सम्पन्न गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सदरमुकाम खलंगास्थित खुलामञ्चमा

नेपाली कांग्रेसका कार्यकर्ताद्वारा नेकपा एमालेका कार्यकर्तामाथि कुटपिट

शितगंगा नगरपालिका–१३ सिमलपानी मुसीवान टोलमा नेपाली कांग्रेसका कार्यकर्ता २७ वर्षीय नारायण खासु मगर र पमबादुर बिसीले वैशाख २५ गते  नेकपा एमालेका कार्यकर्ता २९ वर्षीय  गणेश बिसीलाई कुटपिट गरेका छन् ।

निर्वाचन प्रणाली र प्रक्रियाको पारदर्शिता, स्वच्छता र निष्पक्षता विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक सेवा केन्द्र (इन्सेक ) को आयोजनामा निर्वाचन प्रणाली र प्रक्रियाको पारदर्शिता , स्वच्छता र निष्पक्षता विषयक अन्तरक्रिया कार्यक्रम विभिन्न सरोकारवालाको उपस्थितिमा वैशाख २६ गते काठमाडौँमा सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूकाे खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते

गङ्गादेव गाउँपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले  वैशाख २६ गते खुकुरी प्रहार गर्दा नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन । गङ्गादेव गाउँपालिका–५ मा माओवादी केन्द्रका कार्यकर्ता २६ वर्षीय राजेन्द्र