INSEC Online

📅 २०८३ असार १५

समाचार

महिला अपहरण पछि हत्या गरेको आरोपमा वडाअध्यक्ष सहित तीन जना कार्यकर्ता गिरफ्तार

 पुथा उत्तरगंगा गाउँपालिका–११ तकसेराकी ३९ वर्षीया डुथी  भनिने जुङमाँया बुढालाई अपहरण पछि हत्या गरेको आरोपमा प्रहरीले पुथाउत्तरगंगा गाउँपालिका –११ का वडाध्यक्ष जयकुमार बुढा, उनका भाई माओवादी केन्द्रका जिल्ला सदस्य अर्जुन

नेपाली कांग्रेसका कार्यकर्ताद्वारा नेकपा एमालेका कार्यकर्ता माथि कुटपिट

तिलोत्तमा नगरपालिका–१६ बिहुलीका नेकपा एमालेका कार्यकर्ताहरू २८ वर्षीय सन्जीव भण्डारी र  २६ वर्षीय सागर रेग्मीमाथि नेपाली कांग्रेसका कार्यकर्ताहरूले वैशाख २६ गते कुटपिट गरेको छ । तिलोत्तमा नपा–१६ का २६ वर्षीय

जिरी नगरपालिका प्रवेश गरेका १९ जना अपरिचित व्यक्तिहरू गिरफ्तार

इलाका प्रहरी कार्यालय, जिरीले ०७९ वैशाख २७ गते राति लिङ्कन बजारबाट १९ जना अपरिचित व्यक्तिलाई गिरफ्तार गरेको छ । भ्यान, बोलेरो, स्कारपियो लगायतका पाँच ओटा सवारी साधनमा जिरी आएको सो

कालिञ्चोक गाउँपालिकामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, दुई जना घाइते

कालिञ्चोक गाउँपालिकामा ०७९ वैशाख २७ गते नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ मा एमाले र कांग्रेसका कार्यकर्ताबीच

नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारमाथि कुटपिट

दुहु गाउँपालिका–५ मा नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार मानसिंह बडालमाथि गठबन्धनका कार्यकर्ताले वैशाख २७ गते कुटपिट गरेका छन् । निर्वाचन प्रचार प्रसार गरेर फर्किने क्रममा गठबन्धनका कार्यकर्ताहरुले कुटपिट गर्दा घाइते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले फाल्गुनन्द गाउँपालिका–४ का २० वर्षीय अपैण नेम्बाङलाई वैशाख २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले वैशाख २७ गते बलात्कार गरेको आरोपमा

माओवादी कार्यकर्ताको आक्रमणमा एमाले कार्यकर्ता गम्भीर घाइते

सिद्धलेक  गाउँपालिका–५ बाघबचछला नजिकैँ नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताले आक्रमण गर्दा नेकपा एमालेका एक जना कार्यकर्ता गम्भीर घाइते भएका छन् । सिद्धलेकमा नेकपा एमालेले वैशाख २७ गते आयोजना गरेको निर्वाचन

निर्वाचन आचारसंहिता विपरीत समाचार प्रकाशन गर्ने १ सय ३९ सञ्चारमाध्यमलाई कारबाही

प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता विपरीत समाचार प्रकाशन/प्रशारण गर्ने १ सय ३९ ओटा सञ्चारमाध्यमलाई कारबाही गरेको छ । काउन्सिलका सूचना अधिकारी रामशरण बोहोराद्वारा ०७९ वैशाख २७ गते जारी विज्ञप्तिमा ०७८

निर्वाचन आयोगद्वारा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष र कांग्रेस नेतृलाई २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगका अनुसार चितवनको भरतपुरमा ०७९ वैशाख २३ गते

स्थानीय तह निर्वाचन–२०७९ः मौन अवधि सुरू

स्थानीय तह निर्वाचन ०७९ को मतदानका दिन आउन दुई दिन मात्रै बाँकी रहँदा मौन अवधि सुरू भएको छ । निर्वाचन हुनुभन्दा दुई दिन अघिबाट मौन अवधि सुरू हुने कानुनी व्यवस्था

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २७ गते)

वैशाख २७ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ९ सय ६० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ३

राजनीतिक दलहरुद्वारा आचारसंहिता उल्लंघन

मौन अवधी सुरु हुनु अघि वैशाख २७ गते शक्ति प्रदर्शन गरेका राजनितिक दल र उम्मेदवारले निर्वाचन आचारसंहितको उल्लंघन गरेका छन् । मोटरसाइल र सवारीको लावालस्कर सहित गोरखा सदरमुकाममा नेकपा एमाले

स्थानीय तह निर्वाचनको तयारी बारे सरोकावालासँग छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) गण्डकी प्रदेश कार्यालयले वैशाख ३० हुने स्थानीय तह निर्वाचन ०७९ पुर्व जिल्लाका सरोकारवालासँग अन्रतक्रिया गरेको छन । इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेल लगायतका टोलीले

निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी छ : प्रजिअ अर्याल

तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लामा निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनेको बताउनुभएको छ । निर्वाचनलाई स्वच्छ, निश्पक्ष र धाधलि रहित बनाउन प्रशासन प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

एमाले र कांग्रेसका कार्यकर्ताहरुबिच झडप

घिरिङ गाउँपालिका–३ मा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबिच वैशाख २७ गते झडप भइ उनीहरुबिच गाउँपालिका कार्यालय परिसरमा ढुङ्गा हानाहान भएको छ । घिरिङ गाउँपालिका–१ मा वैशाख २६ गते नेपाली

कांग्रेस र एमाले कार्यकर्ताबिच झडप, दुई जना घाइते

आरुघाट गाउँपालिका–१ मान्वुमा वैशाख २६ गते राति कांग्रेस र एमालेका कार्यकर्ताबिच झडप हुँदा दई एमाले कार्यकर्ता घाइते भएका छन् । झडपमा आरुघाट गाउँपालिका–१ मान्वुका विक्रम लामा र गोपाल लामा घाइते

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहा नपा–१८ का २५ वर्षीय सञ्जय यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा वैशाख २६ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले वैशाख

कांग्रेसका वडाध्यक्षका उम्मेदवारको मोटरसाइकल ताडफोड

मन्थली नगरपालिका–४ सालुमा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवारको राजन घिमिरेको मोटरसाइकल ०७९ वैशाख २७ गते बिहान तोडफोड भएको छ । आफ्नै घरमा पार्किङमाग राखिको मोटरसाइकल राति आएका अज्ञात मानिसले तोडफोड

बागमती प्रदेशको मौन अवधि पूर्वको पर्यवेक्षण विश्लेषण

नेपालमा संविधानसभाबाट नेपालको संविधान घोषण भएपछि नेपाल सात प्रदेशसहितको सङ्घीय संरचनामा प्रवेश गरेपछिको स्थानीय दोस्रो तहको निर्वाचन वैशाख ३० गते हुँदैछ । नेपालको संविधान २०७२ कार्यान्वयनका लागि २०७४ वैशाख ३१

स्थानीय तह सदस्य निर्वाचन ०७९- प्रदेश १ मा आचारसंहिता उल्लङ्घन (फोटो फिचर)

स्थानीय तह सदस्य निर्वाचन ०७९ हुनु ७२ घण्टा पूर्व वैशाख २७ गते मध्य रातदेखि मौन अवधि सुरू हुँदैछ । निर्वाचन आयोगले ०७८ चैत २५ गतेदेखि लागू हुने गरी आचारसंहिता जारी