INSEC Online

📅 २०८३ असार १३

समाचार

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बेचबिखन गरेको आरोपमा मेलम्ची नगरपालिका–७ दुवाचौर छापका ६६ वर्षीय खम्बे भन्ने जीतबहादुर तामाङलाई प्रहरीले ०७९ भदौ १९ गते स्थानीय भट्ट्टारबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई तामाङले

डेङ्गु र स्क्रवटाइफसका बिरामी बढ्दै, परीक्षणका लागि निःशुल्क किट अभाव

लुम्बिनी प्रदेशका जिल्लाहरूमा पछिल्लो समय डेङ्गु र स्क्रवटाइफस रोगका बिरामी बढदै गएका छन् । निःशुल्क परीक्षणका लागि अस्पतालमा किट अभाव रहेको छ भने निजी प्रयोगशालामा महङ्गो रकम तिरेर परीक्षण गराउन

प्रकाशित समाचारको विषयलाई लिएर अधिकारकर्मीलाई मार्ने धम्की

इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्ललाई इन्सेक अनलाइनमा छापिएको समाचारको विषयमा दैलेख जिल्ला भगवतीमाई गाउँपालिका–५ घरभई हाल नेकपा एमाले कालिकोट जिल्ला पार्टी कार्यालय सचिव रहनु भएका दानबहादुर शाहीले मार्ने धम्की दिनु

सिद्धार्थ क्याम्पसका दुई वटा बसमा तोडफोड

नेकपा बहुमत निकट अखिल क्रान्तिकारीका युवाहरूले  बाणगङ्गा नगरपालिका बुंचीस्थित सिद्धार्थ क्याम्पसका दुई वटा बसमा भदौ २० गते तोडफोड गरेका छन् । क्याम्पसको प्राङ्गणमा राखिएका बसको अगाडीको सिसा तोडफोड भएको इलाका

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले इश्वरपुर नगरपालिका–१३ गौरिशङ्करका ३५ वर्षीय हेमबहादुर श्रेष्ठविरुद्ध इलाका प्रहरी कार्यालय केशरगंजमा भदौ १९ गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले

बेपत्ता पारिएका व्यक्तिको सम्झनामा रक्तदान कार्यक्रम

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा सुर्खेतको वीरेन्द्रनगरमा ०७९ भदौ १९ गते रक्तदान कार्यक्रम सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय, प्रगतिशिल मानव अधिकार रक्षक सञ्जाल र नमुना कर्णाली मानव

अपमानबोध भएका नागरिकता सच्याउने अभियान, अब उहाँको नाम ‘फणिन्द्र बादी’ !

नागरिकतामा लेखिएको नामले आफूलाई अपमान बोध भएको भनी सच्याइदिन दिएको निवेदन अनुसार जिल्ला प्रशासन कार्यालय, दैलेखले भदौ १९ गते दुल्लू नगरपालिका–१ दुल्लू बजारका ३९ वर्षीय फणिन्द्र बादीलाई सच्याएर प्रतिलिपी दिएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरगंज महानगरपालिका–१६ इनर्वाका ७० वर्षीय भुखल महतो नूनीयालाई भदौ १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकाका अभिभावक सरसमान किन्न बजार गएको मौका

यौन दुर्व्यवहारको मुद्दा मुल्तबीमा राख्ने फैसला

पाँच वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा खडक नगरपालिका–३ का २० वर्षीय भविया भनिने मो. नजामविरुद्दको मुद्दा जिल्ला अदालतले भदौ १७ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । न्यायाधीश डा.

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ठोरी गाउँपालिका–२ टाउन प्लान तेर्सो टोलका ४० वर्षीय बुद्धविर लामालाई भदौ १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपित लामाले भदौ

आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको समन्वयमा सहयोग प्रदान

इन्सेक प्रतिनिधिको पहलमा बेसीशहर नगरपालिका–११ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद रु. १५

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले बढैयाताल गाउँपालिका–३ का ५५ वर्षीय लल्लन अहिर यादव विरूद्ध भदौ १७ गते इलाका प्रहरी कार्यालय मैनापोखरमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १९ गते)

भदौ १९ गते १ सय १६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९७ हजार ८ सय ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पुतलीबजार नगरपालिका–८ की ४२ वर्षीया मञ्जु दमैलाई कुटपीट गरी हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति गोपाल दमैलाई भदौ १७ गते गिरफ्तार गरेको छ । घरयासी विवादका कारण भदौ १४

सामूहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१४ का २९ वर्षीय सन्तोष मण्डललाई भदौ १७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई भदौ १६ गते सामूहिक बलात्कार घटनाका

सामूहिक बलात्कारका घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले जहदा गाउँपालिका–७ का २४ वर्षीय डोमा भनिने राहुल साह र सोही ठाँउका २८ वर्षीय सञ्जय सोरेनलाई भदौ १७ गते गिरफ्तार गरेको छ

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १८ गते)

भदौ १८ गते ९२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९७ हजार ७ सय ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १

बलात्कार घटना ‘मिलापत्र’ गराएको घटनाका आरोपित गिरफ्तार 

जुम्लामा धर्मपुत्रीको रूपमा राखेकी १३ वर्षीया बालिकामाथि बलात्कारको आरोप लागेका र घटना मिलापत्र गराउने कार्यमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले पाँच जनालाई भदौ २ गतेदेखि भदौ १६ गतेसम्म विभिन्न मितिमा

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

महागढीमाई नगरपालिका–३ मद्रासा टोल गंजभावानीपुरकी २५ वर्षीया सहनाज खातुनको हत्या भदौ १६ गते गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाका इन्स्पेक्टर रुद्र कडेलको कमाण्डमा रहेको प्रहरी टोलीले २७ वर्षीय

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीय बालिकालाई कात्तिक ११ गते यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले मस्र्याङ्दी गाउँपालिका-४ जगतका ६२ वर्षीय बुद्धिबहादुर तामाङलाई कात्तिक ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला