INSEC Online

📅 २०८३ असार १३

समाचार

नेकपा एमालेका उम्मेदवार ओली र बस्नेतले गरे आचार संहिता उल्लङ्घन

दाङ निर्वाचन क्षेत्र नम्बर ३ का नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वली र प्रदेश सभा सदस्य ३(२) का उम्मेदवार हुकुम बस्नेतले विद्यार्थीहरूसँग चुनावी कार्यक्रम गरेर निर्वाचन आचार संहिता

निर्वाचन विरोधी गतिविधि आरोपमा दुई गिरफ्तार

मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी० केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज ५० वर्षीय विमल निरौला र भातृ सङ्गठन अखिल क्रान्तिकारी माओवादीका झापा सचिव महेन्द्र श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको छ ।

आचार संहिता उल्लङ्घनको आठ उजुरी

जिल्लामा आचार संहिता उल्लङ्घनका आठ ओटा घटनामा उजुरी परेको सार्वजनिक भएको छ । आचार संहितामा दल विषेशशलाई फाइदा पुग्ने गरी जननिर्वाचित व्यक्तिहरूले अभिव्यक्ति दिन नपाइने व्यवस्था भए पनि नीलकण्ठ नगरपालिका,

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्लागण्डकी नगरपालिका-८  गणपतेका ६३ वर्षीय  रामजीबहादुर थापा क्षेत्रीलाई प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ। पीडित बालिकालाई आरोपितले कात्तिक १६ गते बलात्कार गरेको

मोबाइल चोरीको आरोपमा तीन जना बालकमाथि कुटपिट

गौशाला नगरपालिकामा मोबाइल चोरीको आरोपमा तीन जना बालकलाई कुटपिट गरिएको घटना सार्वजनिक भएको छ । गौशाला नगरपालिका–१२ पररिया बस्ने १२ वर्षीय, १४ वर्षीय र १३ वर्षीय बालकलाई मोबाइल चोरीको आरोपमा

आचारसंहिता उल्लङ्घन गरेको आरोपमा माओवादी उम्मेदवारसँग स्पष्टिकरण माग

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले म्याग्दीको माओवादी केन्द्रका प्रदेश सभा (क) का उम्मेदवार हरिबहादुर भण्डारी र प्रदेश सभा (ख) का उम्मेदवार रेशमबहादुृर जुग्जालीलाई कात्तिक १६ गते

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यसहित तीन जना गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला अध्यक्ष शरद वली (ध्रुव)सहित तीन जनालाई प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ । निर्वाचन

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– निर्वाचन बहिष्कारको चेतावनी

स्थानीय तह सदस्य निर्वाचन ०७९ वैशाख ३० गते मतदान सम्पन्न हुनै लागेका बेला कटारी नगरपालिका–१० को सोरूङ चौविसे मतदान केन्द्रमा गोली चल्यो । स्थानीय सोरुङ माध्यामिक विद्यालयको प्राङ्गणमा मतदान सकिनै

मानव अधिकार तथा निर्वाचन पर्यवेक्षणसम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा मानव अधिकार तथा निर्वाचन पर्यवेक्षणसम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम  कात्तिक १७ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि तथा जिल्ला सहजकर्ताको लागि

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१२ का ३५ वर्षीय सञ्जन कामतलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ११ गते बलात्कार गरेको आरोपमा

यौन दुव्र्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा सुर्खेत जिल्ला वीरेन्द्रनगर नपा–५ निवासी २४ वर्षीय कौशल पौडेललाई जिल्ला प्रहरी कार्यालय, सल्यानले कात्तिक १४ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ कात्तिक

समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु

अदानचुली गाउँपालिका–५ कांँखे गाउँकी २० वर्षीया रङ्गिता शाहीको समयमै उपचार हुन नसक्दा मृत्यु भएको छ । मृतक शाहीको कात्तिक १५ गते सुत्केरी हुन नसकेर मृत्यु भएको आफन्त बलबहादुर शाहीले गुनासो

उपचारका क्रममा कैदीको मृत्यु

मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका तेहृथुम, आठराई गाउँपालिका–४ का ५४ वर्षीय  मानबहादुर खपाङ्गीको उपचारका क्रममा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । केहीदिन अघिबाट खानामा अरूची भएर बिरामी भएपछि

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा शिक्षकलाई आयोगको स्पष्टिकरण

मध्यविन्दु नगरपालिका–१३ मैनाघाटमा रहेको सरस्वती माध्यमिक विद्यालयका शिक्षक कृष्णप्रसाद तिवारीलाई निर्वाचन आचारसंहिता विपरित दलको चुनावी गतिविधिमा सहभागी भएको भन्दै आयोगले स्पष्टिकरण सोधेको छ । तिवारीलाई चुनाव प्रचारप्रसारमा सहभागी भएको तथा

नफलेको कोदो देखाउँदै मतदाताको गुनासो जनताको समस्या समाधान कहिले हुन्छ ?

गंगाजमुना गाउँपालिकाका कोदो खेती गर्ने किसानहरू चुनावको बेला भोट माग्न आएका नेताहरूसँग रुष्ट भएका छन् । मतदाता खुसी पार्न विकासको मुल फुटाउने भाषण गरेका नेताहरूलाई दुई वर्षदेखि कोदा नफलेर समस्या

राजनीतिक दलको घरदैलो कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी

जिल्लाका प्रमुख राजनीतिक दलले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको निरन्तर उल्लङ्घन गरेका छन्। प्रमुख राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारले चुनाव प्रचारमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोरखा जिल्ला सहिद लखनथापा गाउँपालिका–६ का २२ वर्षीय सन्जोन श्रेष्ठलाई प्रहरीले ०७९ कात्तिक १५ गते गिरफ्तार गरेको छ । निलकण्ठ नगरपालिका–८ को एक होटलमा

आचारसंहिता उलङ्घन गर्दै जनप्रतिनिधि

निर्वाचन आचारसंहिता अनुसार स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो स्थानीय तहभित्र कुनै पनि दलका उम्मेदवारको पक्षमा मत माग्न र मत माग्ने कार्यक्रम लगायत चुनावी सभा समारोहमा समेत हिड्न प्रतिबन्ध लगाए पनि जिल्लामा

निर्वाचन आचारसंहिता विपरित उम्मेदवार घरदैलो गर्दै 

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै धनुषाका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता विपरित चुनावी गतिविधि गरिरहेका छन् । धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा

शाखा अधिकृत यादवसँग स्पष्टीकरण 

निर्वाचन आयोगले कात्तिक १५ गते राजविराज नगरपालिकाका शाखा अधिकृत मनोजकुमार यादवसँग स्पष्टीकरण मागेको छ । राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा आयोगले यादवसँग स्पष्टीकरण मागेको निर्वाचन आयोगले