वडा अध्यक्षलाई कुटपिट गरेको आरोप
जनकपुरधाम उपमहानगरपालिका–५ का करिव ५५ वर्षीय वडा अध्यक्ष बेचन साहलाई कात्तिक १५ गते अवेर साँझ जनकपुरधाम उपमहानगरपालिका–८ का ३८ वर्षीय वडा अध्यक्ष दिनेश सिंहले कुटपिट गरेको आरोप छ । नेकपा
जनकपुरधाम उपमहानगरपालिका–५ का करिव ५५ वर्षीय वडा अध्यक्ष बेचन साहलाई कात्तिक १५ गते अवेर साँझ जनकपुरधाम उपमहानगरपालिका–८ का ३८ वर्षीय वडा अध्यक्ष दिनेश सिंहले कुटपिट गरेको आरोप छ । नेकपा
निर्वाचन आयोगले कात्तिक १५ गते राजविराज नगरपालिकाका शाखा अधिकृत मनोजकुमार यादवसँग स्पष्टीकरण मागेको छ । राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा आयोगले यादवसँग स्पष्टीकरण मागेको निर्वाचन आयोगले
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेकपा एमालेका नेता योगेश भट्टराईलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता ०७९ विपरित गतिविधि गरेको आरोपमा निर्वाचन आयोगले प्रष्टीकरण सोधेको छ । आगामी
नेचासल्यान गाउँपालिकाले ७५ वर्ष माथि उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचका लागि घरघरमा स्वास्थ्यकर्मी खटाएको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य अधिकारलाई सम्बोधनका लागि गाउँपालिकाकाले ७५ वर्ष भन्दा माथि उमेर समूहका
बालबालिकालाई बालश्रममा लगाउने जिल्ला बाहिर लैजाँदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले कात्तिक १५ गते दिउँसो गिरफ्तार गरेको छ । विपि राजमार्ग हँदै बालश्रमका लागि भक्तपुर तर्फ लैजादै गरेको अवस्थामा पाँच
११ वर्षीय बालिकालाई कात्तिक ११ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मर्स्याङ्दी गाउँपालिका–४ जगतका ६२ वर्षीय बुद्धिबहादुर तामाङलाई सोही दिन गिरफ्तार गरेको छ । पीडित पक्षले कात्तिक ११ गते नै
निर्वाचन आयोगले नेपाली कांग्रेसको तर्फबाट पर्वतका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशी सहित ६ जनालाई एकै दिन कात्तिक १५ गते २४ घण्टे स्पष्टीकरण सोधेको छ । जोशीलाई पर्वतको कुश्मा नगरपालिका १४
आगामी मङ्सिर ४ गते हुने प्रतिनिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन ०७९ का जारी गरिएको निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा जिल्ला प्रशासन कार्यालयले दुई जनालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन
नेपालको संविधान र कानुनहरूले हरेक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा र उपचारमा पहुँचको व्यवस्था गरेको छ । शारीरिक स्वास्थ्यमा आधारभूत तहका र तोकिएका रोगका उपचार निःशुल्क देखि सहुलियतपूर्ण उपचार सुविधा प्रदान
कालीकोट जिल्लाको तिलागुफा नपा–१० रानावाडामा बेवारिसे बम विष्फोटनमा घाइते भएका तीनजना बालबालिकाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । कात्तिक १२ गते शनिबार घर नजिकै खेल्ने क्रममा बम विष्फोटन
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका–५ वाङ्ला बलेवाङ्का २१ वर्षीय बलबहादुर मुखिया कुमाललाई कात्तिक १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ वैशाख ९ गते बलात्कार
आफू निर्वाचित भएको स्थानीय तहमा उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाइने प्रावधान भएपनि तनहुँको विभिन्न स्थानीय तहका पदाधिकारीहरू प्रचार प्रसारमा हिँडेका छन् । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, देवघाट गाउँपालिकाका अध्यक्ष
करिब एक सातासम्म परेको वर्षापछिको पहिरोले ०७९ असोज २१ गते बिहान कपुरकोट गाउँपालिका–५ सल्लामकी देवकला बुढाको दुई ओटा घर बगायो । अहिले उहाँ पति र छोरीसहित स्थानीय सिद्ध आधारभूत विद्यालयमा आश्रय
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बनगाड कुपिण्डे नपा–२ बामे निवासी २० वर्षीय रेवन्त बुढाथोकीलाई कात्तिक १३ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडितलाई विवाह गर्छु भनी आरोपितले घर लैजाँदै
इन्द्रवती गाउपालिका–८ निवासी नेकपा माओवादी केन्द्रका जनवर्गीय सङ्गठन वाईसीएलका केन्द्रीय सदस्य प्रल्हाद चौलागाईले आफ्नो फेसवुक वालमार्फत ०७९ कात्तिक १३ गते बाम लोकतान्त्रिक गठबन्धनविरुद्ध बोल्नेलाई मार्ने धम्की दिएका छन् । चौलागाईले
झापा, दमक नगरपालिका–१० का १४ वर्षीय बालक दिवस श्रेष्ठको अज्ञात पक्षले छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । उर्लावारी नगरपालिका–७ स्थित मावा खोलामा छठ पुजा हेर्न आएका बालकलाई
पाँचखपन नगरपालिका–३ फच्याङकी ३० वर्षीया उर्मिला रोक्का सार्कीको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति जीवन रोक्कालाई कात्तिक १० गते गिरफ्तार गरेको छ । पीडितलाई मादक पदार्थ सेवन गरेका आरोपितले
२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका–११ ओलानीका २२ वर्षीय गोपाल ताम्राकारलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले विवाहको प्रलोभनमा पारेर जेठ २० गते
सिद्धार्थनगर नगरपालिका नगर प्रमुख इस्तियाक अहमद खान निर्वाचन आचार संहिता विपरित रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पदमा सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाँणको पक्षमा भोट माग्दै हिडेका छन्
नेपाली काङ्ग्रेसका कार्यकर्ताद्वारा सैनामैना नगरपालिका–९ का वडा अध्यक्ष भानुभक्त पाण्डे सवार गाडीमा कात्तिक १० गते राती आक्रमण गरेका छन् । सैनामैना नपा–९ बाँसगढीबाट तामनगर जाने क्रममा सैनामैना नपा– २ कालिका