मौन अवधिमा आचारसंहिता उल्लङ्घन गरेको आरोपमा मेयर पदका उम्मेदवारविरूद्ध उजुरी
वैशाख २७ गते मध्य रातिदेखि लागू भएको मौन अवधिमा सिद्धिचरण नगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट मेयर पदमा उम्मेदवारी दिनु भएका तेजेन्द्र खनालले मौन अवधिमा कार्यकर्ता भेला तथा अन्तरक्रिया गरेको भन्दै





