INSEC Online

📅 २०८३ असार १२

समाचार

पत्रकार कुटपिट घटनाका दोषीलाई कारवाही गर्न इन्सेकको माग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौँडाले  ०७९ मङ्सिर २० गते एक प्रेस विज्ञप्ति प्रकाशन गरी बागमती एक्सप्रेस साप्ताहिकका प्रकाशक रमेश बञ्जरा (इन्द्र) र सोही पत्रिकाका स्तम्भकार रामकुमार

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

  ३४ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले ईश्वरपुर नगरपालिका–१४ गौरिशङ्करका ४० वर्षीय मदनकुमार यादवविरुद्ध इलाका प्रहरी कार्यालय केशरगञ्जमा मङ्सिर १९ गते उजुरी दिएको छ । पीडित महिलालाई

तलव भत्ताको माग गर्दै कर्मचारीहरु आन्दोलित, कार्यालय र विद्यालयको पठनपाठन प्रभावित

  नगराईन नगरपालिकाका कर्मचारीहरूले तलव भत्ताको माग गर्दै मङ्सिर १८ गतेदेखि नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्दै धर्नामा बसेका छन् । गत साउन महिनादेखि तलव, भत्ता नगरपालिकाले नदिएकोले आफूहरूलाई दैनिक जीवन यापन

जातीय विभेद गरेको कसुरमा एक वर्ष कैद

सार्वजनिक प्रयोजनका लागि बनाएको किरियापुत्री भवनमा दलितलाई निषेध गरिएको आरोपमा जिल्ला अदालत कास्कीले तीन जनालाई जनही एक वर्ष कैद सजाय र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश

इन्सेक र नर्वेजियन दूतावासको टोलीद्वारा द्वन्द्व पीडित र सरोकारवालाहरूसँग भेटघाट

इन्सेक र नर्वेजियन दूतावासको प्रतिनिधि टोलीले बर्दियाका द्वन्द्व पीडित र सरोकारवालाहरूसँग मङ्सिर १९ गते भेटघाट गरेको छ । बढैयाताल गाउँपालिका– ५ जगतियाका द्वन्द्व पीडित परिवारलाई नर्वेजियन दूतावासका प्रतिनिधि एन्डेरा सिल्कोसेट

समाचार प्रकाशन गरेको विषयलाई लिएर पत्रकारमाथि कुटपिट

बागमती एक्सप्रेस साप्ताहिकका प्रकाशक रमेश बञ्जरा (इन्द्र) र सोही पत्रिकाका स्तम्भकार रामकुमार रिजाल (एलन) माथि ०७९ मङ्सिर १८ गते राती कुटपिट भएको छ । समाचार प्रकाशनको विषयलाई लिएर नेपाली कांग्रेसका

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई मङ्सिर १८ गते गिरफ्तार गरेको छ । बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–१० का २५ वर्षीय विकास चौधरी, २८ वर्षीय मुकेश

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–१९ ब्रह्मपुरका ५५ वर्षीय खेमराज गिरीलाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १८ गते बलात्कार बलात्कार गरेको

कुटपिट गरी यातना दिएको घटनाका आरोपित प्रहरीविरुद्ध उजुरी दर्ता

सुनकोशी गाउँपालिका-४ यमुनाडाँडाका बोल्न नसक्ने ३४ वर्षीय बासु खड्का, सोही ठाउँका २० वर्षीय राजु खड्का, २० वर्षीय निर्मल खड्का र २१ वर्षीय हरिशरण खड्कालाई कुटपिट गरी यातना दिएको भन्दै सुनकोशी

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी गाउँपालिका–१ निघुरादिनका ११ र १२ वर्षीय बालकलाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्घयले मङ्सिर १५ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका–४ धनसारका २४ वर्षीय कमलेश मल्लाहलाई मङ्सिर १६ गते कपिलवस्तुबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर १२ गते बलात्कार गरेको भन्दै

