INSEC Online

📅 २०८३ असार १३

समाचार

राजनीतिक दलहरुबाट आचारसंहिता उल्लङ्घन

म्याग्दीका मुख्य राजनीतिक दलहरुले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता विपरीत चुनाव प्रचार अभियान थालेका छन् । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको परिच्छेद–४ मा राजनीतिक दल, उम्मेदवार, दलको

चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार

गोरखा अस्पतालमा कार्यरत २० वर्षीय चिकित्सक अविनाश पराजुलीलाई कुटपिट गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–९ का २८ वर्षीय समिर कुँवर, सोही ठाउँका १९ वर्षीय अनुप बस्नेत र गोरखा नगरपालिका–३ का २६

जिल्ला कारागार लमजुङका एक कैदीको मृत्यु

जिल्ला कारागार लमजुङमा रहेका दुधपोखरी गाउँपालिका–१ का ३१ वर्षीय कैदी रोहनराज धितालको मृत्यु कात्तिक १३ गते बिहान भएको छ । बिहान २ बजे रोहनलाई सास फेर्न गाह्रो भएको सँगैका साथीले

क्रान्तिकारी माओवादीका कार्यकर्ता गिरफ्तार

मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी माओवादी) का तनहुँ जिल्ला समितिका सदस्य व्यास नपा-१२ निवासी उजिर भनिने उपबहादुर थापा र सोही ठाउँका पार्टी सदस्य बिजयराज पौडेललाई प्रहरीले कात्तिक १३

एमाले उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको हो होइन भन्ने विषयमा स्पष्टीकरण दिनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले नेकपा एमालेबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदका उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण सोधेको

शिक्षक र राष्ट्रसेवक कर्मचारीका विरुद्ध सात उजुरी

सङ्घ तथा प्रदेशसभा निर्वाचनका क्रममा निर्वाचन आचारसंहिता २०७९ विपरित कार्य गरेको भन्दै जिल्ला निर्वाचन कार्यालय पर्वतमा सात ओटा उजुरी दर्ता भएका छन् । जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार चार

काका हत्या आरोपमा भतिज गिरफ्तार

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला हाबुँ भञ्याङका ५९ वर्षीय मानबहादुर राईको हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय भतिज पथ्थरमान राईलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा

बेवारिसे बम विष्फोटनमा परी दुई बालिकाको मृत्यु, तीन जना बालबालिका घाइते

तिलागुफा नपा–१० रानावडामा कात्तिक १२ गते बेवारिसे फालिएको बम खेलाउँदा विष्फोट भई सोही ठाउँका तीन वर्षीया झरना थापाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच वर्षीया सरस्वती रानाको उपचारका क्रममा प्रदेश

बाढीले स्वास्थ्य चौकी जाने काठे पुल बगाउँदा सेवा लिन समस्या

कनकासुन्दरी गाउँपालिका–४ हाटसिंजास्थित हिमा नदीको बीच टापुमा रहेको स्वास्थ्य चौकीमा जाने काठेपुल बाढीले बगाएपछि सेवा लिन समस्या भएको छ । त्यहाँ पुग्ने काठेपुल बाढीले बगाएपछि सेवाग्राही प्रभावित भएको हुन् ।

स्थानीयबासी बीच विवाद ः सुरक्षाकर्मीसहित १० जना घाइते

सिमकोट गाउँपालिका–३ स्थित ठेहे र सोही गाउँपालिका–५ स्थित खाद्यक्क गाउँका युवाबीच झडप हुँदा पाँच जना स्थानीय र पाँच जना प्रहरी घाइते भएका छन् । कात्तिक ८ गतेदेखि सिमकोट गाउँपालिकाका आठवटा

भङ्गाहा घटनाका विषयमा सर्वदलीय तथा सर्वपक्षीय बैठकबाट आठ बुँदे सहमति

हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा भंगहा नगरपालिका–८ पररियामा बिहीबार भएको झडपका सन्दर्भमा आयोजित सर्वदलीय तथा सर्वपक्षीय बैठकले आठ बुँदे सहमति गरेको छ

झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागी दुई घाइते

भंगहा नगरपालिका–८ पररियामा कात्तिक १० गते दुई समुदाय बिच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागी भंगहा नगरपालिका–८ पररियाका २१ वर्षीय मो. इम्तियाज राइन घाइते भएका छन् । उनको

दुई पक्षबिच झडप भएपछि भङ्गाहामा अनिश्चितकालीन कर्फ्यु

दुई पक्षबिच भएको झडपमा हिंसा भड्किएपछि भङ्गाहा नगरपालिका क्षेत्रमा कात्तिक १० गतेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीद्वारा जारी कर्फ्यु आदेशमा साम्प्रदायिक सद्भाव खलल

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– निर्वाचन सुरक्षाका लागि प्रदेशभर ४५ हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशभर नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागको जनशक्तिलाई परिचालन गरिने भएको छ । निर्वाचनका

आचारसंहिता विपरित गृहमन्त्रीको चुनाव प्रचारमा नगरप्रमुख खान

सिद्धार्थनगर नगरपालिका नगर प्रमुख इस्तियाक अहमद खानले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य पदमा सत्ता गठबन्धनबाट

ज्येष्ठ नागरिकलाई दिनुपर्ने औषधि सुविधा नदिएपछि सेवाग्राही मर्कामा

सरकारी अस्पतालमा ज्येष्ठ नागरिकहरूलाई औषधि उपचारमा उमेर अनुसार सुबिधा प्राप्त हुनेभए पनि चौतारा अस्पतालमा भने सो सुबिधा नपाएपछि सेवाग्राही मर्कामा परेका छन् । चौतारा सागाचोकगढी नगरपालिका–५ का भूपेन्द्र थिङ ०७९

राजनीतिक दलबाट निर्वाचन आचारसंहिता उल्लङ्घन, आचारसंहिता विपरीत चुनावी प्रचार अभियान जारी

जिल्लाका राजनीतिक दलले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै चुनावी प्रचार अभियान जारी राखेका छन् । निर्वाचन आयोगले मतदानको १७ दिन अघिदेखि मात्र जुलुस, आमसभा र घरदैलो गर्न

महङ्गो चुनावः खर्च धेरै, देखाइन्छ थोरै !

राजविराज नगरपालिकामा ठुल्ठूला र्‍याली जुलुस निक्लिँदै थियो । स्थानीय तहको निर्वाचनको २ दिन अघि बिहानदेखि सुरू भएको विभिन्न पार्टीको जुलुसले नगरको कुनाकुना पुगेर नाराबाजी गर्दै शक्ति प्रदर्शन गरिरहेको थियो ।

कञ्चनपुरमा १ सय ८५ मतदानस्थल अति संवेदनशील

जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका १ सय ८५ ओटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समितिले ३ सय ४६ मतदानस्थलमध्ये १ सय

सल्यानमा अझै हटेन कुपोषण

शारदा नपा–८ मार्केकी पार्वती विकको बुझाइमा पोषिलो खाना भन्नाले बच्चाको लागि बजारमा पाइने वस्तु हो । उहाँलाई घरमै उत्पादन गरिएको खाद्यान्न जस्तै हरियो सागपात, पहेँलो फलफुल, गेडागुडी, विभिन्न अन्न तथा