शुद्ध खानेपानी उपभोगबाट वञ्चित रहेको स्थानीयको गुनासो
संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाइको हक हुनेछ भनेर स्पष्ट व्यावस्था गरिएको भएपनि के आइ सिह गाउँपालिका–५ बुहारका २ सय बढी घरपरिवार वर्षौदेखि





