INSEC Online

📅 २०८३ असार १४

समाचार

बन्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप, प्रहरीद्वारा फोहोर बिसर्जनमा अवरोध गर्ने १८ जना गिरफ्तार

काठमाडौँ उपत्यकाबाट फोहोर फ्याँक्न लागिएका गाडीलाई धादिङ र नुवाकोटको सीमाना बन्चरेडाँडामा स्थानीयबासीले अवरोध गरेपछि प्रहरीसँग झडप भएको छ । स्थानीयसँगको झडपका क्रममा प्रहरीले बाटोको अवरोध खुलाउन तीन सेल अश्रुग्याँस पनि

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २५ गते) 

जेठ २५ गते १० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २ सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई मानव बेचबिखन गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका–५ का ३१ वर्षीय विष्णु यादवलाई जिल्ला प्रहरी कार्यालय दाङले जेठ २५ गते गिरफ्तार गरेको छ । पीठिडतलाई आरोपितले विवाहको प्रलोभन

बलात्कार घटनाका आरोपित गिरफ्तार

  २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा आरोपमा हेटौँडा उपमहानगरपालिका–९ चौधघरका ४५ वर्षीय पूर्णबहादुर घलानलाई प्रहरीले ०७९ जेठ २४ गते गिरफ्तार गरेको छ । पीडितपक्षले आरोपितविरुद्ध जेठ २४ गते इलाका

बालक हत्या घटनाका आरोपित पाँच जना गिरफ्तार

हराएको पाँच दिनपछि मृत भेटिएका पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीको सीआइबी टोलीले पाँच जनालाई जेठ २४ गते गिरफ्तार गरेको छ । गिरफ्तार

बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी

१७ वर्षीया एक बालिकालाई गुठीचौर गाउँपालिका–५ का दुई जनाले सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २४ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएका छन् । सोही गाउँपालिका–३ स्थित खेतमा

शिशु हत्या घटनाका आरोपित गिरफ्तार

१६ दिने शिशु हत्या घटनाको आरोपमा इलाका प्रहरी कार्यालय भालुवाङले १५ वर्षीया आमालाई जेठ २५ गते गिरफ्तार गरेको छ । अविवाहित बालिकाले अवैध सम्बन्धका कारण  जेठ ९ गते माइतिमा शिशु

बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी

२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले लुम्बिनी सांस्कृतिक नपा–२ भरथापुरका २५ वर्षीय शिवकुमार लोध विरुद्ध जेठ २३ गते  इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएका छन् । पीडितलाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २३ वर्षीय काका नाता पर्ने पुरुषलाई प्रहरीले ०७९ जेठ २४ गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिललाई ०७९ जेठ १९ गते बेलुकी घरमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामेछाप जिल्ला खांँडादेवी गाउँपालिका– १ लुभुघाट घर भई गोदावरी नगरपालिका–१४ ठैब बस्ने २३ वर्षीय अनोज माझीलाई ०७९ जेठ २१ गते प्रहरीले गिरफ्तार गरेको छ

चार दिनदेखि हराएकी बालिका मृत अवस्थामा भेटिइन

चार दिनदेखि हराइरहेकी गुर्भाकोट नपा–५ की सात वर्षीया गृष्मा विक जेठ २४ गते मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जेठ २० गतेदेखि हराएकी बालिकाको शव घर नजिकैको मकैबारीमा भेटिएको

पाठ्यपुस्तक उपलब्ध नहुँदा विद्यार्थीहरूको पठनपाठनमा समस्या

बालबालिकाहरूलाई निशुल्क वितरण गरिने भनिएको पाठ्यपुस्तक सरकारले समयमा पुर्‍याउन नसक्दा जुलग गाउँपालिकाका विद्यालयका विद्यार्थीहरूको पठनपाठन नियमित हुन सकेको छैन । जुगल गाउँपालिका भित्र रहेका विद्यालयहरू मध्ये सङ्घीय राजधानीबाट दुरीका हिसाबले

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया एक महिलालाई बलात्कार गरेको घटनाका आरोपित छाँयानाथ रारा नपा–११ का ३४ वर्षीय गडबहादुर बुढालाई प्रहरीले जेठ २२ गते गिरफ्तार गरेको छ । आरोपिले ०७८ भदौ २३ गते बलात्कार

रोल्पा कारगारमा कैदी मृत्यु प्रकरण– अनुसन्धान अभियोजनदेखि कारगार प्रशासनबाट गम्भीर लापरवाही भएको निष्कर्ष

रोल्पा कारगारमा मृत्यु भएका सुन्दर हरिजन घटनाका सम्बन्धमा अनुसन्धान, अभियोजनदेखि कारगार प्रशासनको गम्भीर लापरवाही गरेको निष्कर्षसहित अध्ययन प्रतिवेदन सार्बजनिक गरेको छ । इन्सेक, एडभोकसी फोरम, उच्च अदालत बार एशोसिएशन, नेपालगञ्ज

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २४ गते) 

जेठ २४ गते सात जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २ सय १३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २

समयमै पाठ्यपुस्तक उपलब्ध हुन नसक्दा पठनपाठनमा समस्या

शैक्षिक सत्र सुरू भएको एक महिना नाघिसक्दासमेत विभिन्न जिल्लाहरूमा पाठ्यपुस्तकको अभाव रहेको जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । सल्यान प्रतिनिधि मिना बुढाथोकीका अनुसार झण्डै ३३ हजार विद्यार्थीले अझै सम्मपनि पाठ्यपुस्तक पाउन

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका–७ का २१ वर्षीय नविन विश्वकर्मालाई जेठ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १२ गते बलात्कार गरेको आरोपमा

बलात्कार प्रयासका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको भन्दै राजविराज नगरपालिका–११ का ३० वर्षीय सुनिल यादवलाई प्रहरीले गिरफ्तार गरी जेठ २२ गते उजुरी दर्ता गरेको छ । आरोपित र सोही ठाउँका २२

बलात्कार कसुरमा १२ वर्ष ६ महिना कैदको फैसला

७२ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गदै जिल्ला अदालतले जेठ २३ गते प्यूठान नगरपालिका– ३ का ५२ वर्षीय हुकुमबहादुर खडकालाई १२ वर्ष  ६ महिना कैदको फैसला गरेको छ ।

प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु, एक जना घाइते

मुधवन नगरपालिका – २ ओराली बजारमा  जेठ २३ गते प्रहरीले चलाएको गोली लागेर मधुवन नपा–२ सोनाहाकी २० वर्षीया नविना चौधरीको मृत्यु भएको छ भने सोही ठाउँका २२ वर्षीय राकेशकुमार चौधरी