सडक निर्माणका क्रममा खानेपानीका पाइप भत्किएपछि अस्पतालमा खानेपानीको समस्या
खलंगा–जुम्ला सडक निर्माणका क्रममा डोजरले सडक खन्दा खानेपानीका पाइप भत्किएपछि जिल्ला अस्पताल खंलगामा एक हप्तादेखि खानेपानीको समस्या भएको छ । सदरमुकाम खलंगाको तल्लो थाप्लेमा खानेपानीको अभाव हुँदा त्यस क्षेत्रमा रहेका





