INSEC Online

📅 २०८३ असार १९

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले वाणगंगा नगरपालिका–२ का ३७ वर्षीय झविलाल थारुलाई ०८३ असार १४ गते घरबाटै गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई जेठ ३ गते यौन दुव्र्यवहार गरेको भनी पीडित पक्षले असार १४ गते इलाका प्रहरी कार्यालय वाणगंगामा उजुरी दिएका छन् ।

पीडितको स्वास्थ्य परीक्षण असार १४ गते पिपरा अस्पताल पिपरामा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो