INSEC Online

📅 २०८३ असार १३

समाचार

यौन दुर्व्यवहार घटनाको कसुरमा तीन महिना कैद !

१२ वर्षीया बालिकालाई ०७८ वैशाख १२ गते यौन दर्व्यवहार गरेको कसुरमा फलेवास नगरपालिका–२ लिमिठानाका २२ वर्षीय अनिल भण्डारीलाई जिल्ला अदालतले तीन महिना कैद सजाय र १० हजार रुपियाँ जरिबानाको फैसला

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी विराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय राजेन्द्र ढकाललाई भदौ १५ गते गिरफ्तार गरेको छ । पीडित बालकलाई आरोपितले पटकपटक र अन्तिम पटक भदौ

वडा अध्यक्षमाथि आक्रमण भएको भन्दै प्रहरीमा उजुरी

बरेङ गाउँपालिका–३ का वडाध्यक्ष ५१ वर्षीय शेरबहादुर खनालमाथि सोही ठाउँका ४२ वर्षीय मनबहादुर पुनले आक्रमण गरेको भन्दै प्रहरी चौकी बाटाकाचौरमा उजुरी परेको छ । भदौ १४ गते बाटाकाचौरमा राष्ट्रिय परिचय

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १५ गते)

भदौ १५ गते २ सय २४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९७ हजार ३ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गरः आयोग

विस्तृत शान्ति सम्झौतामा द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्ने भनी उल्लेख भए तापनि हालसम्म सार्वजनिक हुन नसकेकोप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ । बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय

परिपूरणको व्यवस्था गर्न द्वन्द्व पीडित परिवारको माग

अन्तर्राष्ट्रिय बलपूर्वक बेपत्तो दिवसको अवसरमा  भदौ १४ गते बढैयाताल गाउँपालिकामा आयोजित कार्यक्रममा द्वन्द्व पीडितहरूले स्थानीय सरकारले द्वन्द्व पीडित परिवारलाई परिपूरणको व्यवस्था गर्न माग गरेका छन् । बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय

स्थानीय तह सदस्य निर्वाचन ०७९, प्रदेश १ का अधिकांश उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण

स्थानीय तह सदस्य निर्वाचन, ०७९ मा प्रदेश १ का १ सय ३७ ओटा स्थानीय तहमा उम्मेदवारी दिएका अधिकांश उम्मेदवारले समयमा निर्वाचन आयोगलाई निर्वाचन खर्च विवरण बुझाएका छैनन् । प्रदेश १

बलात्कार कसूरमा तेह्र वर्ष कैद फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ सितलाका २० वर्षीय सुरेशबहादुर थापालाई दैलेख जिल्ला अदालतले १३ वर्ष कैद र पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ ।

बेपत्ता आमा र छोरी खोजी दिन माग गर्दै प्रहरीमा निवेदन

केरावारी गाउँपालिका–८ का ३८ वर्षीय सूर्यप्रसाद फुयलले बेपत्ता २८ वर्षीया पत्नी रीता र नौ वर्षीया छोरी खोजी दिन प्रहरीमा निवेदन दिनु भएको छ । ०७९ साउन ३ गते केरावारी गाउँपालिका–८

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १४ गते)

भदौ १४ गते १ सय ४३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९७ हजार १ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

प्रदेश निजामती सेवा विधेयक २०७८ संविधान तथा कानुन अनुरुप बनाउन नागरिक संघसस्थाको माग

नागरिक संघसस्थाहरुले भदौ १४ गते ज्ञापन–पत्र र प्रेश विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम सभाबाट पारित गरिएको सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन, र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८

बलपूर्वक बेपत्ता पार्ने कार्यमा सङ्लग्न दोषीलाई कानुनी दायरामा ल्याउन माग

बलपूर्वक बेपत्ता पार्ने कार्यमा सङ्लग्न दोषीलाई  कानुनी दायरामा ल्याउन र पीडितलाई न्याय र परिपूरण पाउने अधिकारको सुनिश्चितता गर्न अधिकारकर्मीहरूले माग गरेका छन् । बेपत्ता विरूद्धको अन्तर्राष्ट्रिय दिवस—३० अगष्ट,२०२२ को अवसरमा

सङ्क्रमणकालिन न्यायसम्बन्धी संसदमा पेश विधेयक पीडितमैत्री हुनुपर्नेमा जोड

बेपत्ता दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एडभोकेसी फोरम, ओरेक, महिला अधिकारका लागि महिला एकल महिला समूह र द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जालको संयुक्त आयोजनामा भदौ १३ गते जनकपुरधाममा

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले बरहथवा नगरपालिका–१६ जानकीनगरका ३५ वर्षीय सकलदेव महतोविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा भदौ १२ गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले

पहिरो पीडित दलित परिवारलाई गाँसबासको सकस !

दशैँ, तिहार जस्ता चाडवाड नजिकिँदै गर्दा गाउँवस्तीमा खुशीको लहर फैलिन थालिसकेको अवस्थामा राइनासका पहिरो पीडित भने गाँस र बासको सकस भोगिरहेका छन् । गत साउन ११ गते गएको पहिरोले बेघरबार

समाचार सङ्कलनका लागि गएका काष्ठमण्डप टेलिभिजनका पत्रकारमाथि कुटपिट

समाचार सङ्कलनका लागि काठमाडौँ महानगरपालिका–३१ हातिसारस्थित गोर्खा ब्रुअरी कम्पनीमा गएका काष्ठमण्डप टेलिभिजनका पाँच जना पत्रकारमाथि सुरक्षागार्डले ०७९ भदौ १२ गते कुटपिट र दुर्व्यवहार गरेका छन् । काष्ठमण्डप टेलिभिजनका मुख्य सम्पादक

अवरुद्ध सडक सुचारु नहुँदा सेवाग्राही समस्या

अविरल वर्षाका कारण तीनसातादेखि अवरुद्ध भएको पासाङल्हामु मार्गको बेत्रावती–कालिकास्थान सडक अझै सञ्चालनमा नआउँदा धेरै सेवाग्राहीले सास्ती खेप्नु परेको स्थानीय नागरिकको गुनासो छ । वर्षाको कारण ०७९ साउन २५ गते उत्तरगया

राज्यबाट न्याय नपाएको बेपत्ता परिवारको गुनासो

देशमा शान्ति स्थापना भएको लामो समय बितिसक्दा पनि न्याय नपाएको द्वन्द्व पीडितहरूले गुनासो गरेका छन् । शान्ति स्थापनाका क्रममा बेपत्ता पारिएका व्यक्तिका विषयमा अहिलेसम्म पनि सरकार बेखबर जस्तो बनेको पीडितहरूको

सङ्क्रमणकालीन न्यायलाई सम्बोधन गर्न नसकेको भन्दै संयुक्त राष्ट्रसङ्घलाई पत्राचार

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एड्भोकेसी फोरम नेपाललगायत नागरिक संस्थाहरुले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ ले सङ्क्रमणकालीन न्यायलाई सम्बोधन गर्न नसकेको भन्दै

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १३ गते)

भदौ १३ गते १ सय ४५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९६ हजार ९ सय ७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत