INSEC Online

📅 २०८३ असार १५

समाचार

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २५ गते)

वैशाख २५ गते १७ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ९ सय ४२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा

पार्टीको प्रचारमा संलग्न एक व्यक्ति गाडीको छतबाट खसेर मृत्यु

नेपाली काँग्रेस पार्टीको प्रचार प्रसारमा संलग्न कालिमाटी गाउँपालिका–२ दानीगौरा निवासी १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । नेपाली कांग्रेसबाट कालिमाटी

निर्वाचन आयोगद्वारा पाँच पत्रकार सङ्गठनका अध्यक्षलाई २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले सत्तारुढ गठबन्धनलाई मतदान गर्न वक्तव्य जारी गर्ने पाँच दलिय गठबन्धन आबद्ध पत्रकार सङ्गठनका अध्यक्षहरूलाई निर्वाचन आयोगले २४ घण्टे लिखित स्पष्टिकरण मागेको छ । सत्ता गठबन्धन दल निकट पाँच

कांग्रेस कार्यकर्ताद्वारा एमाले कार्यकर्ताको घर तोडफोड गरेको आरोप

ज्वालामूखी गाउँपालिका–५ को धुसेनीमा वैशाख २५ गते बिहान नेकपा एमालेका कार्यकर्ताको घरमा कांग्रेसका कार्यकर्ताले तोडफोड गरेको आरोप एमालेको ज्वालामुखी गाउँपालीका अध्यक्ष राजेश अधिकारीले लगाउनु भएको छ । नेपाली कांग्रेसका वडा

उम्मेदवारमाथि आक्रमण गरेको आरोपमा प्रहरीमा उजुरी

छथर गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार सन्तवीर तिगेलामाथि वैशाख २४ गते आक्रमण गरेको आरोपमा गठवन्धनका उम्मेदवारविरूद्ध नेपाल कम्युनिष्ट पार्टी छथर गाउँ कमिटिले प्रहरीमा उजुरी दिएको छ । पाँच दलीय

नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ता बीच झडप

शैल्यशिखर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरु बीच वैशाख २४ गते राति र वैशाख २५ गते विहान झडप भएको छ । चुनावी प्रचार प्रसारको क्रममा गाउँमा प्रवेश गर्न नदिने

समाजिक सञ्जालमा जुत्ता हान्ने धम्की दिएको आरोपमा एक जना गिरफ्तार

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ताले हान्ने भन्दै फेसबुक पोष्ट गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–३ का ५२ वर्षीय यज्ञबहादुर बुढालाई वैशाख २४ गते गिरफ्तार गरेको

दुर्गम उत्तरी क्षेत्र भोटखोलामा मतदान सामग्री पठाउन थालियो

जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा वैशाख ३० गते हुन निर्वाचनका लागि मतदान सामग्री पठाउन थालिएको छ । भोटखोला पुग्न गाडी र पैदल गरेर चार दिन सम्म लाग्छ । मुख्य

स्थानीय तह निर्वाचन ०७९– प्रदेश १ मा ३४ जना दलित महिला सदस्यसँगै ४३ जना निर्विरोध

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन ०७९ मा प्रदेश १, मा ४३ जना निर्विरोध निर्वाचित भएका छन् । प्रदेश निर्वाचन आयोगका प्रदेशभरिमा एक जना वडाध्यक्ष, दुई जना खुल्ला सदस्य,

वडा सदस्यका उम्मेदवारको मृत्यु, उम्मेदवारीमा मृतककी पत्नीको नाम दर्ता

कपिलवस्तु नगरपालिका– १० का वडा सदस्यका उम्मेदवार ३७ वर्षीय राजेन्द्र थारु चौधरीको उपचारको क्रममा वैशाख २४ गते भैरहवा मेडिकल कलेजमा मृत्यु भएको छ । मृत्यु पछि उनकी पत्नी ३६ वर्षीया

भोज खाएर फर्केका ५० जना भन्दा बढी स्थानीय बिरामी

गंगादेव गाउँपालिकामा –४ भिताका मोटु ओलीको १३ दिने शुद्ध शान्तिको भोज खाएर घर फर्केका ५० जना भन्दा बढी स्थानीयहरू बिरामी भएका छन । वैशाख २४ गते दिउँसो भोज भतेरमा गएका

आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउन सुरु

जिल्ला सदरमुकामस्थित बडिमालिका नगरपालकामा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसर लोकतान्त्रिक चोकमा आचारसंहिता विपरीत टागिएका पार्टीका झण्डा र निर्वाचन चिन्ह् अंकीत झण्डाहरु राजनीतिक दलहरुले वैशाख २४ गते हटाउनु भएको

निर्वाचन आचारसंहिता विपरीत समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिलको स्पष्टीकरण

स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि जारी गरिएको निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न सञ्चारमाध्यमहरूलाई स्पष्टीकरणसहित सजग गराएको छ । आयोगको सिफारिसमा

गण्डकी प्रदेशका मुख्यमन्त्री र राष्ट्रिय भूमि आयोगका दुई पदाधिकारीलाई निर्वाचन आयोगको स्पष्टीकरण

निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निर्वाचन आचारसंहिता उलङ्घनका विषयमा तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ । आयोगले ‘सरकारी गाडी चढेर कांग्रेसको  कार्यक्रममा गण्डकीका मुख्यमन्त्री र मन्त्री’

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई वैशाख २३ गते बलात्कार गरेको आरोपमा प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैया दशधुरे टोल कमिटीका अध्यक्ष तथा दक्षिणकाली मन्दिरका पुजारी ५० वर्षीय मानबहादुर लामा, बालिकाको ५० वर्षीय नातेदार

झडपका गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत र नेपालगञ्ज पठाइयो

स्थानीय तहको चुनाव प्रचार प्रसारको क्रममा चौरजहारी र आठवीसकोटमा भएको नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको झडपमा घाइते भएका आठवीसकोटका दुई जना घाइतेलाई थप उपचारका लागि वैशाख २४ गते हेलिकप्टरमार्फत

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–८ का ४३ वर्षीय भिमबहादुर मादेनलाई वैशाख २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख २० गते बलात्कार प्रयास गरेको

चुनाव प्रचारमा गएको भन्दै पत्निलाई कुटपिट

दशरथचन्द नगरपालिका–८ की २९ वर्षीया धाना महर पार्टीको चुनाव प्रचारमा गएको भन्दै म्यादी प्रहरी ३० वर्षीय पति जय महरले कुटपिट गर्नु भएको छ । नेकपा एमालेबाट वडा नम्बर ८ को

उम्मेदवारमाथि चक्कु प्रहार घटनाका आरोपित गिरफ्तार

बुढिनन्दा नगरपालिका–९ पाण्डुसैन निवासी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का जिल्ला सचिव पुरबहादुर रावत र सोही ठाउँ निवासी वडाध्यक्षका उम्मेदवार खडक बोहोरामाथि चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले बुढीनन्दा नगरपालिका–७

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २४ गते)

वैशाख २४ गते ११ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ९ सय २५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा