घरेलुहिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
पलाता गाउँपालिका–४ की २० वर्षीया इश्वरा बुढाले आफूलाई २२ वर्षीय पति श्रृष्ठराज बुढाले घर निकाला गरेको भन्दै जेठ ३० गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिनुभएको छ । आरोपितले जेठ
पलाता गाउँपालिका–४ की २० वर्षीया इश्वरा बुढाले आफूलाई २२ वर्षीय पति श्रृष्ठराज बुढाले घर निकाला गरेको भन्दै जेठ ३० गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिनुभएको छ । आरोपितले जेठ
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २५ वर्षीय पतिलाई जेठ २८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मादक पदार्थ सेवन गरेर कुटपिट गर्दै सहमति बिना जेठ २५ गते
डाँफेलोहनी पीएस जेभी, डोटीले ०७५ वैशाख ५ गते ठेक्का लिएरको ५० शैयाको जिल्ला अस्पतालको भवन समय मै सम्पन्न नहुँदा सेवाग्राही समस्यमा परेका छन् । २०७८ वैशाख ५ गते भवन निर्माण
तीन महिने शिशुको हत्या गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–१७ पकलीकी ३२ वर्षीया आमा उर्मिला सुधारलाई जेठ ३० गते गिरफ्तार गरेको छ । जेठ २४ गते आरोपितले मादक पदार्थ सेवन गरेर
नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिना वितिसक्दा पनि विद्यालयमा पाठ्यपुस्तकहरु नपुगेकाका कारण जिल्लाका अधिकांश विद्यालयहरु बन्द रहेका छन् । असार महिनामा विद्यार्थीहरुको त्रैमासिक परीक्षा गर्नु पर्ने भएपनि पाठ्यपुस्तक अभावमा
शैक्षिक सत्र सुरु भएको एक महिना बितिसक्दा पनि हुम्लाका दुई वटा गाउँपालिकाका विद्यालयमा पाठ्य पुस्तक पुग्न सकेका छैनन । हालसम्म पनि पाठ्य पुस्तक नपुगेको गाउँपालिकामा सिमकोट र नाम्खा रहेका छन्
पचालझरना गाउँपालिका–५ मा दुई महिनादेखि खानेपानीको अभाव भएको छ । खानेपानीको मुहानमा पहिरोका कारण पाइपमा क्षति पुगेपछि दुई महिनादेखि उक्त वडाको ब्राहमण टोल र शाही टोलका ६७ घरधुरीमा खानेपानीको अभाव
१६ वर्षीया बालिकालाई तीन महिनादेखि पटक–पटक सामूहिक बलात्कार गरी गर्भपतन गराएको भन्दै पीडित पक्षले प्रसौनी गाँउपालिका–२ का २५ वर्षीय दिपक साह र सोही वडाका २६ वर्षीय श्यामसुन्दर साहविरुद्ध जिल्ला प्रहरी
९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–२ का ३९ वर्षीय कुमार दर्जीलाई जेठ २८ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले ०७९ जेठ २० गते बलात्कार गरेको
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–९ का ४५ वर्षीय कविन्द्र राई र इलाम नगरपालिका–७ का ५८ वर्षीय राजेन्द्र चौहानलाई गिरफ्तार गरेको छ । इलाम नगरपालिका–९ गोलाखर्कस्थित राहसल
२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ७४ वर्षीय आफन्तलाई जेठ २६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका
जेठ २९ गते ११ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २
२२ वर्षीया महिलालाई बलात्कार प्रयास आरोपमा शिवपुरी गाउँपालिका–१ का २० वर्षीय सुमिन खत्रीलाई प्रहरीले ०७९ जेठ २८ गते गिरफ्तार गरेको छ । पीडितलाई जेठ २० गते एकान्त सडकमा पैदल हिँडिरहेको
सूर्यविनायक नगरपालिका–८ सिपोडलस्थित गणेश माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी कमल थापाले शैक्षिक सत्र सुरु भएको एक महिना बित्दा पनि अझै पुस्तक पाएका छैनन् । नजी विद्यालयमा पढ्नेहरूले निजी
जलेश्वर नगरपालिका–६ धबौली टोलमा बस्ने ५५ वर्षीया कालोदेवी महतो र सोही ठाउँकी ५४ वर्षीया दुलरिया देवी रामलाई जेठ २६ गते सोही ठाउँका ४५ वर्षीय भुलन राम, ५० वर्षीय तलेवर राम,
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–७ का गङ्गा टोलका ३८ वर्षीय महेश मण्डललाई जेठ २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २७ गते
नीलकण्ठ नगरपालिका- ५ निवासी नेकपा माओवादी केन्द्र नीलकण्ठ नगर कमिटी सदस्य एवम् योङ कम्युनिष्ट लिग नेपालका अध्यक्ष ३० वर्षीय हरि श्रेष्ठ ०७९ जेठ २७ गते नेपाली काङ्ग्रेसका कार्यकर्ताको आक्रमणमा परि
चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने सुविधाको गाडी अशक्त, अपाङ्ग, जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने गरी चाँगुनारायण अस्पताललाई हस्तान्तरण गर्नु भएको छ । उहाँले उपप्रमुखले पाउने सुविधाको गाडी
जेठ २८ गते नौ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २ सय ५१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १
तमानखोला गाउँपालिकाका इञ्जिनियर ३० वर्षीय अर्जुनकुमार यादवलाई कुटपिट गरेको आरोपमा प्रहरीले तमानखोला गाउँपालिका–१ का २९ वर्षीय महेन्द्र थापा र २८ वर्षीय होमलाल रोकालाई जेठ २७ गते गिरफ्तार गरेको छ ।