३४ वर्षीया महिलालाई ०८३ जेठ ७ गते बलात्कार गरेको आरोपमा प्रहरीले ब्रहमपुरी गाउँपालिका–२ का ३६ वर्षीय महेश साहलाई असार १९ गते गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई बलात्कार गरेको भन्दै पीडितले असार ९ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएकी छन् ।
पिडितको स्वास्थ्य परीक्षण असार ९ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।