कम्बल, थाल, कपडा बाँडेर अपाङ्गता दिवस मनाइयो

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा मङ्सिर १७ गते अपाङ्गताका क्षेत्रमा काम गर्ने विभिन्न संस्थासहित इन्सेकले सप्तरीमा जनचेतनामूलक, अन्तक्रियात्मक कार्यक्रमहरु र सहयोग सामग्री वितरण गरेर मनाएका छन् । इन्सेकसहित राजविराज नगरपालिका, समावेशी

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बेसीशहर  नगरपालिका– २ का २७ वर्षीय सुनिल लामिछानेलाई मङ्सिर १५ गते गिरफ्तार गरेको छ। पीडित बालिकाको अभिभावकले मङ्सिर १५ गते उजुरी हालेपछि

कालिकोटमा भएको बम विष्फोटबारे सरकारलाई इन्सेकको सुझाव ।

गएको कात्तिक–१२ गते कालिकोटको तिलागुफा नगरपालिका –१० स्थित रानावाडामा दुई जना बालिकाको ज्यान जानेगरी भएको बम विष्फोटको घटनाबारे इन्सेकले सरकारलाई तत्काल पहलकदमी चाल्न सुझाब दिएको छ । मङ्सिर १६ गते

इन्सेकसहित संस्थाद्वारा एड्स दिवसमा प्रभातफेरी र अन्तरक्रिया

इन्सेक, सहयोगी समाज, जिल्ला प्रहरी कार्यालय, राजविराज नगरपालिका, सामुदायिक सेवा केन्द्रलगायतले राजविराज नगरपालिकामा विश्व एड्स दिवसको अवसरमा मङ्सिर १५ गते प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम गरेको छ । राजविराज नगरपालिकाको सभाकक्षमा

हिरासतमा यातना दिएको घटनाका आरोपितविरुद्ध अदालतमा उजुरी

सुनकोशी गाउँपालिका–४ स्थित यमुनाडाँडाँका बोल्न नसक्ने ३४ वर्षीय बासु खड्का, सोही ठाउँका २० वर्षीय राजु खड्का, २० वर्षीय निर्मल खड्का र २१ वर्षीय हरिशरण खड्कालाई सुनखानी अस्थायी प्रहरी चौकीका इन्चार्ज

अदानचुली गाउँपालिकाका शिक्षा शाखा प्रमुख माथी हातपात

ताँजाकोट गाउँपालिका–४ गल्वावाडा घर भई हाल अदानचुली गाउँपालिकाको शिक्षा शाखा प्रमुखमा कार्यरत ३५ वर्षीय मनदत्त ढकाललाई अदानचुली गाउँपालिका–५ काँखेका स्थानीय २२ वर्षीय यामराज शाहीले मङ्सिर १५ गते हातपात गरेको पीडित

निषेधाज्ञा उल्लङ्घन घटनाका आरोपित विद्यार्थी गिरफ्तार

निषेधाज्ञा उल्लङ्घन गरी आन्दोलनमा उत्रिएको आरोपमा १४ जना विद्यार्थी सहित १८ जनालाई प्रहरीले मङ्सिर १६ गते डिभोटी हाटेल मार्गबाट गिरफ्तार गरेको छ । धनगढी उपमहानगरपालिका–५ पञ्चोदय  माध्यामिक विद्यालयमा कक्षा ८

मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित

मतपेटिका शिलबन्दी गर्दा मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि जिल्लाको मतगणना कार्य मङ्सिर १६ गते विहानैदेखि रोकिएको छ । हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतपेटीकामा मुचुल्का गरिएको भन्दा ३० मत

इन्सेकलगायत संस्थाद्वारा विद्यार्थीहरुसँग अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक), समुदायिक सेवा केन्द्र, ओसिएसमी, जिल्ला प्रहरी कार्यालय र आसमान नेपालले मङ्सिर १४ गते राजविराजमा विद्यार्थीहरुसँग सचेतना कक्षा सञ्चालन गरेको छ । राजविराजस्थित प्राइम होलिक्रम एकेडेमीका